Notice Park
Public Service Commission
Vacancy

लोक सेवा आयोग, जलेश्‍वर कार्यालयको विज्ञापन नं. ११४०८/०८२-८३ (आ.ज.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरिक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।

Summary

यस कार्यालयको विज्ञापन नं. ११४०८/०८२-८३ (आ.ज.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरिक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको अन्तर्वार्तामा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उम्मेदवार सिफारिस सम्बन्धी सूचना सूचना नं. ७३७/२०८३-८४, मिति २०८३/०७/१७ यस कार्यालयको विज्ञापन नं. ११४०८/०८२-८३ (आ.ज.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरिक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, प्राविधिक सहायक पदको माग पद संख्या १ (एक) का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ३ (तीन) जना उम्मेदवारहरूको मिति २०८३/०७/१६ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित ३ (तीन) जना उम्मेदवारहरूको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत प्राप्ताङ्कको कूल योगका आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि देहायको कार्यालयमा सिफारिस गर्ने गरी मिति २०८३/०७/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस योग्यताक्रम यो.क्र. मास्टर उम्मेदवारको नाम, थर बाबु/आमाको बाजेको रोल नं. सिफारिस भएको कार्यालय नं. आईडी र ठेगाना नाम नाम शिवनारायण पंडित कुम्हाल श्री शिक्षा विकास तथा समन्वय १ ६६७८५८ १५००१४ जोखन/सवरिया सिगल वीरगंज-२८, पर्स ा इकाइ, सर्लाही, मलंगवा । बैकल्पिक योग्यताक्रम बै.यो. मास्टर उम्मेदवारको नाम, थर बाबु/आमाको बाजेको रोल नं. क्र.नं. आईडी र ठेगाना नाम नाम दिलमान मोक्तान कुलमान/ १ १३००६५ १५००७२ लालसिङ चन्द्रपुर-१, रौतहट सन्चमाया नोट: उल्लिखित विज्ञापनको अन्तर्वार्तामा सम्मिलित भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्क सम्बन्धित उम्मेदवारले यो नतिजा प्रकाशन भएको मितिले ७ दिन पछि अर्को ७ दिनसम्म psc.gov.np/totalmarks बाट हेर्न सकिने व्यहोरा जानकारी गराईन्छ । पुनश्च: सिफारिस पत्रको लागि २०८३ कात्तिक १८ गते बिहान ९:०० बजे पछि यस कार्यला यमा सम्पर्क गर्हुनु न जानकारी गराइन्छ । (सुमन आचार्य) (हिरा न्यौपाने) (राजन राई) कम्प्युटर अपरेटर केन्द्रीय प्रतिनिधि सहसचिव पाना नं. 1|1

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.