सूचना

Summary
प्रस्तुत विषयमा यस विभागमा खानी उत्खनन् योजना (माइनिङ्ग स्किम) पेश गर्दा सम्बन्धित प्रस्तावक व्यक्ती/कम्पनी/प्रा.लि.८लिमिटेड र प्राविधिक परामर्शदाताबाट भर्नुपर्ने स्वःघोषणा फारम र प्राविधिक, आर्थिक सूचाड्रहरुको विवरणको नमूना यसै सूचनासाथ प्रकाशन गरिएको छ। माइनिङ्ग स्कीम पेश गर्दा उक्त कागजातहरु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c05db8cb-24ad-4d7e-8dc1-8395a19194cf.jpgJPEG · 1241×1754 · 432 KBOpen
Key details
- Organization
- Department of Mines and Geology
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& नेपाल सरकार ॥ wear, aia eat आपूर्ति मन्त्रालय खानी तल्ला, शुम्भ विभाग (..................00 0...) कपूरधारामार्ग-९ | लैनचौर, काठमाडौं । पत्र संख्या:- ०८३/०८४ चलानी नं. मिति:- २०८३।०७।११ नेपाल सम्वत् ११४६ खानी उत्खनन् योजना (माइनिङ्ग स्कीम) सँगै पेश गर्नुपर्ने प्रस्तावक र परामर्शदाताको स्वःघोषणा साथै प्राविधिक, आर्थिक way सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस विभागमा खानी उत्खनन् योजना (माइनिङ्ग स्किम) पेश गर्दा सम्बन्धित प्रस्तावक व्यक्ती/कम्पनी/प्रा.लि.८लिमिटेड र प्राविधिक परामर्शदाताबाट भर्नुपर्ने स्वःघोषणा फारम र प्राविधिक, आर्थिक सूचाड्रहरुको विवरणको नमूना यसै सूचनासाथ प्रकाशन गरिएको छ। माइनिङ्ग स्कीम पेश गर्दा उक्त कागजातहरु समेत सँगै पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि मिति २०८३।०७।०९ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ। स्वःघोषणा फारम एवं सुचाङ्ग विवरणको नमूना विभागको वेवसाइटमा समेत उपलब्ध छ। ZA डा. सौनक भण्डारी सि.डि.जि., सदस्य सचिव माइनिङ्ग स्कीम अध्ययन समिति खानी तथा भूगर्भ विभाग क मक मत 11. योजना कार्यक्रम तया AAT शाखा = 0१-४५१२०६५ मिल : [email protected] [email protected] 'याक्स: ०१-॥%१ ४८०६ भसाईट : www.dmgnepal.gov.np