सम्झौतामा उल्लेखित समय भित्र प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना ||

Summary
गतेको पत्रबाट वन क्षेत्र प्रयोग गर्ने सम्झौता भई बन क्षेत्रमा खानी उत्खनन् गरी सञ्चालनमा रहेका आयोजनाहरुको हकमा उक्त विभागसँग भएको सम्झौतामा उल्लेखित शर्तहरु यथासिघ्र कार्यान्वयन गरी सम्झौतामा उल्लेखित समय सिमा भित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशनका लागि लेखि आएकोले यस विभागबाट खनिज कार्य गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3feb31e0-f457-4ebc-9cda-c62b3d721377.jpgJPEG · 2029×3013 · 318 KBOpen
Key details
- Organization
- Department of Mines and Geology
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार हि मन्त्रालय ुँै उच्चोग, वाणिज्य तथा..आपूर्ति मन क खानी तथा भूगर्भ विभाग Sty ८222 ॥// ८१ maa A Ws ) कपूरधारामार्ग-९ “खानी अनुशति “ती प्रशासन WaT Seite काठमाडौ | पत्र संख्या:- 063 0cy चलानी नं. मिति:- २०८३।०७।१० नेपाल सम्वत् ११४६ सम्झौतामा उल्लेखित समय भित्र प्रगति प्रतिबेदन पेश गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा वन तथा भू-संरक्षण बिभागको च.नं. ४८१, मिति २०८३।०६।१२ गतेको पत्रबाट वन क्षेत्र प्रयोग गर्ने सम्झौता भई बन क्षेत्रमा खानी उत्खनन् गरी सञ्चालनमा रहेका आयोजनाहरुको हकमा उक्त विभागसँग भएको सम्झौतामा उल्लेखित शर्तहरु यथासिघ्र कार्यान्वयन गरी सम्झौतामा उल्लेखित समय सिमा भित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशनका लागि लेखि आएकोले यस विभागबाट खनिज कार्य गर्न स्वीकृति प्राप्त कम्पनी/लिमिटेडहरुले वन तथा भू-संरक्षण विभागसँग वन क्षेत्र प्रयोग गर्ने सम्झौता भई वन क्षेत्रमा खानी उत्खनन् गरी सञ्चालनमा रहेका आयोजनाहरुले सम्झौतामा उल्लेखित शर्तहरु यथासिघ्र कार्यान्वयन गरी समय भित्र प्रगति विवरण उक्त वन तथा भू-संरक्षण विभागमा बुझाउनुहुन सम्बन्धित सवैमा निर्णयानुसार सूचित गरिन्छ। ee* फोन फोन: महानिदेशक - 0१:2१] सोजनाकार्फमतया Qa TT ONO -०१-४५१४७४० योजना कार्यक्रम तथा सूचना शाखा - ०१-४५१२०६५ ईमेल : [email protected] [email protected] फ्याक्स; ०१-४५१४८०६ 7 वेभसाईट : www.dmgnepal.gov.np