श्रद्धाञ्जली सभा आयोजना गरिने सम्बन्धी सूचना Published Date: 2026-09-24, Thursday श्रद्धाञ्जली सभा आयोजना गरिने सम्बन्धी सूचना Category: Notice Last Updated Date: 2026-09-24,Thursday Published By: Kathmandu University Prev Next

Summary
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्रा. डा. सुरेशराज शर्माज्यूको २०८३ असोज ७ गते दुःखद् निधन भएकोमा उहाँको दिवङ्गत आत्माप्रति छि श्रद्धाञ्जली अर्पण एवम् शोकसन्तप्त जनहरूप्रति समवेदना प्रकट गर्नका लागि निम्न मिति, समय र स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f50918e1-bc76-4943-801a-c0d74129649f.jpgJPEG · 1240×1754 · 619 KBOpen
Key details
- Organization
- Kathmandu University
- Industry
- Education
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
> EES काठमाडौं विश्वविद्यालय (07)) रजिष्ट्रारको कार्यालय Woy) हुँ eX) २०८३ असोज ८ सूचना काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति तथा संरक्षण समितिका अध्यक्ष प्रा. डा. सुरेशराज शर्माज्यूको २०८३ असोज ७ गते दुःखद् निधन भएकोमा उहाँको दिवङ्गत आत्माप्रति छि श्रद्धाञ्जली अर्पण एवम् शोकसन्तप्त जनहरूप्रति समवेदना प्रकट गर्नका लागि निम्न मिति, समय र स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएकाले काठमाडौं विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी एवम् शुभचिन्तकहरूमा उपस्थितिका लागि अनुरोध छ । मिति : २०८३ असोज ९ गते, शुक्रबार समय : दिउँसो २:३० बजे 2: स्थान : काठमाडौं विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको प्राङ्गण, धुलिखेल साथै, उहाँको निधनमा काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालय मातहतका सबै स्कुल तथा शैक्षिक संस्थाहरूमा २०८३ असोज १२ गते, सोमबार एक दिन शोकबिदा दिने निर्णय गरेको व्यहोरा जानकारी गराइन्छ । ८ डा. विराजसिंह थापा रजिस्ट्रार धुलिखेल, काभ्ने, नेपाल | २:९७७-११- 894009, 894900, 844200 | फूयाक्स ।-९७७-११-8१५०११ [email protected] | [email protected] | www.ku.edu.np | पो.ब.नं. ६२५०, काठमाडौँ