Notice Park
Kathmandu University
Gen Info

विद्युत आपूर्ति सम्बन्धि सूचना

विद्युत आपूर्ति सम्बन्धि सूचना

Summary

काठमाडौँ विश्वविद्यालय परिसरमा रहेको २०० के.भी.ए. क्षमताको ट्रान्सफर्मरमा समस्या उत्पन्न भई विद्युत्‌ आपूर्तिमा अवरोध आएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त ट्रान्सफर्मरको मर्मतका लागि प्रयास भइरहेको भए तापनि लगातारको वर्षाका कारण मर्मत कार्यमा अवरोध भइरहेको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kathmandu University
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

HSS काठमाडौं विश्वविद्यालय (ey) केन्द्रीय कार्यालय २०: GX ~ 10 कक 2) Nesey as मितिः २०८३ कार्तिक १३ " , सूचना काठमाडौँ विश्वविद्यालय परिसरमा रहेको २०० के.भी.ए. क्षमताको ट्रान्सफर्मरमा समस्या उत्पन्न भई विद्युत्‌ आपूर्तिमा अवरोध आएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । उक्त ट्रान्सफर्मरको मर्मतका लागि प्रयास भइरहेको भए तापनि लगातारको वर्षाका कारण मर्मत कार्यमा अवरोध भइरहेको छ। मौसंम अनुकूल हुनासाथ मर्मत कार्य गरिने व्यहोरा समेत जानकारी गराइन्छ । साथै, छात्रावास तथा आवासगृहहरूमा जेनेरेटर मार्फत विद्युत्‌ आपूर्ति गरिने भए तापनि आज राति १०:०० बजेदेखि भोलि बिहान ६:०० बजेसम्म विद्युत्‌ आपूर्ति बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । यसबाट पर्न जाने असुविधाप्रति विश्वविद्यालय क्षमाप्रार्थी छ । x Mp? शु नु अधिकृत . कार्यक्रम व्यवस्थापन तथा सामान्य सेवा शाखा । [email protected] | [email protected] | www.ku.edu.np | पो.ब.नं. $२४०, काठमाडौँ

Like

0

Views

1

Comments

0

Share

0

Save

Report