Notice Park
Gaurigunj Rural Municipality
Guidelines

लक्षित समुदायका छोरीका लागि सक्षम छोरी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३

Summary

गौरीगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाले बनाएको तल लेखिएबमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । संवत्‌ २०८३ सालको कार्यविधि नं. १ गौरीगञ्ज गाउँपालिका लक्षित समुदायका छोरीका लागि सक्षम छोरी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ETT: गौरीगञ्ज गाउँपालिकामा आर्थिक तथा सामाजिक रूपमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaurigunj Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड- १० . संख्या- १ मिति : २१ असोज, २०८३ साल गौरीगञ्ज राजपत्र गौरीगञ्ज गाउँपालिकाद्वारा प्रकाशित खण्ड : १० संख्या :१ मिति : २१ असोज, २०८३ साल भाग- २ गौरीगञ्ज गाउँपालिकाको सूचना गौरीगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाले बनाएको तल लेखिएबमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ । संवत्‌ २०८३ सालको कार्यविधि नं. १ —_ CGC )\—- खण्ड- १० . संख्या- १ मिति : २१ असोज, २०८३ साल गौरीगञ्ज गाउँपालिका लक्षित समुदायका छोरीका लागि सक्षम छोरी कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ (गाउँ कार्यपालिकाबाट पारित मिति : २०८३%०६%१६) ETT: गौरीगञ्ज गाउँपालिकामा आर्थिक तथा सामाजिक रूपमा पछ्लाडि परेका तराईका दलित समुदायका बालिका तथा किशोरीहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्न, सामाजिक सचेतना जगाउन, सीप तथा क्षमता विकास मार्फत नेतृत्वदायी भूमिकामा पुच्याउन र उनीहरूका अभिभावकहरूलाई आर्थिक रूपमा स्वावलम्बी र सशक्त बनाई बालविवाह एवं लैङ्गिक हिंसा मुक्त समाज निर्माणमा सहयोग पुर्याउन बृहत्‌ कार्यक्रम सञ्चालन गर्न वाञ्छनीय भएकाले; ४ : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी गौरीगञ्ज गाउँपालिकाले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ। —_ GC आर

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.