Notice Park
Parwanipur Rural Municipality
Others

दावी विरोधका लागि सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

Deadline 2 Nov 2026The deadline has passed.
दावी विरोधका लागि सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा रसुवा तथा भोटेकोशी नदीमा आएका बाढीमा परि यस स्थानीय तहबाट बेपता हुनुभएको व्यक्तिहरुको आधिकारिक विवरण यकिन तथा प्रमाणीकरण गर्ने सम्बन्धमा , जिल्ला प्रशासन कार्यालय, बारा, कलैयाको व्यवस्थापन कार्यकारी समितिको निर्णयानुसार स्वीकृत “ रसुवा भोटेकोशी बाढीमा बेपता व्यक्तिको आधिकारिक विवरण…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Parwanipur Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पान नं. २०१२५११९३ कार्यालय कोडः- ८०२२१५०४३०० परवानीपर गाउँपालिका मो. ९८०२५८९१६३ @ ७-कार्यपोलिकाको a 03 ee AO) S&S गाउँ कार्यपालिकाको कार्यालय, लिपनीमाल, बारा र्‌ मधेश प्रदेश, नेपाल << oe विपद व्यवस्थापन शाखा हनन a SR पत्र संख्या :- ०८३/०८४ Pomel सार्वजनिक सुचना नु बिषय :- दाबी बिरोधका लागि सुचना प्रकाशित गरिएकी aT | सुचना प्रकाशन मिति :- 2063700793 नेपाल सम्बत ११४६, कौलागा , पंचमी प्रस्तुत विषयमा रसुवा तथा भोटेकोशी नदीमा आएका बाढीमा परि यस स्थानीय तहबाट बेपता हुनुभएको व्यक्तिहरुको आधिकारिक विवरण यकिन तथा प्रमाणीकरण गर्ने सम्बन्धमा , जिल्ला प्रशासन कार्यालय, बारा, कलैयाको प.सं.२०८३/२०८४,चलानी नं.३३८२ र मिति २०८३००६/२७ गतेको पत्र तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयानुसार स्वीकृत “ रसुवा भोटेकोशी बाढीमा बेपता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया,२०८३ ” बमोजिम यस स्थानीय तह अन्तर्गत बाढीमा परि बेपता भएका व्यक्तिको हकमा निवेदन पेश गर्न २०८३/०६/२९ गते सार्वजनिक सुचना जारि गरिएको थियो । जारि सुचना अनुसार तपसिलका वडाबाट तपसिल बमोजिमका बेपता व्यक्तिहरुको विवरण यकिन भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सार्वजनिक सुचना प्रकाशन गरिएको छ । तपसिलका व्यक्तिहरुसँग कुनै दाबी, विरोध वा फरक विवरण भएमा यो सुचना प्रकाशित भएको मितिले ३ ( तिन ) दिन भित्र आवश्यक प्रमाण तथा कागजातसहित यस परवानीपुर गाउँपालिकाको कार्यालय , बारामा उपस्थित भइ वा लिखित रुपमा दाबी विरोध पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । तोकिएको म्यादभित्र कुनै दाबी, विरोध प्राप्त नभएमा “ रसुवा भोटेकोशी बाढीमा बेपता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया,२०८३ ” को दफा क को ७ बमोजिम आवश्यक प्रक्रिया अगाडी बढाइने व्यवहोरा समेत यसै सुचना मार्फत नीर्देशानुसार जानकारी गराइन्छ | तपसिल : wa. | नाम थर ना.प्र.न. ठेगाना सम्बन्धित वडा | निवेदक निवेदक eee | १ श्री निरज कुमार | ३३-०१-८०- | परवानीपुर गा.पा. वडा | वडा नं १ अम्रिता कुमारी पति-पत्नी Sle ee eee ee २ श्री नमो नारायण सिंह ३३३०८९/१५७ | परवानीपुर गा.पा. वडा | वडा नं. ५ रामएकवाल छोरा -बाबु Ce ee le 3 श्री सतेन्द्र कुमार राउत | ३२-०६-७४- | परवानीपुर गा.पा. वडा | वडा नं. ५ | बचिया देवी | छोरा-आमा ieee © ea ४ [श्री समिम देवान ३३-०१-७५- | परवानीपुर गा.पा. वडा | बडा नं. ४ | अहमद देवान छोरा -बाबु V4 १ at? 4००. AS ( कृष्ण नन्दन राय ) प्मुखम्सराहलयिकत प्रमुख प्रशासकीय फोन नं. ०५१-४१०१६३,मो. ९८४५२३२६९८ : website:parwanipurmun.gov.np, [email protected], [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 2 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.