(छात्रवृत्तिका लागि दिने निवेदनको ढाँचा)
Summary
उपरोक्त सम्बन्धमा मेरो (बुवा/आमा) नाताको ...........::.:-:०००:००१११०१०००१० नन वैदेशिक रोजगारीका भएकाले परिवारको शैक्षिक विकासका लागि नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्राप्त हुने छात्रवृत्ति दिलाई पाउँ भनी देहाय बमोजिमका कागजात संलग्न गरी यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 14abc771-3266-473a-b227-455c8ac40adf.pdfPDF · 3 pages · 585 KBOpen
Key details
- Organization
- Godaita Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
अनुसूची - १ (कार्यविधिको दफा ७ (१) संग सम्बन्धित) (छात्रवृत्तिका लागि दिने निवेदनको ढाँचा) मिति : .. . श्री प्रधानाध्यापकज्यू fea: वैदेशिक रोजगार छात्रवृत्तिका लागि सिफारिस उपलब्ध गराइ पाउँ। महोदय, उपरोक्त सम्बन्धमा मेरो (बुवा/आमा) नाताको ...........::.:-:०००:००१११०१०००१० नन वैदेशिक रोजगारीका ॥1111::11111411 फि ता मा .............--००००००००००० देशमा मृत्यु/अङ्गभङ्ग/अशक्त विरामी भएकाले परिवारको शैक्षिक विकासका लागि नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्राप्त हुने छात्रवृत्ति दिलाई पाउँ भनी देहाय बमोजिमका कागजात संलग्न गरी यो निवेदन पेश गरेको छुः- संलग्न कागजातहरू क) कामदारको राहदानीको निस्साको प्रतिलिपि वा राहदानी नम्वर खुल्ने कागजात, a) निवेदक वा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बैंक खाता नंम्वर, ग) श्रमिकको मृत्युदर्ताको प्रमाणपत्र वा अङ्गभङ्ग वा गम्भीर विरामी भएको प्रमाणित गर्ने मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रको प्रतिलिपि, घ) निबेदक र श्रमिक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, =) श्रमिक करार अवधि भित्रै अङ्गभङ्ग वा गम्भीर बिरामी भई समस्यामा परी स्वदेश फर्केको खुल्ने कागजात, च) छात्र/छात्राको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, निवेदक नाम, a: ठेगाना मोवाईल नं. : कक्षा :ः रोल नं. aR (कार्यविधिको दफा ७ र (३) सँग सम्बन्धित) विद्यालयको सिफारिसको ढाँचा श्रीमान प्रमुख प्रशासकीय अधिकृतज्यू, sorsensncessricusl (पालिको y..s.esesee | विषय : सिफारिस सम्बन्धमा । उपरोक्त सम्बन्धमा वैदेशिक रोजगारीको क्रममा मृत्यु/अङ्गभङ्ग बिरामी भइ बोर्डको सचिवालयबाट शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका श्रमिकका तपसिल बमोजिमका छात्र/छात्राहरूलाई बैदेशिक रोजगार छात्रवृत्ति सहायता प्राप्त गर्नका लागि सिफारिस गरिएको व्यहोरा अनुरोध छ। क्र. | विद्यार्थीको । जन्म | श्रमिकको सं. [नाम मिति | राहदानी नं. भएको परिवारको ——— वैदेशिक रोजगारमा | मृत्यु at [कैफि रोजगारमा मृत्यु/अशक्तभएको | अशक्त | aa मृत्यु/अशक्त | परिवारसँगको नाता संलग्न कागजात (क) श्रमिकको राहदानीको निस्साको प्रतिलिपि, (ख) छात्र/छात्रा वा संरक्षकको )नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बैंक खाता नंम्वर, (ग) श्रमिकको मृत्युदर्ताको प्रमाणपत्र वा अङ्गभङ्ग वा गम्भीर बिरामी भएको अशक्त प्रमाणित गर्ने मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रको प्रतिलिपि, (घ) छात्र/छात्रा र श्रमिक बीचको नाता प्रमाणपत्रको प्रतिलिपि, (ङ) श्रमिक करार अवधि भित्रै अङ्गभङ्ग वा गम्भीर बिरामी भई समस्यामा परी स्वदेश फर्केको खुल्ने कागजात, (च) छात्र/छात्राको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि | गोडेता नगरपालिका नगर कार्यपालिकाको कार्यालय [3 BEX all शक TTT कोयपालिकाको प.ं.:-२०८३/०८४ site wah yee सहेर? भि शन HE 7 stu ; मिति : 2073/08/28 श्री सरोकारवालाहरु सबै गोडैता नगरपालिका गोडैता,सर्लाही बिषय: बैदेशिक रोजगार सन्तती छात्रवृति कार्यकम सम्बन्धमा | प्रस्तुत विषयमा बैदेशिक रोजगार सन्तती छात्रावृति संचालन कार्यविधि २०८० बमोजिम बैदेशिक रोजगारीमा गई मृत्यु भएका वा शत प्रतिशत अशक्त भएका एवं सचिवालयको कल्याणकारी कोषबाट शत प्रतिशत अर्थिक सहायता प्राप्त गरेका श्रमिकका बिधालयमा अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाहरुलाई उपलब्ध गराउने छात्रवृति प्राप्त गर्न योग्यता पुगेका विधार्थीहरुलाई सो कार्यकममा आवद्ध हुन बैदेशिक रोजगार सन्तती छात्रवृति संचालन कार्यविधि,२०८० को अनुसुची-१,२सम्बन्धित बिधालयबाट सिफारिस गराई यस नगरपालिकाको राष्ट्रिय रोजगार कार्यकम शाखामा असोज मसान्त सम्म बुझाउनहुन सम्बधित सबै सरोकारवालाहरुलाई जानकारीको लागि अनुरोध छ । संलग्न कागजातहरु १.श्रमिकको राहदानीको निस्साको प्रतिलिपि वा राहदानी नम्बर खुल्ने कागजात २.निवेदक वा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बैंक खाता नम्बर ३,.श्रमिकको मृत्युदार्ताको प्रमाणपत्र वा अङ्गभङ्ग वा गम्भीर बिरामी भएको प्रमाणित गर्ने मान्याता प्राप्त चिकित्सकको प्रमाणपत्रको प्रतिलिपि ४.निवेदक र श्रमिक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ५,श्रमिक करार अवधि भित्रै अङ्गभङ्ग वा गम्भीर बिरामी भई समस्यामा परी स्वदेश क ल्ने कागजात ६.छात्र/छात्राको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ae Ae © । लादा ays he, LOv- हेम बहार्दुर कार्की १ प्रमुख प्रशासकीय अधिकृत Bega