Notice Park
Sakela Rural Municipality
Tender/Bids

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Summary

यस कार्यालयबाट मिति २०८३/०६/०२ गते प्रकाशित शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी प्रकाशित सूचना अनुसार म्याद भित्र दर्ता हुन आएका बोलपत्रदाताहरुको सार्वजनिक खरीद ऐन, २०६३ को दफा २५ उपदफा ५ (क) बमोजिम बोलपत्रदाताहरुले कबोल गरेको अंकको औसत अंकसँग सबैभन्दा नजिक रहेको तथा लागत अनुमान भन्दा सारभुत रुपमा बढी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Sakela Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

== साकेला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मानेभञ्ज्याङ, खोटाङ बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशन मितिः २०८३/०६/२७ (October 13, 2026) यस कार्यालयबाट मिति २०८३/०६/०२ गते प्रकाशित शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी प्रकाशित सूचना अनुसार म्याद भित्र दर्ता हुन आएका बोलपत्रदाताहरुको सार्वजनिक खरीद ऐन, २०६३ को दफा २५ उपदफा ५ (क) बमोजिम बोलपत्रदाताहरुले कबोल गरेको अंकको औसत अंकसँग सबैभन्दा नजिक रहेको तथा लागत अनुमान भन्दा सारभुत रुपमा बढी नभएको तपशीलको बोलपत्रदाता स्वीकृतिका लागि छनोट गरिएको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारी गराइन्छ । साथै यस सम्बन्धमा सार्वजनिक खरीद नियमावली ऐन, २०६३ (संशोधन समेत) को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनार्थ बोलपत्र स्वीकृतीका लागि आशयको सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ | तपशील खोलपत्र नं. warrant विवरण बोलपत्रदाताको नाम BRAT अंक (मु.अ.कर बाहेक) Interior Works of Sakela Rural SRMUN/NCB/ rn ae Ngimari Construction Pvt.Ltd Building प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report