Bid document
Summary
१ झिमरुक avatar EG er Doce afar Pod > गाउपातिकी ) iret BAe Bidding document for Extraction and Selling of River Bed Material at Jhimruk Rural Municipality Area ठेक्का नं- Contract No:-JRM/SQ/REV/03/2083/084 कार्यक्रमको विवरण - आन्तरिक आय संकलन खोलाको नाम - झिमरुक र गर्तङ्ग स्थान - झिमरुक गाउँपालिका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9f5b3057-fe6f-4799-9bb5-083068406725.pdfPDF · 4 pages · 1.8 MBOpen
Key details
- Organization
- Jhimruk Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ER, १ झिमरुक avatar EG er Doce afar गाउँ कार्यपालिकाको कार्यालय भ्यागुते, प्युठान, लुम्बिनी प्रदेश, नेपाल Pod > गाउपातिकी ) iret BAe Bidding document for Extraction and Selling of River Bed Material at Jhimruk Rural Municipality Area ठेक्का नं- Contract No:-JRM/SQ/REV/03/2083/084 कार्यक्रमको विवरण - आन्तरिक आय संकलन खोलाको नाम - झिमरुक र गर्तङ्ग स्थान - झिमरुक गाउँपालिका जारी मिती - २०८३/०६/०२ 2 e प्रमुख प्रशासकीय अधिकृत Ps Ve mate /५/लिकाको ate अनुसूची-२ क (दफा ४ को उपदफा (५) सँग सम्बन्धित) नदीजन्य पदार्थको विक्रीका लागि सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना दोस्रोपटक प्रकाशित मिति : २०८३/०६/०२ स्थानीय सरकार सञ्चालन ऐन २०७४, को दफा ६२ (क) ले दिएको अधिकार र यस झिमरुक गाउँपालिकाको आर्थिक ऐन, २०८३ को व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी झिमरुक गाउँपालिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधीनमा रही खुल्ला सिलबन्दी दरभाउपत्र (Hardcopy) प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोछ । तपसिल : न्यू्ततम | Sat et ergy ae | see | दरभाउपत्र रकम | बिड डकुमेन्ट | धरौटी रकम दरभाउपत्र नं. Se ee ररर सरर एक, रु.) (झिमरुक र गर्तङ्ग) दोभान छाप्रे क्षेत्र र गर्तङ्ग खोला JRMISQUREVIO3/2083/084 | (बालुवा) क्षेत्र ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा सङ्कलन कार्य 8,58,295.76 3038.00 1,000 29,000 फर्मको हकमा नबीरकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी साथ निवेदन पेश गरि मिति २०८३/०६/०९ गते दिनको १२:०० बजेभित्र (Hardcopy/ by hand) र हुलाक माध्यमबाट सिलबन्दी दरभाउपत्र पेश गर्न चाहने दरभाउपत्रदाताले यस कार्यालयको website https://jhimrukmun.gov.np/ साथै झिमरुक गाउँपलिकाको कार्यालय भिजिट गरि ठेक्का सम्बन्धि कागजातहरू खरिद गरि सोहि बमोजीम दरभाउपत्र भरि कार्यालयमा बुझाउने व्यवस्था गरिएको oe "७५ ae" wer बी शर्तहरु :