बाेलपत्र स्वीकृत गर्ने आशयकाे सूचना ।
Summary
अनुसार IFB No: NCB-UR-25/082/83 र 108-ए२-26/082/83 अन्तर्गतका झो.पु.हरुको निर्माण कार्यको लागि दाखिला भएका बोलपत्रहरुमध्ये औसत अङ्क सँग सबै भन्दा नजिक भएको र लागत अनुमान भन्दा सारभूत रुपमा बढी नभएका बोलपत्रहरु सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन समेत) को दफा २७ र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 666e2f17-0878-47bf-aeb1-93ffb4395297.pdfPDF · 1 page · 435 KBOpen
Key details
- Organization
- Department of Local Infrastructure (DoLI)
- Industry
- Department/Divisions
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पूर्वाधार विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास विभाग नेपाल सरकार सस्पेन्सन बृज डिभिजन ‘ पुल्चोक, ललितपुर Pay Where विक” “TT ast Fer बोलपत्र स्वीकृत गर्ने आशयको सूचना he, पुल्चोक, © प्रकाशित मिति : २०८३/०६/२४ यस डिभिजनबाट मिति २०८३/०३/३२ मा विद्युतीय खरिद प्रणाली https://www.bolpatra. gov.np/egp/ मा प्रकाशित सूचना अनुसार IFB No: NCB-UR-25/082/83 र 108-ए२-26/082/83 अन्तर्गतका झो.पु.हरुको निर्माण कार्यको लागि दाखिला भएका बोलपत्रहरुमध्ये औसत अङ्क सँग सबै भन्दा नजिक भएको र लागत अनुमान भन्दा सारभूत रुपमा बढी नभएका बोलपत्रहरु सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन समेत) को दफा २७ र दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको छ। सारभुत रुपमा प्रभावग्राही सफल बोलपत्रदाताहरुको सुची स्थानीय पूर्वाधार बिकास विभागको वेबसाइट https:// doli.gov.np र यस डिभिजनको सूचनापाटीमा प्रकाशित भएको व्यहोरा समेत अनुरोध छ | तपसिल ठेक्का नं. FLY SS को नाम र जिल्ला बोलपत्रदाताको नाम, ठेगाना कबोल रकमरु (पि.एस र मु.अ.क बाहेक) NCB-UR/25/082/83 Patlekhet Mauwaphant Suspended Trail Bridge, Myagdi M/SN.K-J.S.R JV, Kathmandu 6,29,44,991.99 NCB-UR/26/082/83 Paschim Biring Suspension Trail Bridge, Jhapa M/s Rujan-Safe J.V., Khotang 7,77,98,833.33 fh ईन्जिनियर 4687 शंकर qos योजना प्रमुख सह-सचिव (प्रा.)