Notice Park
Chhayanath Rara Municipality
Guidelines

उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन सम्बन्धि (दोस्रो संसोधन) कार्यविधि २०८३ ।

Summary

छायाँनाथ रारा नगरपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। 'छायाँनाथ रारा नगरपालिका उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३ उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ प्रमाणित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhayanath Rara Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

_ छायाँनाथ रारा नगरपालिकाद्वारा प्रकाशित _ स्थानीय राजपत्र खण्ड : १० संख्या: २ २०८३ असोज १४ गते भाग-२ छायाँनाथ रारा नगरपालिका, मुगुको सूचना छायाँनाथ रारा नगरपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ। 'छायाँनाथ रारा नगरपालिका उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३ उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ प्रमाणित मिति २०७६/०८/१३ प्रकाशित मिति २०७६/०८/३० संशोधन (क) उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८० २०८०/०९/२६ (ख) उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३ २०८३%०६/१५ समवत्‌ २०८३ को कार्यविधि नं. २ उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न बनेको कार्यविधि प्रस्तावनाः «४ सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ को दफा ४४, सार्वजनिक खरिद (सोह्रौ संशोधन) नियमावली, २०८३ को नियमावली ९७ र छायाँनाथ रारा नगरपालिकाको सार्वजनिक खरिद (पहिलो संशोधन) नियमावली, २०८० को दफा १०७ मा उल्लेखित प्रावधानहरुमा आधारित रही सार्वजनिक खरिद सम्बन्धि प्रक्रियामा उपभोक्ता समितिको सहभागिता अभिवृद्धि गरी रोजगरी सिर्जना गर्ने र स्थानीय समुदायको सहभागिता र अपनत्व सुनिश्चित गरी पूर्वाधारलाई गुणस्तरीय, दिगो बनाउन, नगरपालिकाले उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ को अधिकार प्रयोग गरी छायाँनाथ रारा नगरपालिकको नगरकार्यापालिकाले यो कार्यविधि जारी गरेको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम "छायाँनाथ रारा नगरपालिका उपभोक्ता समिति गठन, दर्ता, परिचालन तथा व्यवस्थापन (दोस्रो संशोधन) कार्यविधि, २०८३" रहेको gl दोस्रो संशोधनबाट परिमार्जन गरिएको

Like

0

Views

0

Comments

0

Share

0

Save

Report