शिक्षक आवश्यकता सम्बन्धि सूचना ।
Summary
प्रस्तत विषयमा यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा तपसिलमा उल्लैखित तहका लागि खुल्ला प्रतिस्पर्धा माफत शिक्षकको करार पदपूर्ति गर्न आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रित पूर्वक यस कार्यालयको शिक्षा शाखामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 29d8d8d9-635b-4cfa-9802-cbad18f109c2.pdfPDF · 1 page · 227 KBOpen
Key details
- Organization
- Siddhalek Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सिद्धलेक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पत्र सङ्ख्या: २०5३/०८४ [Ss घादिङ चलानी ने. १०१४ TNE नेपाल क 4 ary. NE छो छ मिति: २०८३/०६०८ विषयः- : शिक्षेक आवश्यकता walt &. 1 Se प्रथम पटक प्रकाशित मिति; २०८३/०६/०८ प्रस्तत विषयमा यस गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा तपसिलमा उल्लैखित तहका लागि खुल्ला प्रतिस्पर्धा माफत शिक्षकको करार पदपूर्ति गर्न आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रित पूर्वक यस कार्यालयको शिक्षा शाखामा दरखास्तका लागि अनुरोध गरिन्छ | तपसिल: ०४/२०८३/०८४ १.न्यूनतम शैक्षिक योग्यताः ॥ जेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सी सरहको परीक्षा उत्तीर्ण गरेको | २,उमेर: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको | ३. दरखास्त दस्तुर र तरिका: 0800 सिद्धलेक गाउँपालिकाको qeqen रहेको कुमारी बैंकमा रहेको सिद्धलेक गाउँपालिका आन्तरिक राजश्व खाता नं ०८१००३५१२३१००००५ मा रु.१०००/- रकम जम्मा गरेको सक्कल भौचर संलग्न गरि निवेदन सहित निम्न कागजात पेश गर्नेः दु, सम्पुर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरु (अध्यापन अनुपति पत्र ) “ नेपाली नागरिकताको प्रमाणपत्र डु निवेदन ४. परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ | ५,तलब स्केल: नेपाल सरकारले तोकेबमोजिम हुनेछ | ६,परिक्षा किसिम: लिखित , अन्तर्वाता र आवश्यक भएमा प्रयोगात्मक | ७परिक्षा केन्द्र: सिद्धलेक गाउँपालिकाकी कार्यालय, बुङचुङ, धादिङ | ८सम्पर्क मिति : २०८३/०६/२२ Jago प्रमुख प्रशासकीय अधिकृत “अनिशा आचार बोधार्थ ; प्रमुख प्रशासकीय अघिकत श्री सूचना प्रविधि शाखा (वेवसाइटमा अपलोड गर्नहुन) हि श्री शिक्षा शाखा (दरखास्त सङ्कलन गर्नुहुन) उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक Website: www siddhalekmun.gov.np इमेल; 11106/9000119:950100.090/-19 & [email protected]