नगर कप सिजन २ खेलका लागि टिम दर्ता गर्ने सम्बन्धी सूचना।

Summary
प्रस्तुत बिषयमा राजापुर नगरपालिकाको नगर खेलकुद विकास समितिको मिति २०८३।०६। २९ गतेको बैठकको निर्णयानुसार शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगर कप सिजन २ अन्तर्गत तपशिल बमोजिमका नगरस्तरीय खेलकुद प्रतियोगिताहरु तपशिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले तहाँ वडा कार्यालयहरुबाट टिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Rajapur Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
राजाप्र नगरपालिका . J b Ss ~ न. नगर कार्यपालिकाको कार्यालय ४००४-४६०१६७ 2 ५ %००८४-४६०१११ हि Ss राजाप्र, बर्दिया = wy’ नेपाल Ta. २०८३/८४ mange as , च.नं. : र 16 Wenge, 4 , मितिः 2053 1081 ३० ने. सः ११४६ कौलाथ्व षष्ठी विषयः टिम सहभागि गराइदिने बारे। श्री १ देखि १० नं.सम्पूर्ण वडा कार्यालयहरु, राजापुर नगरपालिका, बर्दिया | प्रस्तुत बिषयमा राजापुर नगरपालिकाको नगर खेलकुद विकास समितिको मिति २०८३।०६। २९ गतेको बैठकको निर्णयानुसार शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगर कप सिजन २ अन्तर्गत तपशिल बमोजिमका नगरस्तरीय खेलकुद प्रतियोगिताहरु तपशिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले तहाँ वडा कार्यालयहरुबाट टिम सहभागि गराइदिन हुन अनुरोध छ। सञ्चालन हुने खेलहरु १. फुटबलः (महिला, पुरुष र भेट्रान्स) २. भलिबलः (महिला र पुरुष) ३. व्याडमिन्टन: (खुल्ला र भेट्रान्स) ४. क्रिकेटः ५. कबड्डी: (महिला र पुरुष, ६. चेसः ५५ ७. हाते कुस्ती (Arm Wrestling): खेल उद्घाटन मिति, समय र स्थानः २०८३।०७। १६ गते बिहान १० बजे नगर खेलकुद रंगशाला टेडिया खेल सञ्चालन हुने स्थानः नगर खेलकुद रंगशाला टेडिया, पद्म कुमारी मा वि, age a fa cA aT aT नयाँगाउको खेलमैदान थप जानकारीका लागि सम्पर्क व्यक्ति र स्थानः ० सम्बन्धित वडा कार्यालयहरु ॥ ० खडकध्वज जि. सी सम्पर्क नम्बरः ९८४८०५४३३४ BV ० सनिप रिजाल सम्पर्क नम्बरः ९८५८०२४०६५ " | RXoCAlog\Qo रमेश चौधरी , नगर खेलकुद विकास समिति संयोजक “कृषि, पर्यटन, उद्योग र भौतिक पूर्वाधार : समावेशीर समृद्ध राजापुरको मुल आधार” [email protected] छ www.rajapurmun.gov.np सामाजिक SATeTHT-B/rajapurmunel@rajapurmun