Notice Park
Ajirkot Rural Municipality
Guidelines

कृषि तथा पशुको कार्यक्रमहरुको आवेदेन पेश गर्ने सूचना ।

Deadline 15 Oct 2026The deadline has passed.

Summary

यस अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाको आ.व. २०८३/०८४ को अजिरकोट गा.पा वडा नं.३ अर्न्तगतको कार्यक्रम “स्थानीय आलु प्रर्वद्धन कार्यक्रम” अर्न्तगत ७४ % अनुदानमा आलुको विउ उपलब्ध गराउने कार्यक्रम रहेको हुदाँ तपशिल मापदण्ड भित्र पर्ने अजिरकोट गाउँपालिका वडा नं. ३ भित्रका कृषक वा कृषि फर्म, कृषि समुह…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ajirkot Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अजिरकोट गाउँपालिका ck Ajirkot Rural Municipality Re गाउँ कार्यपालिकाको कार्यालय Office of The Rural Municipal Executive ee? भच्चेक ,गोरखा गण्डकी Ga Official : [email protected] Bhachehek, ९| Os IT: [email protected] (Gandaki 00077704 a Prasasan: [email protected] riya १५, at Wa (Ref. No.) : २०८३/०८४ Meat vag ति ‘WA(Disp. No. ): कृषि विकास शाखा, अजिरकोटको कृषि कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानको सूचना प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१५ यस अजिरकोट गाउँपालिकाको कृषि विकास शाखाको आ.व. २०८३/०८४ को अजिरकोट गा.पा वडा नं.३ अर्न्तगतको कार्यक्रम “स्थानीय आलु प्रर्वद्धन कार्यक्रम” अर्न्तगत ७४ % अनुदानमा आलुको विउ उपलब्ध गराउने कार्यक्रम रहेको हुदाँ तपशिल मापदण्ड भित्र पर्ने अजिरकोट गाउँपालिका वडा नं. ३ भित्रका कृषक वा कृषि फर्म, कृषि समुह साथै कृषि सहकारीबाट प्रस्ताव आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कृषि शाखा वा सम्वन्धीत वडाको कार्यालयमा तपशिल अनुसारको कागजात संलग्न गरि आवेदन पेश गर्न हुन अनुरोध छ । मापदण्ड: कम्तिमा ४० केजी आलुको विउ लगाउनु पर्ने । अर्गानिक आलु उत्पादन गर्नुपर्ने । प्रशस्त गोठे मल या अन्य अर्गानिक मलको सुनिश्चितता गर्नुपर्ने । रसायतिक मल प्रयोग गर्न नमिल्ने । निबेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु > व्यक्तिगत निवेदन सर्म्पक नं. सहित र कृषि गरेको विवरण > आवेदनको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र समुह वा संस्थाको हकमा प्रचलित ऐन बमोजिम सम्बन्धित निकायमा दर्ता नविकरण तथा सुचिकृत भएको प्रमाणपत्र । 2 जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा लिएको खण्डमा जग्गा धनीसंग गरेको सम्झौताको प्रतिलिपि | > समुह र सहकारीको हकमा कार्यसमिति बैठकले कार्यक्रम माग गर्नको लागि निर्णयको प्रतिलिपि थु, थप जानकारीको लागिः ९८६५२०१०३२, ९७६५६४४०४१, ९८४३४२१३१८, ९७०२८६१५४६ [email protected] | Website: www. ajirkotmun.gov.np | Contact:9856010055/9856043433 Facebook Page : https://www.facebook.com/AjirkotRu ralMunicipality "कृषि, पर्यटन, उर्जामा जोड समृद्ध, सुखी हाम्रो अजिरकोट" 2 अजिरकोट गाउँपालिका (छ a Ajirkot Rural Municipality 4 दै गाउँ कार्यपासिकाको कार्यालय Office of The Rural Municipal Executive wee en & गण्डकी प्रदेश नेपाल Bhachehek, Gorkha. bs (Gandald Province) peg ——— 4 Pravasan: ajirkot pag@ gmail.com पसल No, pI aia ide Nin ell leet geneenemneen No.) अजिरकोट गाँउपालिकाको आ.व. ०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अजिरकोट गाउँपालिका वडा नै 3 'को तपसिल बमोजिमको अनुदान कार्यक्रम रहेको हुदाँ ईच्छुक कृषक तथा कृषि/पशुपन्छी फर्महरुबाट प्रस्ताव आब्हानको लागि यो सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र अजिरकोट गाउँपालिका, पशु सेवा शाखामा वा वडा ने ३ को वडा कार्यालयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। साथै रीत नपुगी वा म्याद नाघि प्रास प्रस्तावहरु छनौटमा समावेश नगरिने व्यहोरा समेत जानकारी गराईन्छ। [| तपसिल कस | कार्यक्रमको नाम इकाई | परिमाण [बजेट मापदण्ड १ | गोठ/खोर सुधार संख्या | बढिमा | रू ७,००,००० गाई/भैसी गोठ सुधार कार्यक्रम कार्यक्रम १७ संचालन कार्यबिधि,२०७८ खोर सुधार कार्यक्रम संचालन कार्यविधि,२०७८ !) कार्यलयले उपलब्ध गराएको ढाँचामा निबेदन (सम्पर्क नं सहित) | २) सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि | 3) फर्म दर्ता/नबीकरण प्रमाणपत्रको प्रतिलिपि | ४) जग्गा धनि लालपूर्जाको प्रतिलिपि वा भाडामा लिएको खण्डमा जग्गा धनिसँग गरेको सम्झौताको प्रतिलिपि । नोटः थप आवश्यक कागजातहरु सम्बन्धित कार्यक्रमको कार्यविधिमा उल्लेख भए अनुसार फाईलमा राखि सम्बन्धित प (0 कार्यालयमा पेश गर्नुपर्नेछ । कार्यक्रम सम्बन्धि थप जानकारीको लागि सम्बन्धित वडा कार्यालय वा पशु सेवा शाखामा सम्पर्क गर्न सकिने छ। सम्पर्क न ; ९५४३७०७०२५(पशु विकास अधिकृत),९८४३१९२७६७(नायव पशु सेवा प्राविधिक) Email: [email protected] |Website: www.ajirkotmun.gov.np | Contact:9856010055/9856043433 Facebook Page : https://www.facebook.com/AjirkotRuralMunicipality "कृषि, पर्यटन, उर्जामा जोड समृद्ध, सुखी हाम्रो अजिएकोट"

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.