Notice Park
Umakunda Rural Municipality
Gen Info

लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षाको फाराम भर्ने म्याद थपसम्बन्धी सूचना

लोक सेवा तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षाको फाराम भर्ने म्याद थपसम्बन्धी सूचना

Summary

प्रस्तुत विषयमा यस गाउँपालिकाको आ.व. २०5३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकामा eat बसोवास गर्ने कक्षा १२ उत्तीर्ण गरेका युवाहरूलाई संघीय लोक सेवा आयोगबाट सञ्चालन हुने नायब सुब्बा (अप्राविधिक), बागमती प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने पाँचौं तह (अप्राविधिक) तथा शिक्षक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Umakunda Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2053/54
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Gre उमाकुण्ड गाउँपालिका ; Ss Sage गाउँ कार्यपालिकाको कार्यालय 22 x प्रिती, रामेछाप वागमती प्रदेश, नेपाल फ्रोत F 0४६-६९११५२७ पत्र Wem २०८३८ X60 ‘8. ८३ Sra मिति: २०5३०६१३ 0 ने.स. ११४६ जंलागा तृतिय विषय: निःशुल्क लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षामा सहभागिताका लागि आवेदन पेश गर्ने म्याद थप सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस गाउँपालिकाको आ.व. २०5३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकामा eat बसोवास गर्ने कक्षा १२ उत्तीर्ण गरेका युवाहरूलाई संघीय लोक सेवा आयोगबाट सञ्चालन हुने नायब सुब्बा (अप्राविधिक), बागमती प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने पाँचौं तह (अप्राविधिक) तथा शिक्षक सेवा आयोगवाट सञ्चालन हुने प्राथमिक तथा निम्न माध्यमिक तहको परीक्षाको तयारीका लागि अर्नलाइन माध्यमवाट निःशुल्क तयारी कक्षा सञ्चालन गर्न मिति 2058/04/95 गते प्रथम पटक सूचना प्रकाशन गरिएकोमा इच्छुक युवाहरूबाट आवेदन पेश गर्ने म्याद थप गर्न अनुरोध प्राप्त भएकाले आवेदन पेश गर्ने म्याद मिति २०5३/०६/१९ गतेसम्मका लागि पुनः ७ (सात) दिन थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । इच्छुक योग्य युवाहरूले तपसिलबमोजिमका विवरण तथा आवश्यक कागजातसहित तल दिइएको लिङ्गमा गई वा OR Code HAMA गरी आवेदन फाराम भरी पेश गर्नुहुन अनुरोध छ। तपसिल : १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । २. शैक्षिक योग्यता पंमाणपत्रको प्रतिलिपि । ३. पुरुषको हकमा १९ वर्ष पुरा भई ३५ वर्ष र महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष ननाघेको । ४. शिक्षकको हकमा|१5 वर्ष पुरा भई ४० वर्ष ननाघेको | १. उमाकुण्ड गाउँपालिकाको स्थायी बसिन्दा हुनुपर्नेछ । Form Link: https://fo rms. gle/hWt8XeHSWJNpoLwN8 e901 ie सव तिस ge “Q न pak ae é i -Ti: 7 * [1] ep ot | were नोटः तोकिएको म्यार्दाभत्र आवेदन पेश नगर्ने आवेदकलाई उक्त तयारी कक्षामा सहभागी गराउन नसकिने व्यहोरा जानकारी गराइन्छ । उक्त तयारी कक्षाहरू अनलाइन माध्यमबाट मंसिर महिनादेखि सञ्चालन हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । "सुन्दर aha र बिकसित उमाकुण्डको आघार-पर्यटन, कृषि, जलश्चोत र सम्पन्न पुर्वाधार Email: [email protected], web: www.umakundamun.gov.np ES _ Sarge गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्रिती, रामेछाप वागमती प्रदेश, नेपाल Gia त॑ 0४६-६५१५२७ पत्र Wem २०८३८ निक 2. 4 मै Saal मिति: २०८३०६१३ 000 ने.स. ११४६ जंलागा तृतिय विषय: निःशुल्क लोकसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षामा सहभागिताका लागि आवेदन पेश गर्ने म्याद थप सम्बन्धी सूचना । प्रस्तुत विषयमा an गाउँपालिकाको आ.व. २०५३/०५४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउँपालिकामा वसोवास गर्ने कक्षा १२ उत्तीर्ण गरेका युवाहरूलाई संघीय लोक सेवा आयोगबाट सञ्चालन हुने सुब्बा (अप्राविधिक), बागमती प्रदेश लोक सेवा आयोगबाट सञ्चालन हुने पाँचौं तह (अप्राविधिक) तथा सेवा आयोगवाट सञ्चालन हुने प्राथमिक तथा निम्न माध्यमिक तहको परीक्षाको तयारीका लागि माध्यमवाट निःशुल्क तयारी कक्षा सञ्चालन गर्न मिति २०५३८०५/१६ गते प्रथम पटक सूचना प्रकाशन गरिएकोमा इच्छुक युवाहरूबाट आवेदन पेश गर्ने म्याद थप गर्न अनुरोध प्राप्त भएकाले आवेदन पेश गर्ने म्याद मिति २०5३/०६/१९ गतेसम्मका लागि पुनः ७ (सात) दिन थप गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । इच्छुक योग्य युव तपसिलवमोजिमका विवरण तथा आवश्यक कागजातसहित तल दिइएको लिङ्गमा गई वा QR Code गरी आवेदन फाराम भरी पेश गर्नुहुन अनुरोध छ । तपसिल : प्रमाणपत्रको प्रतिलिपि । et प्रतिलिपि । पुरा भई ३५ वर्ष र महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा ४० वर्ष १. नेपाली २. ३. पुरुषको हकमा YE वर्ष को स्थायी बसिन्दा हुनुपर्नेछ | orms.gle/hWt8XeHSWJNpoLWwN8 ig कू ६ a ie नोट; तोकिएको आवेदन पेश नगर्ने आवेदकलाई उक्त तयारी कक्षामा सहभागी गराउन नसकिने व्यहोरा जानकारी । उक्त तयारी कक्षाहरू अनलाइन माध्यमबाट मंसिर महिनादेखि सञ्चालन हुने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध गरिन्छ । "सुन्दर समृद्ध र Prefer उमाकुण्डको आघार-पर्यटन, काप, जलश्चोत र सम्पन्न पर्वाधार Email: [email protected], web: www.umakundamun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report