Notice Park
Barpak Sulikot Rural Municipality
Others

चैत्र महिनाको कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरिएको

Summary

लगायत अन्य समसामयिक विभिन्न विषयमा वडागत समीक्षा गरियो । २ गण्डकी प्रदेश निति तथा योजना आयोगको मिति २०८२/१२/०४ गते प्रकाशित सूचना अनुसार आ.व. २०८३/०८४ मा सञ्चालन गरिने प्रदेश समपूरक र विशेष संघीय समपुरक तथा |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Barpak Sulikot Rural Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिति 2022/22/24 गतेको कार्यपालिका निर्णयहरु क्र. प्रस्तावहरु Pe श. १ समिक्षा सम्बन्धमा | आ.व २०८२/०८२३ मा हाल सम्म योजनाहरुको कार्यान्वायनको प्रगति लगायत अन्य समसामयिक विभिन्न विषयमा वडागत समीक्षा गरियो । २ गण्डकी प्रदेश निति तथा योजना आयोगको मिति २०८२/१२/०४ गते प्रकाशित सूचना अनुसार आ.व. २०८३/०८४ मा सञ्चालन गरिने प्रदेश समपूरक र विशेष संघीय समपुरक तथा | विशेष अनुदानको आयोजनाको लागि तपशील अनुदानका आयोजनाको लागि | बमोजिमको प्रस्ताव पेश गर्ने निर्णय गरियो प्रस्ताव पेश सम्बन्धमा । समपुरक अनुदान Th: १) हुँडीखोला-सौरपानी- बर्दीडाँडा - रञ्चोक सडक स्तरोन्नती २) देउराली - धारापानी -बाहुनवेशी सडक स्तरोन्नती विशेष अनुदान तर्फ: १) कोल्ड स्टोर स्थापना तथा सञ्चालन 3 ) शहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल २०८३ जेठ १५ शहिद प्रेम ढकाल स्मृति . बहिरंग “समुद्घाटन गरि पहिलो चरणमा बहिरंग सेवा, ल्याव सेवा, X-ray, aE अस्मताल परिवार नियोजन सेवा, फार्मेसी सेवा, सुरक्षित मातृत्व सेवा, खोप र तिन TTT पोषण सवा सोहि मितिबाट प्रवाह गर्ने र दोस्रो चरणमा निक साइमण्स ween ईन्स्टिच्युटसंगको सम्झौता बमोजिम २०८३ श्रावण १ बाट पुर्ण रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने निर्णय गरियो | साथै २०८३ चैत्र २४ मा बारपाक सुलिकोट गाउँपालिका र निक साईमन्स ईन्स्टिच्यूटको संयुक्त छलफलमा भएका निर्णयहरुको अनुमोदन एवं कार्यान्वयन गर्ने निर्णय गरियो | ४ Tat शाखाबाट पेश भएको “विद्यालय सुपरिवेक्षण तथा “विद्यालय सुपरिवेक्षण तथा शिक्षकको पेशागत सहयोग कार्यविधि २०८२” माथि विस्तृत शिक्षकको पेशागत सहयोग कार्यविधि सम्बन्धमा । २०८२” रुपमा अध्ययन गरि राय सुझाव सहित आगामी कार्यपालिका बैठकमा पेश गर्ने सर्वसम्मत निर्णय गरियो । बारपाक भ्यूटावर र भूकम्प समृति पार्क सञ्चालन सम्बन्धमा । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ स्थित भूकम्प स्मृति पार्कको निर्माण सम्पन्न गरि सो योजना यस गाउँपालिकालाई हस्तान्तरण गर्नको लागि लेखि पठाउने निर्णय गरियो | साथै यसअघि नै निर्माण सम्पन्न भईसकेको बारपाक भ्यूटावर नयाँ वर्ष २०८३ बैशाख १ देखि सर्वसाधारणका लागि प्रवेश शुल्क (टिकट) व्यवस्था गरी नियमित सञ्चालनमा ल्याउने निर्णय गरियो । बारपाक भ्यू टावर र बारपाक भूकम्प स्मृति पार्कको हेरचाह एवं सञ्चालनका लागि १/१ जना हेरालुको करार दरबन्दी स्वीकृत गरि आवश्यक्ता बमोजिम पदपूर्ति गर्ने निर्णय गरियो | शहिद दिल बहादुर रम्तेल स्मृति पार्कमा चमेना गृह सञ्चालन सम्बन्धमा । शहिद दिल बहादुर रम्तेल स्मृति पार्कमा सर्वसाधारणलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले चमेना गृह सञ्चालनको आवश्यकता देखिएको हुँदा सो सम्बन्धमा अध्ययन तथा सम्भाव्यता मूल्याङ्कन गर्ने तथा अध्ययनबाट प्राप्त प्रतिवेदनका आधारमा उपयुक्त व्यवस्थापन मोडेल निर्धारण गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो | । क) आगामी नयाँ वर्ष २०८३ को सुखद आगमनको उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्नका लागि यस गाउँपालिकाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरियो । साथै नयाँ वर्षले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको नयाँ उमङ्ग ल्याओस्‌ भन्ने कामना समेत गरिन्छ। 0४ ae

Like

0

Views

0

Comments

0

Share

0

Save

Report