शिलबन्दी दरभाउपत्र आह्वानको सूचना।

Summary
यस दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आ.व २०८३/०८४ का लागि तपशिल बमोजिमका कार्यका लागि सिलबन्दी डरभाउपत्रको सूचना आह्वान गरिएको छ। डु सिलबन्दी दरभाउ पत्र सम्बन्धि शर्तहरु: १. योग्य दरभाउपत्र दाताहरूले दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा निवेदन, कम्पनी/फर्म दर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bff3703f-82ff-4ea2-9f99-d8ed57ee9d0a.jpegJPEG · 662×910 · 83 KBOpen
Key details
- Organization
- Dodhara Chandani Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ae» तै नगर कार्यपालिका कार्यालय ककन र.” १ ie =f ass) दोधारा चाँदनी),ैकञ्चनपुरे ८. क? ——— सुदूरपश्चिम way, नेपाल्. 0 कसै:२०८३१२८४ aa —— el सिलबन्दी दरभाउपत्र आह्वानको सूचना ere पटक सूचना प्रकाशित मितिः २०८३/०६/२४ यस दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको आ.व २०८३/०८४ का लागि तपशिल बमोजिमका कार्यका लागि सिलबन्दी डरभाउपत्रको सूचना आह्वान गरिएको छ। डु सिलबन्दी दरभाउ पत्र सम्बन्धि शर्तहरु: १. योग्य दरभाउपत्र दाताहरूले दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा निवेदन, कम्पनी/फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र फिर्ता नहुने गरी रु. १,०००.०० (एक हजार मात्र) दस्तुर बुझाएको रसिद Hers गरी मिति २०८३-०६-३० सम्म कार्यालय समयभित्र दरभाउपत्र सम्बन्धी कागजातहरू खरिद गर्न सकोछन् | दरभाउपत्र दस्तुर बापतको रकम यस कायांलयको THE शाखामा नगदै वा https-//sutrarevenue.fego gov np मार्फत अनलाईनमा बुझाएको भौचर प्रति राख्नु पर्नेछ । २. सिलबन्दी दरभाउपत्र दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा मिति २०८३-०७-०९ गते मध्याह् १२:०० बजेभित्र हातैद्वारा पेस गरिसक्नुपर्नेछ | तोकिएको समयपछि प्राप्त भएका दरभाउपत्रहरु अस्वीकृत गरिनेछ | ३, पेस ahem दरभाउपत्रहरू दोधारा चाँदनी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा उपस्थित हुन चाहने दरभाउपत्रदाताहरू वा निजका प्रतिनिधिहरूको उपस्थितिमा मिति २०८३-०७-०९ गते दिउँसो २:०० बजे खोलिनेछ | दरभाउपत्रदाता वा तिनका प्रतिनिधिहरूको उपस्थित नभएको खण्डमा दरभाउपत्रहरु खोल्ने कार्यमा कुनै वाधा पर्ने छैन। ४. दरभाउपत्र साथ दरभाउ जमानत दोधारा चाँदनी नगरपालिकाको नाममा रहेको कृषि विकास ग्रैंक लिमिटेड, दोधारा शाखाको धरौटी खाता नं. ०८२३५०१५६३७६७१०८ मा कम्तौमा तोकिएको रकम नगद जम्मा गरी सोको सक्कल रसिद वा कुनै बाणिज्य बैंक बाट कम्तीमा (दरभाउ दाखिला गर्ने अन्तिम मितिबाट) ९० दिन म्याद भएको उल्लेखित रकम बराबरको दरभाउपत्र जमानत पेश गर्नु पर्नेछ । ५, यस सूचनामा उल्लेख नभएका अन्य कुराहरू सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली अनुसार हुनेछ | तपसिल; | क्का ने. aa लागत अनुमान | टी दरभाउ पत्र ७ प (मु.अ.कार वाहेक) फारम दस्तुर रु. %, | ONGOODSS | कृषकका लागि साना सिचाई | हर, ब्ययश्बपर उन्म्ग्मन | Roos Q/ 2083084 | कार्यक्रम वडा ने. ०८ का | (एपार लाख चार हजार पाँच सय | (तिस हजार मात्र) | (एक हजार मात्र) सामाग्रीहरू आपूर्ति छब्बिस रुपैया उनन्साठी पैसा मात्र) ३, 04:00005/5 | कृषकहरू लागि सिचाई मे ७,७३,१६८।६१ 20,000100 tooo 0/2083/084 | वितरण कार्यक्रम वडा नं. १० का | (सात लाख त्रिहत्तर हजार एक सय | (बिस हजार मात्र) | (एक हजार मात्र) सामाग्रीहरू आपूर्ति ran रुपैया एकसट्ठी पैसा मात्र) ॥. ॥ /)) Sora RU a ge अधिकृत website: dodharachandanimun.gov.np [email protected] है हु लाला ला