सार्वजनिक भेला हुने बारे सूचना ।

Summary
उपरोक्त सम्बन्धमा यस नगरपालिकाको मिति 2053/04/99 गतेको नगर कार्यपालिकाको निर्णय बमोजिम यस दोधारा चाँदनी नगरपालिकामा रहेका सम्पूर्ण सरकारी जग्गाहरु संरक्षण तथा उपभोकका लागि सार्वजनिक भेला बोलाई सरकारी जग्गा संरक्षण तथा उपभोक समिति गठन गर्ने निर्णय भए बमोजिम सार्वजनिक भेलाबाट समिति गठन गर्नुपर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0b6c49c6-6d4c-41b0-8b58-243368161673.jpegJPEG · 662×910 · 56 KBOpen
Key details
- Organization
- Dodhara Chandani Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss) दोधारा चाँदनी नगरपालिका ram ee ae नगर कार्यपालिकाको कार्यालय दोधारा चाँदनी, कञ्चनपुर सुदूरपश्चिमैलप्रेदैश, नेपाल पत्र संख्याः २०८३/०८४ “छु a3. ०, ८ 42 2 & "Viera. ca सार्वजनिक भेला हुने बारे सूचना । उपरोक्त सम्बन्धमा यस नगरपालिकाको मिति 2053/04/99 गतेको नगर कार्यपालिकाको निर्णय बमोजिम यस दोधारा चाँदनी नगरपालिकामा रहेका सम्पूर्ण सरकारी जग्गाहरु संरक्षण तथा उपभोकका लागि सार्वजनिक भेला बोलाई सरकारी जग्गा संरक्षण तथा उपभोक समिति गठन गर्ने निर्णय भए बमोजिम सार्वजनिक भेलाबाट समिति गठन गर्नुपर्ने भएकोले तपसिलको मिति, समय र स्थानमा यस नगरपालिका भित्रका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधी , समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायत सरोकारवाला सबैको उपस्थितिका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल मिति: २०८३/०७/११ गते वुधवार समय:विहान ११ बज्र स्थान : दोधारा चाँदनी नगरपालिकाको नगर सभा हल । नि.प्रमुख प्रशासकीय अधिकृत नि. प्रमुख प्रशासकीय अधिकृत i Website:- dodharachandanimun.gov.np बि 099:4o9e18u E-mail:- [email protected]