सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोटका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा उर्लाबारी नगरपालिका नगर शिक्षा समितिको मिति २०८३/०६/१५ गतेको निर्णयानुसार सम्बन्धित तहमा स्थायी दरबन्दी भएका विद्यालयहरुको हकमा शिक्षा नियमावली, २०५९ (दशौँ संसोधनसहित) को नियम ९३ बमोजिम यस नगरपालिका अन्तर्गत रहेका देहायका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक छनोट गरी नियुक्ति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c6c6d1ad-221c-493f-b4fc-66266db208aa.jpgJPEG · 1525×2217 · 214 KBOpen
Key details
- Organization
- Urlabari Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
| जिका ति का SATSTEY नगारपान्लनिक्का rik Typ, ७ ० ० ० :: ७. Urlabari Municipality - Rr नगर कार्यपालिकाको कार्यालय हु Office of the Municipal Executive कोशी प्रदेश, नेपाल उर्लाबारी, मोरङ त ति nore, Koshi Province, Nepal Urlabari, Morang ot ie ( शिक्षा,युवा तथा खेलकूद शाखा ) ५ woe WA: ०८३/०८४ oe ak मिति :२०८३/०६/२० च.नं. ११२ कोरी परी” - विषय: सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनोटका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२०) । प्रस्तुत विषयमा उर्लाबारी नगरपालिका नगर शिक्षा समितिको मिति २०८३/०६/१५ गतेको निर्णयानुसार सम्बन्धित तहमा स्थायी दरबन्दी भएका विद्यालयहरुको हकमा शिक्षा नियमावली, २०५९ (दशौँ संसोधनसहित) को नियम ९३ बमोजिम यस नगरपालिका अन्तर्गत रहेका देहायका सामुदायिक विद्यालयहरुमा प्रधानाध्यापक छनोट गरी नियुक्ति गर्नुपर्ने भएकोले ऐ. नियमावलीको ऐ. नियमको उपनियम (२) र (२ क) बमोजिम हुने गरी तपशिल अनुसारका योग्यता पुरा भएका इच्छुक शिक्षकहरुले आवश्यक कागजात सहित मिति २०८३/०७/१३ गते भित्रमा सम्बन्धित विद्यालयको विद्यालय प्रशासन समक्ष दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।' ‘ as \ a <a १) aD . 0८07 ॥ , शालिग्राम काफ्ले + ier ere तपशिल: (ares वस्तर दशौं क. शिक्षा नियमावली, २०५९ (दशौँ संसोधनसहित) को नियम ९३ को उपनियम (२) अनुसार सम्बन्धि RE SR ॥ कार्यरत स्थायी शिक्षकहरुले प्रधानाध्यापक पदका लागि निवेदन दिन पाउने विद्यालयहरु: (एक जना शिक्षकले सम्बन्धित तहको कुनैपनि एक विद्यालयमा मात्र दरखास्त दिन पाउने) - me | विद्यालयको नाम aera, सञ्चालित तह , कैफियत sag विकलबलो पव्बम्रज को सेता अवधि समास भएको rege cera | | फोननँ, a /website : urlabarimun.gov.np.