Notice Park
Urlabari Municipality
Gen Info

उद्यमशिलता विकास तालिममा सहभागिताका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

7days left
Deadline 12 Nov 2026
उद्यमशिलता विकास तालिममा सहभागिताका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ को स्विकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रभित्र उद्यम/व्यवसाय गरिरहनु भएको वा सुरु गर्न ईच्छुक तथा वैदेशिक रोजगार बाट फर्किएका व्यक्ति वा सम्वन्धित व्यक्तिको परिवारका लागि ७ (सात) दिवसीय उद्यमशिलता विकास तालिम संचालन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Urlabari Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2) SATATRY नगारपान्लिक्का ae Urlabari Municipality नगरकार्यपालिकाकोकार्यालय Office of the Municipa, ae cutive velar, Ae, कु < ey कोशी प्रदेश, नेपाल : = SU y Koshi Province, Nepal प.स. ०८३%०८४ Ses fafa: 2063/06 /2 चनं. १०:४१ Neos सूचना उच्घमशिलता विकास तालिममा सहभागिताका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ को स्विकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रभित्र उद्यम/व्यवसाय गरिरहनु भएको वा सुरु गर्न ईच्छुक तथा वैदेशिक रोजगार बाट फर्किएका व्यक्ति वा सम्वन्धित व्यक्तिको परिवारका लागि ७ (सात) दिवसीय उद्यमशिलता विकास तालिम संचालन गरिने भएकाले ईच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) कार्यदिन भित्र आवश्यक कागजात सहित रोजगार, सीप तथा उच्चमशिलता केन्द्रको कोठा नं. ३०४ मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना आव्हान गरिएको छ। संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: १.सम्वन्धित व्यक्तिको निवेदन, Oe २. वागरिकताको प्रतिलिपि, ३.वैदेशिक रोजगारबाट फर्किएको व्यक्तिको हकमा भिसा/प्रस्थान र आगमन खुल्ने छाप सहितको पासपोर्टको प्रतिलिपि। नोटः आवेदन पेश गर्ने अन्तिम मिति २०८३/०७/२७ गतेका दिन (कार्यालय समयभित्र) 31S , शालिग्राम काफ्ले नि.प्रमुख प्रशासकीय अधिकृत ;! नि. प्रजुङ mete अधिकृत ओ। फोन न: ORF-RY9RGS, ५४१९ ६८, XYOWKS, Email: [email protected], website:urlabarimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

7days left
Deadline 12 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.