प्रतिवादी बासुदेव अधिकारीसमेत रहेको गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
Summary
बिषयः प्रतिवादी बासुदेव अधिकारीसमेत रहेको गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन मनोहर उच्च माध्यमिक बिद्यालय हाल मनोहर…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1a7d2d3b-7013-42ce-8624-e429c17776b7.pdfPDF · 1 page · 607 KBOpen
- f25daaa6-4e76-48c9-8e58-b6e8f60ed48c.pdfPDF · 4 pages · 597 KBOpen
Key details
- Organization
- Commission for the Investigation of Abuse of Authority (CIAA)
- Industry
- Commission
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
1a7d2d3b-7013-42ce-8624-e429c17776b7.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौं प्रेस विज्ञप्ति मिति: २०८३।०५।२५ TAI बिषयः प्रतिवादी बासुदेव अधिकारीसमेत रहेको गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट तत्कालीन मनोहर उच्च माध्यमिक बिद्यालय हाल मनोहर माध्यमिक बिद्यालय, गंगबु, काठमाडौंका तत्कालीन प्रधानाध्यापक बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरू उपर गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८२।१२।०२ को फैसलाबाट सफाई दिएकोले उल्लिखित फैसलाउपर चित्त नबुझी मिति २०८३।०५। २५ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको छ। प्रवक्ता सुरेश न्यौपाने
f25daaa6-4e76-48c9-8e58-b6e8f60ed48c.pdf
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०८३/०५/२५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दाको fa: सि.न प्रतिवादीहरु मुद्दा आयोगको माग दावी तथा विशेष अदालतको The विशेष अदालतको फैसला र् आधार् | आयोगबाट सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका आधारहरु प्रतिवादीहरु | गलत आयोगको माग दाबी फैसलाः “प्रस्तुत मुद्दामा प्रतिवादी बासुदेव अधिकारी श्री मनोहर माध्यमिक विद्यालयमा प्रधानाध्यपक पदमा तत्कालीन लिखत «बिद्यालयका तत्कालीन प्रधानाध्यापक प्राचार्य प्रतिवादीहरुलाई सफाई दिने गरी | रहेका साथै अर्का प्रतिवादी कल्पना पनेरु सोही विद्यालयमा शिक्षिकाको पदमा कार्यरत रहेको भन्ने श्री मनोहर | तयार बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरूलाई | भएको फैसला | देखिन्छ। निज प्रतिवादी कल्पना पनेरुले मिति २०६०/०८/११ गतेदेखि प्राथमिक बिद्यालय उच्च गरेको र । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा | बिशेष अदालतले फैसला गर्दा लिएका | शिक्षक अस्थायी पदमा नियुक्ती लिई जिल्ला शिक्षा कार्यालय, काठमाडौंको मिति माध्यमिक | सरकारी . ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र | आधारहरुः २०६९/०८/०१ को पत्रबमोजिम श्री causa माध्यमिक विद्यालय रामकोटवाट श्री मनोहर बिद्यालय कागजात दफा ११ बमोजिम सजाय हुन मागदाबी लिई -प्रतिवादीहरुले अनुसन्धानको क्रममा | माध्यमिक विद्यालय, गोंगबुमा निजको काज सरुवा भएको साथै अस्थायी शिक्षकलाई यसरी काज हाल श्री | सच्याई विशेष अदालत काठमाण्डौ समक्ष आरोप पत्र दायर र अदालतमा समेत विद्यालय | सरुवा गर्ने कार्य आफैमा नियमित अभ्यास नभई काज सरुवा हुने शिक्षक कल्पना पनेरु र काज मनोहर भ्रष्टाचार भएको देखिन्छ। व्यवस्थापन समितिको निर्णयमा सरुवाका लागि सहमति दिन भूमिका निर्वाह गर्ने तत्कालीन सहायक प्राचार्य बासुदेव अधिकारीको माध्यमिक | गरेको बेहोरा थप गरेको तथा सच्याएको | सम्लग्नता रहेको उल्लिखित तथ्यबाट प्रष्टै देखिन्छ । जिल्ला शिक्षा समिति, काठमाडौंको मिति बिद्यालयका | समेत। तथ्यमा इन्कार रही बयान गरेको २०७२/०४/२७ को निर्णयानुसार उच्च माध्यामिक तहको अनुदान कोटा २(दुई) कायम गरी प्रधानाध्याप देखिएको । मनोहर माध्यामिक बिद्यालयलाई प्रदान गरिएकोमा सो पदमा नियुक्तिको लागि सामुदायिक उच्च क बासुदेव प्रस्तुत मुद्दामा कल्पना पनेरुलाई माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) बमोजिम २१ बर्ष देखि अधिकारी अनुदान कोटामा नियुक्ति गर्ने गराउने | ४० वर्ष सम्म उमेर हुनुपर्ने भन्ने कानूनी व्यवस्था स्पष्टै रहेकोमा निज प्रतिवादी कल्पना पनेरुको समेत २ उद्देश्यले वदनियतपूर्वक विद्यालय जन्ममिति बि.स.२०३२/०८/०७ गते भएको निजको नामको ग्रामिण आदर्श बहुमुखी क्याम्पस, जना मुन व्यवस्थापत समितिको मिति | काठमाडौंबाट प्राप्त Character ८७४0 र मिसिल संलग्न निजको नागरिकता प्रमाणपत्रको (०८२-८र२- २०७१।५।२३ को निर्णयमा | प्रतिलिपिबाट देखिएबाट निजको उमेर उक्त बिज्ञापन प्रकाशित मिति २०७२।१०।१४ गते ००६७) बेहोरा थपेको तथा सच्याएको भन्ने सम्ममा ४० (चालिस) बर्ष २(दुई) महिना (७) सात दिन भएको तथ्य देखिएबाट निज प्रतिवादी फैसला मिति नदेखिएको कल्पना पनेरुले प्रकाशित विज्ञापन वमोजिमको प्रस्तुत उच्च माध्यामिक तहको शिक्षक पदको २०८२/१ लागि नियुक्ती भई कार्य गर्न अयोग्य रहेको थाहा जानकारी हुँदा हुँदै उक्त नियुक्ति दिने लिने २/०२ कार्य गरेको भन्ने तथ्य पुष्टि भएको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा हुने गरी विशेष अदालत काठमाण्डौबाट भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको छ । “प्रतिवादी कल्पना पनेरुलाई उच्च माध्यामिक तहको अनुदान कोटामा नियुक्ती गर्नको लागी नै प्रतिवादीहरु बासुदेव अधिकारीसमेतको आपसी मिलेमतो तथा योजनामा श्री मनोहर माध्यमिक विद्यालयको बिद्यालय ब्यबस्थापन समितिको मिति २०७१/०५/२३ को बिद्यालय ब्यबस्थापन समितिको बैठकको निर्णयमा तत्कालीन बिद्यालयका प्राचार्य प्रतिवादी वासुदेव अधिकारी आफैले बदनियत राखि बैठकमा उपस्थित अन्य पदाधिकारीहरुको सहमति र जानकारी बिना “कल्पना पनेरुलाई मिति २०७१/०४/२८ गते देखि +2 को अनुदान दरबन्दीमा नियुक्ति दिने निर्णय गरीयो” भन्ने बेहोरा उक्त निर्णयको अन्तिममा थप गरे गराएको र उक्त निर्णयमा पछिबाट सुटुक्क थप गर्दा टिपेक्स लगाएर निर्णयमा सच्याई, केरमेट गरी, थपघट केरमेट हेरफेर गरेको सक्कल निर्णय पुस्तिकाबाट देखिन amare कसुर पुष्टि भएको देखिन्छ। साथै, प्रतिवादीहरुले बदनियत राखी सरकारी अभिलेखमा रहने कागजात केरमेट थप गरी गराई तयार भएको सोही निर्णयलाई आधार लिई प्रतिवादी कल्पना पनेरुलाई पूर्णकालीन शिक्षक पदमा नियुक्ती गरेको तथ्य निज प्रतिवादी कल्पना पनेरुलाई दिइएका नियुक्ति पत्रहरुको समग्र लेटरहेड, बिद्यालयको ठेगाना, लेटरप्याडको प्रकृति लगायतका विवरणमा फरक फरक रहेको पाइएको, प्रस्तुत नियुक्ती गरेका पत्रहरुको सम्बन्धमा चलानी गर्दा समेत सक्कल चलानि कितावमा केरमेट गरेको, सच्याएको देखिन amare थप पुष्टि भएको देखिन्छ। यसरी, सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) बमोजिमको प्रतिवादी कल्पना पनेरुको उमेर ४० वर्षको हद कटिसकेको हुँदा निजलाई उक्त शिक्षिका पदमा नियुक्ति दिन नमिल्ने भएको हुदा निज प्रतिवादीहरु बासुदेव अधिकारी र कल्पना पनेरुसमेतले आपसी मिलेमतो तथा योजनामा निज प्रतिवादी कल्पना पनेरुलाई नै उक्त उच्च माध्यमिक शिक्षक पदमा नियुक्ति दिनको लागी सोही सामुदायिक उच्च माध्यमिक तह शिक्षक व्यवस्थापन निर्देशिका, २०७१ (संशोधन सहित) मा व्यवस्था भएको वहाल रहेको शिक्षिकाको हकमा उमेर हद नलाग्ने भन्ने व्यवस्था बमोजिम माथि विवेचना गरिए वमोजिमको मिति २०७१।०४।२८ र मिति २०७१।०५। २३ लगायतको गलत लिखत तयार तथा सरकारी अभिलेखमा रहने लिखत केरमेट तथा सच्चाई सोही विवरण सहितको योग्यताको कागजातहरु पेश गरी गराई निज प्रतिवादी कल्पना पनेरुले उक्त उच्च माध्यमिक तह शिक्षक पदमा नियुक्ती प्रात गरी हाल सम्म कार्यरत रहेको तथ्य पुष्टि भएको अवस्थामा सो तर्फ अन्देखा गरी प्रतिवादीहरुलाई आरोपदावी वाट नै सफाई दिने गरी भएको फैसला चुर्टिपूर्ण भई वदरभागी रहेको छ। «प्रस्तुत मुद्दामा मिसिल संलग्न रहेको मूल निर्णय पुस्तिकामा मिति २०७१।०५। २३ को बैठक सम्पन्न भइसकेको अवस्थामा अन्तिम भागमा “कल्पना पनेरुलाई मिति २०७१।०४। २८ गतेदेखि ५२ को अनुदान दरबन्दीमा नियुक्ति दिने निर्णय गरियो” भन्ने व्यहोरा पछि थपिएको, टिपेक्स लगाई केरमेट तथा हेरफेर गरिएको तथ्यमा विवाद देखिंदैन। स्वयं प्रतिवादी वासुदेव अधिकारीले उक्त थपघट भएको तथ्य स्वीकार गर्दै बैठक समाप्त भएपछि छुटेको एजेण्डा भन्दै टिपेक्स लगाई निर्णय थप गरेको स्वीकार गरी वयान गरेको देखिन्छ। नेपाल सरकारका साक्षी नर्मदेश्वरी सत्याल, विनोदकुमार अधिकारी, मधुसुदन पाण्डे, सरस्वती गौतम ज्ञवाली, बच्चु अधिकारी, उत्तम अधिकारी तथा दीपक बानियाँलगायतले उक्त नियुक्ति बैठकमा छलफल बा एजेण्डाका रूपमा नरहेको, निर्णय पुस्तिकाको अन्तिम भागमा पछि थपिएको तथा आफूहरूको सहमति/जानकारी नरहेको भनी स्पष्ट रूपमा बयान गरेको देखिन्छ प्रहरी विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट निर्णय पुस्तिका तथा चलानी किताबमा रहेको प्रश्ननत लेखाइ नमुना लेखाइसँग प्रतिवादी वासुदेव अधिकारीकै लेखाइ भएको निष्कर्ष आएको अवस्था देखिन्छ। यसरी मिसिल संलग्न प्रमाणहरू एकअर्कासँग मेल खाइरहेको अवस्थामा केवल “पछि नियुक्ति पाएकी कल्पना पनेरु पहिलेबाटै अध्यापनरत थिइन्” भन्ने कारणबाट गैरकानूनी रूपमा अभिलेख सच्याइएको कार्यको आपराधिक प्रकृति नै नकार्नु दफा ९ र ११ को उद्देश्य तथा प्रमाणको समग्र मूल्याङ्कनको सिद्धान्तविपरीत भएकोले विशेष अदालतबाट प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला alent रहेकोले उक्त फैसला वदर गरी प्रतिवादीहरुलाई आरोपदावी वमोजिम नै सजाय गरीपाउ ।