Hardcopy बोलपत्र आव्हान सम्बन्धी सूचना।
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ क र कोशी प्रदेश सरकारको आर्थिक ऐन, २०८३ को दफा ७ को व्यवस्था बमोजिम तपशिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी कोशी प्रदेश सरकारले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f8fc4a50-1c77-4171-9117-a664816213ce.pdfPDF · 3 pages · 1.3 MBOpen
Key details
- Organization
- Ratuwamai Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
QS छाए “PTT (वेकार र म्पावक पु॒वाधारका लहर, TATA TOR MUTE WS बनाउन हाम्रा रहर” रुतुवामाई नगरपात्तिका RATUWAMAI MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय WH: ROG3/0G¥ OFFICE OF THE MUNICIPAL EXECUTIVE Letter No.: च.नं: सिजुवा, मोरङ, कोशी प्रदेश, नेपाल Dispatch No.: Sijuwa, Morang, Koshi Province, Nepal दफा ४ को उपदफा (५) सँग सम्बन्धित रतुवामाई नगरपालिका भित्रका नदिजन्य पदार्थको उत्खन्न तथा बिक्रीका लागि Hardcopy बोलपत्र आव्हान सम्बन्धी सूचना। (प्रथम पटक प्रकाशित मिति २०८३।०६। २२) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ क र कोशी प्रदेश सरकारको आर्थिक ऐन, २०८३ को दफा ७ को व्यवस्था बमोजिम तपशिलमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी कोशी प्रदेश सरकारले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ती फर्म वा कम्पनीले फर्मको नवीकरण भएको व्यक्ती फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र आव २०८१।८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपशिल बमोजिमका शर्तहरुको अधीनमा रही बोलपत्र प्रकृयामा सहभागी हुन सम्बन्धीत सवैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल : न्यूनतम बोलपत्र उत्खनन् परिमाण (घन रकम बोलपत्र दस्तुर सूचना नम्बर बोलपत्रको नाम फिटा ॥ । घरौटी रकम र तत ki 'सिबाशुल्क र मूअ.कर . aie) डाँगीटोलघाट, टाकुरटोल घाट, रतुवा नदि तथा सोमबारेबजार पश्चिमघाट, रा.२/०८३/०८४ | जपनगरघाट, मुक्तिघाट, रतिलालटोल ७९२१२०.०० ३े८९२९८०.०० | १,१०,०००।०० | ३,०००।०० 'घाट, बक्राहा नदिको नदिजन्य पदार्थ बिक्री । शर्तहरु : १. फर्महरुको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१।८२ को करचुक्ता प्रमाणपत्र प्रतिलिपि र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बोलपत्र फारम दस्तुर बापतको दस्तुर यस कार्यालयमा नगदै तिरेको वा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. नेपालमा रहेको रतुवामाई नगरपालिकाको आन्तरिक राजश्च खाता नम्बर ०९७०१४००००००९३ मा नगर्द जम्मा गरेको भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथमपटक प्रकाशन भएको मितिले २१ औं दिनको कार्यालय समय भित्र कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सकिनेछ । तोकिएको बोलपत्र दस्तुर यस नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. सिजुवा -हुपनलमनललममा मान न रहेको आन्तरीक राजश्व खातामा Local Level Revenue Portal मा User ID Create गरी Ga प्रसा फा —————— त ति ९ कार्यालय सम्पर्कः © फोन: ०२१-४१४०४७, प्रत इमेल; ratuwamaimunici [email protected] हवेव्साइटः wwweratuwamaimungovap ) Says: wwe facebook com/RatuwamaiMunicipalitySijuwaMorangNepal “pla ।वैकार् र श्पातेक पवाधारक्ध लहर, LATTA नगरपालिकालाई WAG बनाउन हाम्रा रहर” रुतुवामा्ड जगरुपात्तिका RATUWAMAI MUNICIPALITY =a नगर कार्यप्रालिकाको कार्यालय TB: २००३/००४ OFFICE OF THE MUNICIPAL EXECUTIVE Letter No.: च.नं: सिजुवा, मोरङ, कोशी प्रदेश, नेपाल Dispatch No.: Sijuwa, Morang, Koshi Province, Nepal Na.Pa Aantarik Rajasho 1020 नं. ०९७०१४००००००९३ मा जम्मा गरी वा यस कार्यालयको UAT खातामा रसिद काटेर शिलबन्दी दरभाउपत्र खरिद वापतको दस्तुर जम्मा गरी दरभाउपत्र फारम खरिद गर्न सकिनेछ । भौचरलाई बोलपत्र सम्बन्धी कागजात साथ संलग्न गर्नुपर्नेछ | बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक बिदा पर्न गएमा सोको लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुन्छ । २. बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नुपर्नेछ | अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । माथि उल्लेखित धरौटी वापतको रकम रतुवामई नगरपालिकाको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. नेपालमा रहेको धरौटी खातामा जम्मा गरी सोको सक्कल भौचर वा इजाजत प्रापत क वर्गको बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नम्बर र नाम उल्लेख गरी जारी गरिएको ९० दिनको म्याद सहितको बिड बण्ड सिलबन्दि खामका साथ पेश गर्नुपर्नेछ । ३. खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी खाम बाहिर फर्मको नाम ठेगाना र कामको विवरण बोलपत्र विवरण प्रोपाइटरको नाम ठेगाना मोबाइल नम्बर समेत स्पष्ट खुलाई फर्मको छाप लगाई प्रथम पटक प्रकाशित भएको मितिले २२ औं दिनको १२:०० बजे भित्र कार्यालयमा हार्डकपी प्रति दर्ता गर्नुपर्नेछ । उक्त दिन बिदा परेमा बिदालगत्तै पछिको कार्यालय खुलेको दिनमा गरिनेछ । ४. एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाईने छैन । रीतपुर्वक पर्न आएको बोलपत्र सम्बन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको २:०० बजे देखि विभिन्न कार्यालयकका प्रतिनिधि निर्माण व्यवसायी वा निजका प्रतिनिधिहरुको रोहबरमा यस कार्यालयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधि बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । उक्त दिन बिदा परेमा बिदा लगत्तै पछिको कार्यालय खुलेको दिनमा गरिनेछ । ५. BRS बैठक यस सूचना प्रकाशन भएको मितिले १५ औं दिन दिनको ढीक २:०० यस रतुवामाई नगरपालिकाको कार्यालयमा हुनेछ | इच्छुक बोलपत्रदाताहरुले उक्त बैठकमा भाग लिई यस सम्बन्धमा विस्तृत जानकारी हासिल गर्न सक्नु हुनेछ । उक्त दिन बिदा परेमा बिदा लगत्तै पछिको कार्यालय खुलेको दिनमा गरिनेछ | ६. बोलपत्र सम्बन्धी विस्तृत जानकारी बोलपत्र सम्बन्धी फारममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघी, रीत नपुगी वा शर्तसहित पेश हुन आएका बोलपत्र स्वीकार गर्न कार्यालय बाध्य हुने छैन । बोलपत्र स्वीकैत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सूरक्षीत रहनेछ। ७. बोलपत्र सकार गरेको मितिले ७ दिन भित्र सम्झौता गरी सम्झौतामा उल्लेखित सम्पुर्ण रकम एकमुष्ट बुझाएमा भ्याट बाहेको रकममा १० प्रतिशत छुट हुनेछ | बोलपत्र स्विकृत भएमा सो को सूचना पाएको वा घरदैलोमा सूचना टाँस भएको मितिले ७ सात दिन भित्र मु.अ.कर दर्ता प्राणपत्र समेत लिई कबोल अंकको प्रथम किस्ताबापतको कुल मु.अ.कर बाहेकको कबोल अंकको ४० प्रतिशत रकम र सम्पूर्ण मु.अ.कर रकम अनिवार्य बुझाउनु पर्नेछ । दोस्रो किस्ता वापतको मु.अ.कर बाहेकको बाँकी ५० प्रतिशत रकम बराबरको नेपाल राष्ट्र बैंकबाट ईजावत प्राप्त क वर्गको बैंकबाट यस कार्यालयको नाममा ee ee न २०८४।०३। ३१ म्याद सहित जारी गरीएको बैँक ग्यारेन्टी (परफरमेन्स बन्ड) समेत गर्नुपर्नेछ । 9 कार्यालय सम्पर्कः S) फोन; ०२१-४१४०४७, प्रत इमेलः ratuwamaimunicipal¥[email protected] हुँडवेवसाइटः www.ratuwamaimun.gov.np तै) फेसबुक: wwewefacebook.com/RatuwamaiMunicipalitySijuwaMorangNepal — रुतुवामाई नगर्पात्तिका RATUWAMAI MUNICIPALITY 2 नगर कार्यप्रालिकाको कार्यालय प.सं.: २०८३/०८४ “PMT (वकास र मगापवक प॒वाधारक! लहर, रतृवागाइ नगरफालकालाइ WHS बनाउन्दै हाम्रा tee Letter No.: OFFICE OF THE MUNICIPAL EXECUTIVE at: सिजुवा, मोरङ, कोशी प्रदेश, नेपाल Dispatch No.: Sijuwa, Morang, Koshi Province, Nepal ei 0 न र a बाकी रको ६० प्रतिशत रकम २०८४ जेठ मसान्त भित्र अधिकतम २ किस्तामा बुझाउन सक्नेछ । नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्रदाताले छुट्टै बुझाउनु पर्नेछ | ९, भरौटको संकलन र विक्री शुल्क कोशी प्रदेश सरकारको आर्थिक ऐन २०८३ बमोजिम हुनेछ साथै संकलन गर्ने कार्य बिहान सूर्योदय देखि साँझ सूर्यास्त सम्म मात्र हुनेछ । १०,ठेक्का सम्झौता भएपछि बन्द हडताल जस्ता कारणले कर छुट वा मिनाहाको लागी ठेकेदार पक्षबाट दाबी गर्न पाईने छैन । नगरपालिकाले समय समयमा दिएको निर्देशन पालन गर्नु पर्नेछ । ११.तोकिएको म्यादभित्र पट्टा पठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोवस्त गरिनेछ | यस नगरपालिकाको नदि तथा नदीहरुको उत्खनन् क्षेत्र र उत्खनन् परीमाणका सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्बन्धित स्थानिय तहबाट जारी भएका कानुन प्रदेश कानून तथा अन्य प्रचलित कानुन मापदण्ड बमोजिम हुनेछ । साथै यस कार्यालयबाट गरिएको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ । १२,यो सूचनामा उल्लेख भएको हकमा यसै बमोजिम र अन्यको हकमा प्रचलित ऐन नियम तथा नगरपालिकाको निर्णय अनुसार हुनेछ | यस कार्य सम्बन्धि कुनै कुरा संशोधन गर्नुपर्ने वा सच्याउनु पर्ने भएमा कार्यालयको वेभसाईट५/७४.।॥०४/१११11०1.80४.10 वा कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ । नि.प्रमुख प्रशासकीय अधिकृत CO wratterer सम्पकीः है फोन: 09१-३१३०३७, प्छडमेलः ratuwamaimunicipalityinfo@gmallcom कार्यालय सम्पर्क: © ha: 02२१-४१४०४७, bal इमेल: [email protected] 4 हुई वेवसाइट; www.ratuwamaimun.gov.np ® फेसबुकः wwwunfacebook.com/RatuvamalMunicpalitySjuwaMorangNepal