Notice Park
Ratuwamai Municipality
Gen Info

माछा पोखरीको लागि चुना वितरण सम्वन्धी सूचना।

7days left
Deadline 12 Nov 2026
माछा पोखरीको लागि चुना वितरण सम्वन्धी सूचना।

Summary

,. रतुवामाई नगरपालिका पशुपक्षी सेवा शाखा को आ .व.२०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार माछा पोखरीको लागी चुना ७५ प्रतिशत अनुदानमा बितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले नगरपालिकामा दर्ता/नविकरण/सूचिकृत भएका ईच्छुक मत्स्य कृषक समुह/मत्स्य व्यवसायीक फर्म/कृषि सहकारीले तपशिलका ० उल्लेखीत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ratuwamai Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हु ee श्यवतस ४ ate setecrent 1042 exerts 4१०००११०११०५००० ००३७ वनाउन पया तर ae रतुवामाई नगरपालिका SR RATUWAMAI MUNICIPALITY SP, नगर कार्यप्रालिकाको कार्यालय ० he Rona/ ०५४ OFFICE OF THE MUNICIPAL EXECUTIVE aa: . सिजुवा, मोरङ, कोशी प्रदेश dure Dispatch No.: Sijuwa, Morang, Koshi Province, Nepal pci निजि सी सिसि निति तिज र Goo pe मितिः:२०८३/०६/२० wage! ने.स.११४६ जँलागा, ११ मंगलवार toot hd ~ bi to 3 माल्ला पोखरीको लागी चुना वितरण सम्बन्धि सूचना । ,. रतुवामाई नगरपालिका पशुपक्षी सेवा शाखा को आ .व.२०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार माछा पोखरीको लागी चुना ७५ प्रतिशत अनुदानमा बितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले नगरपालिकामा दर्ता/नविकरण/सूचिकृत भएका ईच्छुक मत्स्य कृषक समुह/मत्स्य व्यवसायीक फर्म/कृषि सहकारीले तपशिलका ० उल्लेखीत कागजात सहित प्रथम पटक सूचना प्रकाशित मितिले २१ दिन (२०८३।०७। २७ गते ) भित्र कार्यालय समयमा कृषक छनौटका आधारहरु भित्र पर्ने गरी माग निवेदन तपशिल अनुसारको केन्द्रमा र पशुपंक्षी शाखा सौठामा बुझाई सेवा लिनुहुन सम्पुर्ण मत्स्यपालक कृषक जनसमुदायमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ । समय सकिएपछी प्राप्त निवेदन कार्यक्रममा समावेश नहुने यसै सूचना बाट जानकारी गराईन्छ। तपसिल [=a | कृषि पगुपन्धी सेवा केन्द्रहरु मागपेशका लागी संलग्न वडाहरु कैफियत Lea a a बा । [| गोविन्दपुर केन्द्र ५ _ Cc संलग्न कागजात विक १. मागं निवेदन अनुसुची फारम अनुसार । २. कृषक समुह/व्यवसायीक फर्मको प्रमाण पत्र'प्रतिलिपी । Z. ३. सम्बन्धित wer कार्यालयको सिफारीस पत्र । ४. कृषक समुहको माग निर्णय प्रतिलिपी । नगरपालिकाको कार्यालयमा दर्ता/सुचिकृत भएका कृपक समुह/व्यवसायीक फर्म/सहकारीहरुले मात्र पक्षमा समावेस हुन पाउनेछन । . og Yo a SY st . Pes " TO कायालय सम्पर्कः Qatar o9e-ewoye,___GAWAR: ratuwamalmunicipalityinfoogmallcom ~ QD Beer: seme ratuwamaiman govinp E) OB: wore facedook coen/RatewamaiNanicipalitySjowaMorang ep

Like

0

Views

0

Comments

0

Share

0

Save

Report