Notice Park
Kabilasi Municipality
Guidelines

राजश्व दाखिला सम्बन्धी जानकारी |

राजश्व दाखिला सम्बन्धी जानकारी |

Summary

प्रस्तुत बिषयमा तहाँ वडा कार्यालयबाट आ.व. ०5३/०८४ मा Sutra Revenue Model मार्फत संकलित राजश्व रकम आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०७६को दफा २७ वमोजिम बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा हालसम्म उक्त राजश्व रकम दाखिला नभएको देखिएको छ। अतः उक्त राजश्व रकम यो पत्र जारी भएको मितिले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kabilasi Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छि कविलासी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कविलासी, सर्लाही an hid , नेपाल पत्र संख्या: Dora ire 6. pees २०५३ ।१२ चलानी न: too ॥ मिक्ि-स:११४६जलागा द्वितीया... so Ted विषय : cae दाखिला सम्बन्धमा | श्री बडा कार्यालय, सबै कवबिलासी नगरपालिका | प्रस्तुत बिषयमा तहाँ वडा कार्यालयबाट आ.व. ०5३/०८४ मा Sutra Revenue Model मार्फत संकलित राजश्व रकम आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व ऐन, २०७६को दफा २७ वमोजिम बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा हालसम्म उक्त राजश्व रकम दाखिला नभएको देखिएको छ। अतः उक्त राजश्व रकम यो पत्र जारी भएको मितिले २४ (चौबीस) घण्टाभित्र अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा दाखिला गर्नु हुन प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशनानुसार अनुरोध गरिन्छ। अन्यथा, प्रचलित कानुन वमोजिम आवश्यक कारबाही अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ | Lexx संदिप यादव अधिकृत छैठौं Uae शाखा प्रमुख aad, A सूचना प्रविधि शाखा, कविलासी न.पा - विधुतीय माध्यमबाट यथाशीघ्र सूचना प्रवाह गर्नुहुन । Ss) कविलासी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कविलासी, सर्लाही १००७ २०८३ nat aye नेपात पत्र संख्या: Dorrie 6 चलानी a: foo मिलि-स.११४६अलागा द्वितीया विषय : राजध्च दाखिला सम्बन्धमा | श्री बडा कार्यालय, सबै कवबिलासी नगरपालिका | प्रस्तुत बिषयमा तहाँ वडा कार्यालयबाट आ.व. ०5३/०८४ मा Sutra Revenue Model मार्फत संकलित awe रकम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६को दफा २७ वमोजिम बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था रहेकोमा हालसम्म उक्त राजश्व रकम दाखिला नभएको देखिएको छ। अतः उक्त राजश्व रकम यो पत्र जारी भएको मितिले २४ (चौबीस) घण्टाभित्र अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा दाखिला गर्नु हुन प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशनानुसार अनुरोध गरिन्छ। अन्यथा, प्रचलित कानुन बमोजिम आवश्यक कारवाही अगाडि बढाइने व्यहोरा जानकारी गराइन्छ | be संदिप यादव अधिकृत छैठौं wae शाखा प्रमुख बोधार्थ; थ्री सूचना प्रविधि शाखा, कविलासी न.पा - विधुतीय माध्यमबाट यथाशीघ्र सूचना प्रवाह गर्नुहुन ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report