Notice Park
Aandhikhola Rural Municipality
Gen Info

जलस्रोत (खानेपानीको मुहान/मूल) उपयोगको अनुमति सम्बन्धी ३० दिने सार्वजनिक सूचना

Deadline 15 Oct 2026The deadline has passed.
जलस्रोत (खानेपानीको मुहान/मूल) उपयोगको अनुमति सम्बन्धी ३० दिने सार्वजनिक सूचना

Summary

आँचीखोला गाउँपालिकाको जलश्रोत उपयोग सम्बन्धी ऐन, २०७७ र नियमावली, २०७७ बमोजिम यस गाउँपालिकाको वडा नं. ५ सेतीखोला टोल अन्तर्गत रहेको सेतीदोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सेतीखोरिया अमालडाँडा सामूदायिक वनको क्षेत्र भित्र रहेको सेतीखोरिया खानेपानीको मुहान/मूल खानेपानी आपुर्तिका लागि उक्त…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Aandhikhola Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ahi Pop, आँधीखोला गाउँपालिका न Sy ic ie दु 04 गाउँ कार्यपालिकाको कार्यालय 2४14 Rr सेतिदोभान, कृषि, स्याङजा wi Ea गण्डकी प्रदेश, नेपाल “ पत्र संख्या 0८३।०८४ oy } । ee आई ............ननानाामममपपम नं. eae मिति २०८३।०५।३० जलश्रोत (खानेपानीको मुहान/मूल) उपयोगको अनुमति सम्बन्धी ३० दिने सार्वजनिक सूचना। आँचीखोला गाउँपालिकाको जलश्रोत उपयोग सम्बन्धी ऐन, २०७७ र नियमावली, २०७७ बमोजिम यस गाउँपालिकाको वडा नं. ५ सेतीखोला टोल अन्तर्गत रहेको सेतीदोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सेतीखोरिया अमालडाँडा सामूदायिक वनको क्षेत्र भित्र रहेको सेतीखोरिया खानेपानीको मुहान/मूल खानेपानी आपुर्तिका लागि उक्त जलश्रोत समितिको नाउँमा दर्ता गरी उपयोगको अनुमति पत्र पाउँ भनी समितिको निर्णय बमोजिम समितिका अध्यक्ष श्री काशीराम सुवेदीद्वारा आवश्यक कागजातहरु सहित यस कार्यालयमा निवेदन पेश हुन आएको हुँदा सो सम्बन्धमा कोही कसैको उजुरी तथा गुनासो छ भने यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवश्यक प्रमाण सहित यस कार्यालयमा निवेदन दिनु हुन सम्बन्धित सबैमा यसै सूचनाद्वारा सूचित गरिएको छ। तोकिएको अवधि भित्र कुनै निवेदन पेश हुन नआएमा सम्बन्धित जलश्रोतको उपयोगको अनुमति यस कार्यालयमा दर्ता भएको सेतीदोभान खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाउँमा हुने तथा यस विषयमा पछि कुनै सुनुवाई नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराईन्छ | ps थपजानकारीः momenrmneret de SX EF २१ Af “हक ले -“0०2211222जजाजजिजउगजिजिजजरिजिपितितिमसत 2 ee सम्पर्क नं Email: andhikolarm@amail. com Website: http//aandhikholamun.gov.np नं.-०६३-४१३०००, OF 3-¥ 9 3004, 06 2-¥9 3002, अधिकारी: "कषिर पर्यटन समन्नत आँधीखोला गाउँपालिकाको आधार; सेवा, peta ia cme बह 1

Like

0

Views

4

Comments

0

Share

0

Save

Report