तालिममा सहभागी हुनको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना


Summary
MPAA गाउँपालिका कृषि स्याङ्गजा | ग्रखुत विषयमा ईको हिमाल नेपालको आर्षिके तथा प्राविधक सहयोगमा १६ देखि ३५ वर्ष उमेर समूहका किपत्रपछाडी पारिएका वा अवसरबाट बन्चित भएका गा saa! लागी निशुल्क HPT SURES, सिकर्मी सिलाई कटाई बेकरीविषठीय उपकरण साथै बजारमा मागमै झाएका जन्य विभित्र सीप विकास तालिम संचालन गर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cbb88831-4164-4361-b3c1-2bb1b40c945b.jpgJPEG · 651×910 · 83 KBOpen
- e7f13867-22af-4f60-a7e4-25ea18ae99ab.jpgJPEG · 629×910 · 93 KBOpen
Key details
- Organization
- Aandhikhola Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cbb88831-4164-4361-b3c1-2bb1b40c945b.jpg
gtk hn, आँधीखोला गाउँपालिका eR ae e : गाउँ कार्यपालिकाको कार्यालय een aay : सेतिदोभान, कृषि, स्याङ्गजा 929: & es गण्डकी ‘ger, नेपाल et : t 2p shows प. स.२०५३/००४ हिटर AIAG ie मिति 2053/08 /% त्री व्यवसायिक सीप विकास तालिममा भाग लिन ईच्छुक दुवाहरु MPAA गाउँपालिका कृषि स्याङ्गजा | ग्रखुत विषयमा ईको हिमाल नेपालको आर्षिके तथा प्राविधक सहयोगमा १६ देखि ३५ वर्ष उमेर समूहका किपत्रपछाडी पारिएका वा अवसरबाट बन्चित भएका गा saa! लागी निशुल्क HPT SURES, सिकर्मी सिलाई कटाई बेकरीविषठीय उपकरण साथै बजारमा मागमै झाएका जन्य विभित्र सीप विकास तालिम संचालन गर्ने गरि युवा लक्षित व्यवसायिक वालिम कार्यक्रम संचालन गर्न बागेकोले उक्त सीप विकास कलिममा भाग लिन इच्छुक दुवाहरुले १५ दिनभित्र गाउँपालिकामा निवेदन दिनुहुन सम्बन्धित सवैको लागी यो सुचना प्रकासित गरिएको छ | TY प्रशासकीय gee सुशिल BAN ni Vee एशासकीय अँचिकृत Emait [email protected] Website: htto-/aandhikholamun.gov.np सम्पर्कन:- OF 3-¥ 4 R000, ०६३-४१३००१.०६३-४१३००२.सूचना अधिकारी: ९८५६००५६०८ "कृषि र पर्यटन समुन्नत आँधिखोला गाउँपालिकाको आधार; सेवा, विकास, सुशासन र सम्बृधि नै हाम्रो कार्यभार” आँधीखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सेतिदोभान, कृषि, स्याङ्गजा गण्डकी परदेश, नेपाल त tas ७३ प. स.२०५३/०८५४ हिटर च.न.7८ थुम दी त्री व्यक्सायिक सीप विकास तालिममा भाग लिन इच्छुक दुवाहरु गाउँपालिका कृषि स्याङ्गजा | ग्रखुत विषयमा ईको हिमाल नेपालको safle तथ ifaw सहयोगमा १६ देखि ३५ वर्ष उमेर समूहका किपत्रपछाडी पारिएका वा अवसरबाट बन्चित भएका लागी निशुल्क प्लस्बिङ्:ईलिक्ट्रिकत सिकर्मी सिलाई कटाई बेकरी,वि्ुठीय उपकरण पङ्रगहरूको बजारमा माग मै झाएका जन्य विभित्र सीप विकास तालिम संचालन गर्ने गरि युवा लक्षित व्यवसायिक वालिम कार्यक्रम संचालन गर्न बागेकोले उक्त सीप विकास कलिममा भाग लिन इच्छुक दुवाहरुले १५ दिनभित्र गाउँपालिकामा निवेदन दिनुहुन सम्बन्धित सवैको लागी यो सुचना प्रकासित गरिएको छ | Emait [email protected] Website: htto-/aandhikholamun.gov.np सम्पर्कन:- ०६३-४१३०००, ०६३-४१३००१.०६३-४१३००२.सूचना अधिकारी: ९८५६००५६०८ "कृषि र पर्यटन समुन्नत आँधिखोला गाउँपालिकाको आधार; सेवा, विकास, सुशासन र सम्बृधि नै हाम्रो कार्यभार”
e7f13867-22af-4f60-a7e4-25ea18ae99ab.jpg
© my खि प्र का.ड न १०३३/२०६६ 7AM) ईकोहिमाल नेपाल wea” ७/ EcoHimal Nepal 2 Sustainable Development through Communlty Empowerment _ 4 पत्र संख्या; २०५३/०५४ चलाती नं. ७. मिति; २०८३०४।२७ श्रीमान् अध्यक्ष ज्यू औधिखोला गाउँपालिका स्याङ्जा जिल्ला, गण्डकी प्रदेश विषय: व्यावसायिक तालिम कार्यक्रमका लागि सहभागिहरु छनौट गरि सिफारिस गरिदिनुहुन अनुरोध संबन्धमा । उपरोक्त सम्बन्धमा यस संस्थाले विपन्न, पछाडि पारिएका तथा अवसरहरुबाट ator भएका १६ देखि ३१ वर्ष उमेर समूहका युवाहरूलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय श्रमबजारको मागभनुसारको प्राविधिक तथा व्यावसायिक सीप हासिल गर्ने अवसर प्रदान गरी रोजगारी तथा स्वरोजगारीका लागि सक्षम बनाउने उद्देश्यले युवा लक्षित व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न व्यवसायिक सिपहरु (प्नम्विङ, इलेक्ट्रिकल, सिकर्मी, सिलाइ-कटाइ, बेकरी, बिद्युतीय उपकरण मर्मतका साथै अन्य श्रम बजारमा माग भएका सीपहरूलाई प्राथमिकतामा राखि कार्यक्रम सञ्चालन गर्न लागिएको व्यवहोरा जानकारीको लागि अनुरोध गर्दछै । तहाँ कार्यालयले वडा तथा स्थानिय समुवायसँग ret आवश्यक समन्वय गरी तालिमबाट लाभ लिन सक्ने, बार्थिक तथा सामाजिक रूपमा विपन्न, सीपमूलक तक्मा पहुँच सीमित भएका तथा रोजगारी वा स्वरोजगारीका लागि इच्छुक युवाहरूको पहिचान तथा छनोट गरी नामावली सहित सिफारिस गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तालिममा सहभाँग हुन ईच्छुक युवाहरुबाट प्राप्त सिपको निरन्तर उपयोग गरि जिविकोपार्जन गर्ने प्रतिवद्धता लिई संस्थाबाट उपलब्ध गराईएको आवेदन फारम भरी “उपलब्ध गराउन अनुरोध गर्दछौं । Free, तालिममा सहभागि हुन छनौट भई सिफारिस भएका आवेदकहरुको तपशिल वमोजिमको छर्च संस्थाद्वारा व्यवहोर्ने जानकारी गराउदछौं । तपशिल; é ० तालिमको प्रशिक्षण शुल्क । ० तालिममा सहभागी हुन आवतजावत यातायात खर्च । ० तालिम अवधिभर खाना तथा आवास सुविधा । ० तालिमका लागि आवश्यक शैक्षिक सामग्री । ० तालिमका लागि आवश्यक पर्ने औजार तथा उपकरण सहयोग । ० तालिम सम्पन्न भएपछि आवश्यक सीप परीक्षण तथा प्रमाणपत्र शुल्क । ० तालिमपश्चात् रोजगार एवं स्वरोजगारका लागि आवश्यक पर्ने औजार तथा सामग्रीहरु सहयोग । पुने भवदीय, द्र) a भव es, i, प्रशासन तथा सब्चार व्यवस्थापक इकोहिमाल नेपाल, काठमाण्डौं । P. 0. Box 21966, Mubarajgunj, Kathmandu, Nepal. Phone: 4721039 Email: [email protected] Web : www.ecohimal.org.np ईकोहिमाल नेपाल दरककगी” EcoHimal Nepal Sustainable Development through Community Empowerment 4 पत्र संख्या; २०५३/०५४ चलाती नं. ७. मिति; २०८३०४।२७ श्रीमान् अध्यक्ष ज्यू औधिखोला गाउँपालिका स्याङ्जा जिल्ला, गण्डकी प्रदेश विषय: व्यावसायिक तालिम कार्यक्रमका लागि सहभागिहरु छनौट गरि सिफारिस गरिदिनुहुन अनुरोध संबन्धमा । उपरोक्त सम्बन्धरेमा यस संस्थाले विपन्न, पछाडि पारिएका तथा अवसरहरुबाट afore भएका १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय श्रमबजारको मागभनुसारको प्राविधिक तथा व्यावसायिक सीप हासिल गर्ने अवसर प्रदान गरी रोजगारी तथा स्वरोजगारीका लागि सक्षम बनाउने उद्देश्यले युवा लक्षित व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न व्यवसायिक सिपहरु ।प्नम्बिङ, इलेक्ट्रिकल, सिकर्मी, सिलाइ-कटाइ, बेकरी, बिद्युतीय उपकरण मर्मतका साथै अन्य श्रम बजारमा माग भएका सीपहरूलाई प्राथमिकतामा राखि कार्यक्रम सञ्चालन गर्न लागिएको व्यवहोरा जानकारीको लागि अनुरोध गर्दछै । तहाँ कार्यालयले वडा तथा स्थानिय समुवायसँग raat आवश्यक समन्वय गरी तालिमबाट लाभ लिन सक्ने, बार्थिक तथा सामाजिक रूपमा विपन्न, सीपमूलक पहुँच सीमित भएका तथा रोजगारी वा स्वरोजगारीका लागि इच्छुक युवाहरूको पहिचान तथा छनोट गरी नामावली सहित सिफारिस गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। तालिममा सहभाँग हुन ईच्छुक युवाहरुबाट प्राप्त सिपको निरन्तर उपयोग गरि जिविकोपार्जन गर्ने प्रतिवद्धता लिई संस्थाबाट उपलब्ध गराईएको आवेदन फारम भरी “उपलब्ध गराउन अनुरोध गर्दछौं । Free, तालिममा सहभागि हुन छनौट भई सिफारिस भएका आवेदकहरुको तपशिल वमोजिमको छर्च संस्थाद्वारा व्यवहोर्ने जानकारी गराउदछौं । तपशिल; é ० तालिमको प्रशिक्षण शुल्क । ० तालिममा सहभागी हुन आवतजावत यातायात खर्च । 'तालिम अवधिभर खाना तथा आवास सुविधा | तालिमका लागि आवश्यक शैक्षिक सामग्री । तालिमका लागि आवश्यक पर्ने औजार तथा उपकरण सहयोग । तालिम सम्पन्न भएपछि आवश्यक्र सीप परीक्षण तथा प्रमाणपत्र शुल्क । तालिमपश्चात् रोजगार एवं स्वरोजगारका लागि आवश्यक पर्ने औजार तथा सामग्रीहरु सहयोग | ०००० ० प्रशासन तथा सम्चार व्यवस्थापक इकोहिमाल नेपाल, काठमाण्डौं । P.O. Box 21966, Muharajgunj, Kathmandu, Nepal. Phone: 4721039 Email: [email protected] Web : www.ecohimal.org.np