उम्मेदवार सिफारिस सम्बन्धी सूचना

Summary
चना प्रकाशित बितिः 2053/05/93) मरिण गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत विद्यालय भुडिफोरामा रिक्त प्रावमिक तहको राहत अनुदान कोटा १ (एक) मा करारमा शिक्षक नियुक्तिको लागि गाउँपालिकाबाट मिति २०८३/०६/०५ गते प्रकाशित विज्ञापन नं. १०४/२०८३/८४ अनुसार करार सूचीका उम्मेदवारहरुका लागि तोकिएको म्यादभित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 195a0d45-d050-415b-ae72-901d51c4414d.jpgJPEG · 643×910 · 90 KBOpen
Key details
- Organization
- Marin Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मरिण गाउँपालिका 5 0100 १ छक Marin Rural Municipality ४११ S rg १ गाउँ कार्यपालिकाको कार्यालय } Office of the RuralAgynicipal Executive : कपिरँझ oe hal UH. (Ref No.):2003/6¥ Kapijegetesiehuli बागमती प्रदेश, नेपाल च.नं. नं. (Dispatch No.) ee No.):- प्रदेश, Bagmati Province, Nepal ००:७०, ५८८ 2 = 2०७३ उम्मेदवार सिफारिस सम्बन्धी सूचना चना प्रकाशित बितिः 2053/05/93) मरिण गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत विद्यालय भुडिफोरामा रिक्त प्रावमिक तहको राहत अनुदान कोटा १ (एक) मा करारमा शिक्षक नियुक्तिको लागि गाउँपालिकाबाट मिति २०८३/०६/०५ गते प्रकाशित विज्ञापन नं. १०४/२०८३/८४ अनुसार करार सूचीका उम्मेदवारहरुका लागि तोकिएको म्यादभित्र उक्त विज्ञापन अन्तर्गत शिक्षक सेवा आयोगबाट प्रकाशित सिन्धुली जिल्लाको करार योग्यताक्रम सूचीमा नाम उल्लिखित तपसिलका उम्मेदवारहरुको दरखास्त पर्न आएको हुँदा शिक्षक छनौट समितिको मिति २०८३/०६/१३ को निर्णयानुसार निजहरुमध्ये जिल्लागत योग्यताक्रमको सबैभन्दा अगाडि नाम उल्लिखित उम्मेदवारहरुलाई सो पदमा करारमा नियुक्तिको लागि सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित | गरिएको छ । सिफारिस हुन सफल उम्मेदवारलाई नियुक्तिको लागि ७ (सात) दिनभित्र विद्यालयमा सम्पर्क गर्न हुन समेत अनुरोध गरिन्छ । a ee तपसिल NO me ae | बिद्यालयको नाम र बिज्ञापन ८ 5 ee जिल्लागत कैफियत क : उम्मेदवारको नाम रोल नं. A 2 सं. A, योग्यताक्रम १ गिताञ्जली स्याङ्तान | ३१९१००००२१२ |e] ३ | आधारभूत बिद्यालय भुडिफोरा ३१९१००००६३९. ७ सिफारिस | ५ 9५ । ६ जिवन लामिछाने ३१९१००००२७३ ६३ प्रमुख fe “कृषि, पशुपालन र पूर्वाधार, मरिण गाउँपालिकाको विकासको आधार” इमेल : [email protected] “नतिजामुखि प्रशासन, समृद्धि र सुशासन" वयव : www. marinmun.gov.np —