- notices
- 22
- followers
- 0
- views
- 8
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
हाट बजार ठेक्का बन्दोवस्त सम्बन्धी सूचना।
मरिण गाउँपालिकाको आर्थिक ऐन, २०८३ को दफा ७ को अनुसूची ६ मा भएको व्यवस्था अनुसार यस गाउँपालिकाले देहाय बमोजिमका स्थानहरुबाट आन्तरिक कर संकलनको लागि मिति $०५३/०५/२१ को गाउँ कार्यपालिकाको वैठकले वहाल Sad
... Read more
शिक्षक आवश्यकता सम्बन्धी सूचना ।
afer गाउँपालिका अन्तर्गत सञ्चालित तपसिलका बिदयालयहरुमा रिक्त ' प्राथमिक तहको स्वीकृत दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता, पुगेका इच्छुक उम्मेदबारहरुबाट रितपूर्वकको
... Read more
सामान्य परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
१ 0; गाउँ कार्यपालिकाको कार A | सामान्य परीक्षाको नतिजा प्रकाशन - सम्बन्धी सूचना गाउँपालिकाबाट मिति २०८३/०५%१० गते प्रकाशित विज्ञापन नं. १०१/२०८३/८४ अन्तर्गत मा.बि.

लिखित परीक्षाको नतिजा प्रकाशन एवं कम्प्यूटर सीप परिक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते प्रकाशित सेवा करारमा मनोसामाजिक परामर्शकर्ता (वि.नं. ०२/२०८२/०5३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सम्वन्धी सूचना बमोजिम आज मिति २०८३/
... Read more
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते प्रकाशित सेवा करारमा नायव सुव्वा (वि.नं. ०१/२०८२/०८३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नको लागि मिति २०८३/०६/२१ गते सम्पन्न लिखित परीक्षा
... Read more
सामान्य परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
वरुणेश्वर मा.वि. वरुण सिस्नेरीमा रिक्त प्राथमिक तहको स्वीकृत दरवन्दी १ (एक) मा करारमा शिक्षक नियुक्तिको लागि आज मिति २०८३/०६/२१ गते लिईएको सामान्य परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये उक्त परीक्षा उत
... Read more
अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयवाट मिति २०5३/०५/२२ गते प्रकाशित सेवा करारमा मनोसामाजिक परामर्शकर्ता (वि.नं. ०२/२०८२/०८३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नको लागि मिति 2058/06/29 गते सम्पन्न ल
... Read more
प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन एवं लिखित परीक्षा संचालन सम्बन्धी सूचना
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते दोश्रो पटक प्रकाशित सेवा करारमा नायव सुव्वा (वि.नं. ०१/२०८२/०८३) पदमा खुल्ला प्रतिस्पर्धावाट पदपूर्ति गर्ने सम्वन्धी सूचना वमोजिम पेश हुन आएका आ
... Read more
उम्मेदवार सिफारिस सम्बन्धी सूचना
चना प्रकाशित बितिः 2053/05/93) मरिण गाउँपालिका अन्तर्गत सञ्चालित आधारभूत विद्यालय भुडिफोरामा रिक्त प्रावमिक तहको राहत अनुदान कोटा १ (एक) मा करारमा शिक्षक नियुक्तिको लागि गाउँपालिकाबाट मिति २०८३/०६/०५
... Read more
प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन एवं लिखित परीक्षा संचालन सम्बन्धी सूचना।
मरिण गाउँ कार्यपालिकाको कार्यालयबाट मिति २०८३/०५/२२ गते प्रकाशित सेवा करारमा मनोसामाजिक परामर्शकर्ता (पाँचौं तह) (वि.नं. ०२/२०८२/०८३) पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सम्वन्धी सूचना बमोजिम प
... Read more
अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनस्थापना कार्यक्रम संचालनार्थ प्रस्ताब आह्वान सम्बन्धि सूचना
अपाह्ृता भएका “व्यक्तिहरुका: लागि समुदायमा आधारित पुनस्थापना कार्यक्रम संचालनार्थ प्रस्ताव आहान 'सम्चन्धि सूचना आ.व. २०८३/०६४ मा यस गाउँपालिकाका लागि बागमती प्रदेश सरकारबाट स्वीकृत कार्यक्रम अन्तर्गत
... Read more
सामान्य परीक्षा सञ्चालन सम्बन्धी सूचना
: Marin Rural Municipality त amet . मरिण गाउँपालिकाबाट मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. 1094/2003 cy बमोजिम माध्यमिक विद्यालय कार्तिकेमा रिक्त प्राथमिक तहको स्वीकृत दरवन्दीमा करारमा शिक्षक नि
... Read more
About
Marin Rural Municipality (मरिण गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://marinmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.







