Notice Park
Koshi Rural Municipality
Guidelines

कन्टिजेनन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यबिधि २०८३ ...

Files

Key details

Organization
Koshi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

‘ ७ PP गाउ of | कन्टिजेन्सी रकम- व्यवस्थापन र खर्च J कोशी गाउपालिका गाँउ कार्यपालिकाको कार्यालय . "कोशी, सुनसरी कोशी प्रदेश, नेपाल CamScanner oe oe bes (छीकृत मिति 2053/04/25 कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च ar कार्यबिधि -२०८३ प्रस्तावना : 0070 कोशी गाँउपालिकालाई प्राप्त हुने समपुंरक अनुदान, विषेश अनुदान, wea atoms, ard बजेट रकमका साथै- गाँउपालिकाको आन्तरिक श्रोत समेतबाट संचालन हुने वार्षिक स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यन्वयनबाट नियमानुसार कट्टि गरि जम्मा हुन आउने कन्टिजेन्सी रकमलाई व्यवस्थित, प्रभाबकारी तथा उपयुक्त मितव्ययी ढंगले खर्च गर्ने र खर्चलाई पारदर्शि गर्न वान्छनिय भएकाले स्थानिय सरकार सचालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) अनुसार कोशी: गाँउ कार्यपालिकाबाट स्वीकृत गरि यो कार्यबिधि लागु गरिएको छ । १ संक्षिप्त नाम र प्रारम्भ: ॥ (क) यस कार्यविधिको नाम यस कार्यविधिको नाम ”.कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्वन्धि कार्यविधि २०८३" रहेको छ | - (@) यो कार्यविधि कार्यपालिकाबाट स्वीकृत भई स्थानिय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागु हुनेछ । २ उद्देश्य प्रचलित कानूनको अधिनमा रहि यस कार्यविधिको उद्देश्य देहाय वमोजिम हुनेछ | को कन्तटिजेन्सी रकमबाट भएको खर्चलाई urea र बिधि सम्मत बनाउने । ख) यस कार्यविधिको दफा ५ मा उल्लेखित क्षेत्रहरुमा-मात्र खर्च गर्न । ग) कन्टिजेन्सी वापतको रकमलाई एकिकृत, लगत राखि सो को योजना कार्यान्वयनमा सुव्यवस्थित तवरले खर्च गर्ने । “ घ) भैपरि आउने खर्चको व्यवस्थापन गर्न । ङ) कन्टिजेन्सी वापत रकमको यथार्थपरक विवरण अभिलेखकरण गर्न आदि । CamScanner / ३.“कन्टिजेन्सी रकमको व्यवस्था : गाँउपालिकामा कार्यान्वयन हुने स्वीकृत योजनामा देहाय x रकम कट्टा गरि चाँकि रकमलाई शतप्रतिशत मानेर योजनाको लागत अनुमान तयार गरेर योजना तथा कार्यक्रम - कार्यान्वयन गरिनेछ । क) ख) 7) 2 % पाँच लाख सम्म बिनियोजन भएको योजनाका हकमा तीन प्रतिशत | पाँच लाख भन्दा माथि पच्चीस लाख सम्म विनियोजन भएको योजनाका हकमा दुई दसमलव पाँच प्रतिशत पच्चीस लाख भन्दा माथि जतिसुकै विनियोजन भएको योजना भएता पनि दुई प्रतिशत । सशर्त अनुदानका हकमा उक्त अनुदानको कार्यविधि वा निर्देशिकामा तोकिएकोमा सोहि बमोजिम र नतोकिएकोमा यसै कार्यविधिमा तोकिए वमोजिम कट्टा गरिनेछ | ४. कन्टिजेन्सी रकम खर्च गर्न सकिने क्षेत्रहरु : छ योजना तथा कार्यक्रमहरुबाट कट्टि भई जम्मा हुन आएको कन्टिजेन्सि रकमलाई देहाय वमोजिमका शिर्षकमा गाउपालिकाले , मितव्ययी र पारदर्शी ढंगले खर्च गर्नेछ | क) योजना अनुगमन तथा सुपरिवेक्षण एबं योजनासंग सम्बन्धित प्रशासनिक र वैठक भता लगायत खाजा खाना खर्च । ख) योजना कार्यान्वयनकालागि आवश्यक पर्ने प्राविधिक सामाग्री खरिद | ग) योजना कार्यान्वयनका लागि आवश्यक पर्ने प्राविधिक कर्मचारी व्यवस्थापनमा लाग्ने खर्च घ) तत्काल कार्यान्वयन गर्न आवश्यक ठानिएका योजना तथा कार्यक्रमहरु ङ) गाँउपालिकाको निर्णय बमोजिम तोकिएका अन्य क्षेत्रहरु । च) लेखापरिक्षण सम्वन्धि खर्च | छ) योजना तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा उपभोक्ता समितिलाई दिने तालिम तथा अभिमुखिकरण गोष्ठी संचालनमा लाग्ने aT | ज) योजना तथा कार्यक्रमको अनुगमन तथा निरिक्षणका क्रममा भएको यातायात खर्च । a) स्थानिय तह तया अन्य निकायको सफल योजना तथा कार्यक्रम अनुसरण र असल अभ्यासको सिको गरी त्यस्तो असल अभ्यासलाई कार्यान्वयन गर्नका लागि: गरिने अध्ययन तथा अवलोकन खर्च | ad (J CamScanner ज) योजनासंग सम्बन्धित सामाजिक utara y: ट) गुणस्तर परिक्षणका लागि लाग्ने आवश्यक खर्च । ठ) आयोजनाको अभिलेख व्यवस्थापन योजना खाता र रजिष्टर सम्वन्धि खर्च । , 3) कार्यपालिकाको निर्णयबाट तोकिएका अन्य खर्चहरु । ५, कन्टिजेन्सी रकमको खर्च प्रकृति : योजना तथा कार्यक्रमबाट छुट्टिने कुल कन्टिजेन्सी रकम मध्येवाट प्रशासनिक चालुतर्फ अधिकतम ६० प्रतिशत र पुँजिगत तर्फ ४० प्रतिशतका दरले खर्च गर्न सकिनेछ । ६, कन्टिजेन्सी रकम खर्च प्रणाली : न क) कन्टिजेन्सीबाट we रकमलाई पारदर्शी तथा व्यवस्थित वनाउन प्राप्ति तथा खर्च प्रणालिलाई अभिलेखिकरण गरि राखे व्यवस्था गरिनेछ | ख) area कट्टा गरि जम्मा हुने रकमलाई वार्षिक बजेट, तथा जोजनामा समावेश गरिनेछ। neti गा) कन्टिजेन्सीबाट आम्दानी तथा खर्च भएको रकमलाई गाँउपालिकाले आफ्नो वेभसाईडमा राखि सार्वजनिक गर्नेछ । घ) योजना तथा कार्यक्रमको कन्टिजेन्सी वापतको रकम योजना तथा कार्यक्रमको कार्यन्वयन सँगै खर्च गर्ने व्यवस्था मिलाईनेछ | : 3) गाँउपालिकाको cies वार्षिक वजेट सघीय र प्रदेश सरकारवाट प्राप्त हुने शसर्त विशेष तथा समपुरक. अनुदान अन्तर्गतका योजना तथा कार्यक्रमहरुको कन्टिजेन्सी वापतको ae हुने रकमलाई आर्थिक वर्षको सुरुमा नै एकिकृत रुपमा अनुमान गर्ने र सो वाट हुने खर्चको अध्ययन तथा पुर्वानुमान गरेर योजना शाखाले अनुसूचि १ वमोजिम कन्टिजेन्सी - खर्चको कार्ययोजना तयार गरि पेस गर्नु पर्नेछ । : ७. बजेट फ्रिज सम्बन्धि ब्यवस्था : आर्थिक वर्षको अन्तमा खर्च नभई बाँकि रहेको कन्टिजेन्सी रकम देहाय वमोजिम हुनेछ | क) नेपाल सरकार, प्रदेश सरकार तथा अन्य निकायहरुको शसर्त अनुदान अन्तर्गतको फ्रिज हुने भनि तोकिएका सवै प्रकारका अनुदानको कन्टिजेन्सी रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तिमा ७ दिन अगावै भुक्तानी दिई आर्थिक कारोबार बन्द गर्नु पर्दछ । | ७] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report