Notice Park
Gaumukhi Rural Municipality
Tender/Bids

गौमुखी आधारभूत अस्पतालमा सहुलियतपूर्ण फार्मेसी सञ्चालनका लागि संस्था छनोट स्वीकृत गर्ने आशयको सूचना ।।

Summary

गौमुखी आधारभूत अस्पतालमा सहुलियतपूर्ण फार्मेसी सञ्चालनका लागि संस्था छनोट स्वीकृत गर्ने आशयको सूचना | | (सूचना प्रकाशित मितीः-२०८३/०५/२४ ) सुचना नं.१४ यस कार्यालयबाट मितिः २०८३।०४।२२ र २०८३।०५।०८ ( पहिलो र दोश्रो पटक) गते गौमुखी गाउँपालिका फेसबुक पेज र वेव साइटमा प्रकाशित गौमुखी आधारभूत अस्पतालमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gaumukhi Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 RAR Re गाउ द पत्र संख्याः २०८३/०८४ ae पुजा, प्यूठान चलानी नं. ती लुम्बिनी $e जरीतीजोसतेपाल नेपाल गौमुखी आधारभूत अस्पतालमा सहुलियतपूर्ण फार्मेसी सञ्चालनका लागि संस्था छनोट स्वीकृत गर्ने आशयको सूचना | | (सूचना प्रकाशित मितीः-२०८३/०५/२४ ) सुचना नं.१४ यस कार्यालयबाट मितिः २०८३।०४।२२ र २०८३।०५।०८ ( पहिलो र दोश्रो पटक) गते गौमुखी गाउँपालिका फेसबुक पेज र वेव साइटमा प्रकाशित गौमुखी आधारभूत अस्पतालमा सहुलियतपूर्ण फार्मेसी सञ्चालनका लागि संस्था छनौट स्विकृत गर्न मिति२०८३।०५।१६ र २०८३ ।०५। २२ को मुल्याङ्कन समितिको निर्णय बमोजिम दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरुको मुल्याँकन गर्दा न्यूनतम मुल्याँड्कित र सारभूतरुपमा प्रभावग्राही देखिन आएकोले निम्न अनुसारको दरभाउपत्र स्वीकृत गर्ने आसयले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ बमोजिम स्वीकृतको लागी ७ दिनको आशयको सूचना सम्बन्धित सवैको लागि प्रकाशित गरिएको छ । तपशिलः- सि.नं. | सुचना नं. कामको विवरण [प्रस्तावदाताकी नाम | जम्मा कबोल अक ठेगाना A सूचना नं मुखी आधारभुत उपचार फार्मेसी | फार्मेसी बाट विक्रि हुने ७/२०८३।०४/२२(पहिलो) अस्पतालमा गौमुखी स्वदेशी तथा विदेशी र १०/२०८३/०५%०द८ ( सहुलियतपूर्ण फार्मेसी | गाउँपालिका ५ | हरके औषधि तथा औषधि ate) सञ्चालनको लागि | ठुलावेसी, प्यूठान | जन्य सामग्रीको खुद्रा मुल्यमा संस्था छनोट सेवाग्राहीलाई 40.90% ge दिने दुर्गा प्रशाद सुवेदी नि.प्रमुख प्रशासकीय अधिकृत === कराणणमाणा” शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्ध भए बन्छ गोमखी राम्रो हु www.gaumukhimun.gov.np (हु [email protected] ‘® 9857836319

Like

0

Views

0

Comments

0

Share

0

Save

Report