Notice Park
Public Service Commission
Acts & regulations

उम्मेदवारलाई कारबाही गरिएको सूचना

Summary

लोक सेवा आयोगको ववज्ञापन नं. १६७०१-१६७०७/०८२-८३ शाखा अधिकृत वा सो सरह (खुला/समावेशी) पदको धमवत २०८३।०२।१५, १६ र १७ गते सञ्चाललत ललखखत परीक्षाको द्वितीय, तृतीय र चतुर्थ पत्रको उत्तरपुस्तिका परीक्षणको क्रममा रोल नं. ४१०२५९ का उम्मदे वार मास्टर आईडी १०२६१६४, बैतडी लिल्ला लशवनार् गा.पा.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Public Service Commission
Industry
Commission
Category
Acts & regulations
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

लोक सेवा आयोग (परीक्षा सञ्चालन शाखा) सूचना नम्बरः ६२८/२०८३-८४ उम्मेदवारलाई कारबाही गररएको सूचना लोक सेवा आयोगको ववज्ञापन नं. १६७०१-१६७०७/०८२-८३ शाखा अधिकृत वा सो सरह (खुला/समावेशी) पदको धमवत २०८३।०२।१५, १६ र १७ गते सञ्चाललत ललखखत परीक्षाको द्वितीय, तृतीय र चतुर्थ पत्रको उत्तरपुस्तिका परीक्षणको क्रममा रोल नं. ४१०२५९ का उम्मदे वार मास्टर आईडी १०२६१६४, बैतडी लिल्ला लशवनार् गा.पा. वडा नं. ४ बस्ने तुला लसिंह ठकुराठीको नाती राम लसिंह ठकुराठीको छोरा सरु ेश लसिंह ठगुन्ना (ना.प्र.नं. ७३-०१-६९-०१०३१) र रोल नं. ४१०२६० का उम्मेदवार मास्टर आईडी ५०२५९५, पसाथ लिल्ला िगरनार्पुर गा.पा. वडा नं. ४ बस्ने रामचन्द्र ठाकुर हिामको नाती कमलेश ठाकुर हिामको छोरा यशवन्त ठाकुर हिामले (ना.प्र.नं. ३४-०१-७२-०५३७१) लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) (क) बमोलिमको कसूर गरेको देखखएकोले सोही ऐनको दफा ४१ (२) (क) बमोलिम वनिहरू सरु ेश लसिंह ठगुन्ना र यशवन्त ठाकुर हिामलाई आगामी दुई वर्थ सम्म लोक सेवा आयोगबाट सञ्चालन हुने कुनै पवन परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने भवन आयोगबाट धमवत २०८३।०७।१२ गते वनणथय भएको व्यहोरा सम्बन्धित सबैको िानकारीको लावग यो सूचना प्रकाशन गररएको छ । धमवतिः २०८३।०७।१३ (उमेशकुमार पोखरेल) उपसधचव 1

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.