Notice Park
Tribhuvan University Teaching Hospital
Gen Info

SHUBHAKAMANA

Summary

विक्रम संवत २०८३ सालको विजया दशमी तथा शुभ दिपावली, छठ पर्व, नेपाल संवत लगायत सम्पूर्ण समावेशी चाडपर्वहरूको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक/शिक्षक/ नर्सिङ्ग ८प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tribhuvan University Teaching Hospital
Industry
Health
Category
Gen Info
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= विश्वविद्यालय तार-टुथमेड शिक्षण महाराजगञ्ज काठमाडौं, नेपाल । v ROGRIO’ पत्र संख्या :- a W ceo का २६ .. शिक्षण अर्स्परतर सूचना । विक्रम संवत २०८३ सालको विजया दशमी तथा शुभ दिपावली, छठ पर्व, नेपाल संवत लगायत सम्पूर्ण समावेशी चाडपर्वहरूको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक/शिक्षक/ नर्सिङ्ग ८प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई आ-आफनो काममा बाधा नपर्ने गरी उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु । कार्यक्रम मिति: २०८३०६३० गते, शुक्रवार । समय : दिनको ३:०० बजे । स्थान, : त्रि.वि. शिक्षण अस्पताल (सुरेश वाग्ले भवन छैठौं तल्ला अडिटरियम हल) । ट Ay, भोजराज भट्ट प्रमुख अस्पताल प्रशासन फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फ्याक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report