कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
Summary
प्रस्तुत बिषयमा यस गाउँपालिकामा तपसिल बमोजमको सेवा कररामा कर्मचारी पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ। दरखास्त फाराम यसै सूचनासाथ संलग्न रहेको व्यहोरा जानकारी गराइन्छ। कसी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0f409410-d494-48da-88ff-7ba23f23a8a8.jpgJPEG · 662×910 · 100 KBOpen
- 62f576eb-8447-4483-8109-42be47bdbb2b.pdfPDF · 1 page · 919 KBOpen
Key details
- Organization
- Satyawati Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
0f409410-d494-48da-88ff-7ba23f23a8a8.jpg
Ss) सत्यवती गाउँपालिका Ss) गाउँ Se कार्यालय aed प.सं.: २०८३/०८५४ “weet लुम्बिनी प्रदेश, नेपाल ५ ५ (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०२) प्रस्तुत बिषयमा यस गाउँपालिकामा तपसिल बमोजमको सेवा कररामा कर्मचारी पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ। दरखास्त फाराम यसै सूचनासाथ संलग्न रहेको व्यहोरा जानकारी गराइन्छ। तपसिलः कसी विज्ञान, | पद | aes Boh [माग संख्या आवश्यक न्यूततम योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण अ.न.मी. | सहायकस्तर संस्थाबाट अ.न.मी. वा सो सरह उत्तीर्ण भई ०३-०८३/०८४ Gana tat काउन्सिलमा दर्ता भएको दर्ता प्रमाणपत्र 'लगायतका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु ra १. आवश्यक अन्य कागजातहरुः- व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साजको फोटो अनुभवको प्रमाणपत्र तथा अन्य कागजातहरुको प्रतिलिपि । २. उम्मेदवारको उमेरको हद (दरखास्त दिने अन्तिम मितिसम्म):-१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको महिला उम्मेदावरको हकमा ४० वर्ष ननाघेको । ३. आवेदन शुल्कः- रु.५००/- ४. आवेदन बुझाउने स्थानः सत्यवती गाउँपालिकाको कार्यालय, जोहाङ्ग, गुल्मी। ५. परीक्षाको किसिमः- प्रारम्भिक योग्यताक्रमको सूची, लिखित र अन्तर्वार्ता मात्र । ६. सेवा सुविधाः- नेपाल सरकारको नियमानुसार । ७. कार्य क्षेत्र: लिम्घा स्वास्थ्य चौकी । ६. आवेदन दिने अन्तिम मितिः २०८३/०६/१६ गते कार्यालय समयभित्र । ९. आवेदन शुल्क बुझाउने माध्यमः आवेदन शुल्क यस गाउँपालिकाको कार्यालयमा बुझाउन सकिनेछ वा यस गाउँपालिकाको कुमारी बैंकमा रहेको ANTARIK RAJASWA KHATA 69.1.1 2690247957400010 मा जम्मा गरी भौचर पेस गर्नुपर्नेछ । १०. म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । ११. दरखास्त फारामकासाथ आवेदन दस्तुर बुझाएको बैंक भौचर यस गाउँपालिकाको कार्यालयमा पेस गर्न वा ईमेल [email protected] मा पठाउन सकिनेछ | नोटः sBa तालिम प्राप्त र अनुभविलाई प्राथमिकता दिइनेछ। ye ० थप जानकारीको लागि सम्पर्क नम्बरः ९८४४७४७५२० पट 0 at aE _ मेल:: [email protected] i fl i =" Ose ३० 0 Oat NAY
62f576eb-8447-4483-8109-42be47bdbb2b.pdf
सत्यवती गाउँपालिका रण पालिकाको कार्यालय व्य जोहाङ्ग, गुल्मी भेजयतिकाक we लुम्बिनी प्रदेश, नेपाल at मितिः २०८३/०६/०२ (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/०२) प्रस्तुत विषयमा यस गाउँपालिकामा तपसिल बमोजमको सेवा कररामा कर्मचारी पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ। दरखास्त फाराम यसै सूचनासाथ संलग्न रहेको व्यहोरा जानकारी गराइन्छ। तपसिल: क्र. सं. विज्ञापन न. पद | तह; श्रेणी | माग संख्या आवश्यक न्यूनतम योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. वा सो सरह उत्तीर्ण भई अ.न.मी. | सहायकस्तर १ ०३-०८३%०६८४ = १ काउन्सिलमा दर्ता भएको दर्ता प्रमाणपत्र (ANM) | चौथों लगायतका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु १. आवश्यक अन्य कागजातहरुः- व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साजको फोटो अनुभवको प्रमाणपत्र तथा अन्य कागजातहरुको प्रतिलिपि | २. उम्मेदवारको उमेरको हद (दरखास्त दिने अन्तिम मितिसम्म):-१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको महिला उम्मेदावरको हकमा ४० वर्ष ननाघेको । . आवेदन शुल्कः- रु.५००/- . आवेदन बुझाउने स्थानः सत्यवती गाउँपालिकाको कार्यालय, जोहाङ्ग, गुल्मी । . परीक्षाको किसिमः- प्रारम्भिक योग्यताक्रमको सूची, लिखित र अन्तर्वार्ता मात्र । . सेवा सुविधाः- नेपाल सरकारको नियमानुसार | . कार्य क्षेत्र: लिम्घा स्वास्थ्य चौकी | . आवेदन दिने अन्तिम मितिः २०८३/०६%१६ गते कार्यालय समयभित्र । . आवेदन शुल्क बुझाउने माध्यमः आवेदन शुल्क यस गाउँपालिकाको कार्यालयमा बुझाउन सकिनेछ वा यस गाउँपालिकाको कुमारी बैंकमा रहेको ANTARIK RAIASWA KHATA GA.1.1 2690247957400010 मा जम्मा गरी भौचर पेस गर्नुपर्नेछ | १०. म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । ११. दरखास्त फारामकासाथ आवेदन दस्तुर बुझाएको बैंक भौचर यस गाउँपालिकाको कार्यालयमा पेस गर्न वा ईमेल PN ७ 2० १८ ०८ २४ [email protected] मा पठाउन सकिनेछ। नोटः 984 तालिम प्राप्त र अनुभविलाई प्राथमिकता दिइनेछ। ee a ० थप जानकारीको लागि सम्पर्क नम्बरः ९८४४७४७५ २० ON हरि प्रसाद पौडेल gia:[email protected] फोन नं:-०७९-४११०७६ वेवसाइट:- WWW. ee परि ok eat फेसब्क a:-https://www.facebook.com/satyawatirmo Tae
