Notice Park
Satyawati Rural Municipality
Guidelines

नदीजन्य पदार्थको बिक्रीका लागि ठेक्का आह्वान सम्बन्धी सूचना । २०८३/०८४ 09/09/2026 - 09:20 05-24 ठेक्का सूचना

Deadline 16 Oct 2026The deadline has passed.

Summary

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२(क), यस सत्यवती गाउँकार्यपालिकाको मिति २०८३/०५/२१ गतेको निर्णय र लुम्बिनी प्रदेश आर्थिक ऐन २०८३ को दफा ८ को उपदफा (१) सँग सम्बन्धित अनुसूची -६ बमोजिम तपसिलमा उल्लिखित नदीहरुको स्वीकृत 'घाटहरुबाट तपसिल बमोजिमको परिमाणमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Satyawati Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2081/82
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सत्यवती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय जोहाङ्ग, गुल्मी लुम्बिनी प्रदेश केका आन्हान sort सूचना प्रथम पटक सूचना प्रकाशित मिति:२०८३/०५/२४ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२(क), यस सत्यवती गाउँकार्यपालिकाको मिति २०८३/०५/२१ गतेको निर्णय र लुम्बिनी प्रदेश आर्थिक ऐन २०८३ को दफा ८ को उपदफा (१) सँग सम्बन्धित अनुसूची -६ बमोजिम तपसिलमा उल्लिखित नदीहरुको स्वीकृत 'घाटहरुबाट तपसिल बमोजिमको परिमाणमा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन्‌ र घाटगद्दी गरी गाउँपलिकाले तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी तपसिल बमोजिमका सर्तहरुको अधीनमा रही ठेक्का प्रकृयामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। 0 ee पदार्थ न्यूनतम कबोल अङ्क विड ठेक्का नं संकलन गरिने | See Some (सेवाशुल्क र मू.अ.क. oe घरौटी रकम | बण्ड फि.) + दस्तुर क्षेत्र सहित) के म्याद कबोल गरेको नदिजन्य आय | कालीगण्डकी अंकको ५% | ७५ ०१- नदी (कठानी | ८८२१६.९७ ७,९७,४८१.४२/- १,००० को दरले हुन | दिन ०६३%०८४ चगर क्षेत्र) आउने रकम न मि पि गनि पारेको नदिजन्य आय | कालीगण्डकी अंकको ५% | ७५ ०२- नदी (चकमके | ८३,५३३.१५ ७,५५,१३९.६६/- १,००० | को दरले हुन | दिन ०६८३%०८४ am a) आउने रकम क गरेको 'नदिजन्य आय | कालीगण्डकी अंकको xx | ७५ 0३- नदी (ठुलाबगर | १,०६,६५३.९३ ९,६४,१५१.५३८ १,००० | को दरले हुन | दिन ०६८३%०८४ बगर क्षेत्र) आउने रकम fee ee गरेको नदिजन्य आय | कालीगण्डकी अंकको ५% | ७५ ०४- नदी (लछादी | १,४२,९२०.०० को दरले हुन | दिन ०६३%०८४ बगर क्षेत्र) आउने रकम ELA ला [Ba गरेको नदिजन्य आय | बडीगाड नदी अंकको ५% | ७५ ०५- (उल्लि खोला | २१९९५९.७५ १९८८४३६.११/- १,००० | को दरले हुन | दिन on3 ony बगर क्षेत्र) आउने रकम ० फाराम दस्तुर बुझाउन: कुमारी बैङ्क, सत्यवती शाखा, 04.1.1.40्र॥१॥( RAJASWA KHATA खाता नं. 2690247957400010 ० धरौटी रकम बुझाउन: कुमारी ay, सत्यवती शाखा , 64 3 DHARAUTI K SATYAWATI"aTaT नं. 2690247957400003 ० ठेक्का सम्बन्धी फारम खरिद अन्तिम मिति समय र स्थान : २०८३/०५/३० दिनको ५:०० बजे कार्यालय समयभित्र सत्यवती गाउँपालिकाको कार्यालय, जोहाइ्ग गुल्मी ० ठेक्का पेस गर्ने अन्तिम मिति, समय र स्थान: २०८३/०५/३१ दिनको १२:०० बजे सत्यवती गाउँपालिकाको कार्यालय, जोहाङ्ग गुल्मी ० ठेक्का खोलिने अन्तिम मिति समयर स्थान : २०८३/०५/३१ दिनको ०१:०० बजे सत्यवती गाउँपालिकाको कार्यालय, जोहाङ्ग गुल्मी (नोटः विस्तृत जानकारीको लागि यस कार्यालयको - https: //satya wn.gov.np) मा हेर्न सकिनेछ)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report