टि-सप, किराना पसल तथा रेष्टुरेन्टलाई वासिङ मेशिन वितरण सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा, यस मनाङ डिस्याङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्र दर्ता भई संचालनमा रहेका व्यवसायी टि-सप, किराना पसल तथा रेष्टुरेन्टलाई तपशिल बमोजिमको अनुदान सामाग्री वितरण गर्ने कार्यक्रम रहेको हुदाँ उक्त व्यवसायीहरुले यो सुचना प्रकाशन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e834c657-1be9-425d-9a23-73106b31c418.jpgJPEG · 638×910 · 73 KBOpen
Key details
- Organization
- Manang Ngisyang
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 म Ca डिस्याङ गाउँपालिका GS मनाङ ङिंस्यांङ गाउँपालिका coy sal गाउँ काहँचातिकाको,कार्यातय हु क: मनाङ - प.सं.:- ०८२/०८३ गण्डकीग्रँदैशः नेपाल कन र कक सुचना। सुचना॥ arm (प्रथम पटक सुचना प्रकाशन) मिति २०८३१०५%५२६ प्रस्तुत विषयमा, यस मनाङ डिस्याङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्र दर्ता भई संचालनमा रहेका व्यवसायी टि-सप, किराना पसल तथा रेष्टुरेन्टलाई तपशिल बमोजिमको अनुदान सामाग्री वितरण गर्ने कार्यक्रम रहेको हुदाँ उक्त व्यवसायीहरुले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस गाउँपालिकाको उच्योग विकास शाखामा तपशिल बमोजिमका आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। , तपशिल _ _ a _ [aa | संचालन हुने कार्यक्रम गाउँपालिकाको अनुदान _ | व्यवसायीहरुले व्यहोर्ने प्रतिशत [१ [वरिङ जैशिन वितरण कार्यकम [७ प्रतिशसत आवश्यक कागजातहरु १.व्यवसायीहरुको निवेदन | २.सम्बन्धित वडा कार्यालयको सिफारिस । ३.गाउँपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि । ४,व्यवसाय संचालनको नागरिकता प्रमाणपत्रको प्रतिलिपि | ५,209 दर्ता प्रमाणपत्रको प्रतिलिपि | नोटः१.व्यवसायीले व्यवसाय दर्ता गरेको कम्तीमा १(एक) वर्ष पूरा भएको हुनुपर्नेछ। २. एक पटक अनुदान प्रास्त गरिसकेका व्यवसायीहरुले पुनःआवेदन दिन हट ar te Bze te ie ० Co anid सारु a a तानातान जा & . मनाङ ङिंस्पाँङ गाउँपालिका ee गाउँ कार्यैघालिकाँको;कार्यालय मनाङ्ग« प.सं.:- ०८२/०८३ OSE RE नेपाल a २०७३ सुचना। सुचना) orm (प्रथम पटक सुचना प्रकाशन) मिति २०८३१०५५२६ प्रस्तुत विषयमा, यस मनाङ डिस्याङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्र दर्ता भई संचालनमा रहेका व्यवसायी टि-सप, किराना पसल तथा रेष्टुरेन्टलाई तपशिल बमोजिमको अनुदान सामाग्री वितरण गर्ने कार्यक्रम रहेको हुदाँ उक्त व्यवसायीहरुले यो सुचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस गाउँपालिकाको उच्योग विकास शाखामा तपशिल बमोजिमका आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ। तपशिल [कस [संचालन हुने कार्यक्रम गाउँपालिकाको अनुदान | व्यवसायीहरुले व्यहोर्ने प्रतिशत [१ | ates मेशिन वितरण कार्यक्रम | ७५ प्रतिशसत २५ प्रतिशत आवश्यक कागजातहरु १.व्यवसायीहरुको निवेदन | २.सम्बन्धित वडा कार्यालयको सिफारिस । ३.गाउँपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि । ४,व्यवसाय संचालनको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ५,०७५ दर्ता प्रमाणपत्रको प्रतिलिपि | नोटः१.व्यवसायीले व्यवसाय दर्ता गरेको कम्तीमा १(एक) वर्ष पूरा भएको हुनुपर्नेछ। २. एक पटक अनुदान प्रास्त गरिसकेका व्यवसायीहरुले पुनःआवेदन दिन हट छैनन्। 7 LAA \o- 004 मासिक, SS SS ee evyengrwn por.rp