मेलमिलाप केन्द्र संचालन सम्बन्धि कार्यविधि २०८३
Summary
प्रस्तावना: नेपालको संविधानको धारा ५१ को खण्ड (ट) को उपखण्ड (२) ले सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता' वैकल्पिक उपायहरु अवलम्बन गर्ने निति अंगिकार गरेको र नेपालको संविधानको अनुसूची ८ को क्रम संख्या १२ मा स्थानीय तहको अधिकारको सुची भित्र मेलमिलाप र मध्स्थतालाई आत्मसाथ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2350cde9-35f6-4dcb-b401-9a59353ed996.pdfPDF · 24 pages · 3.1 MBOpen
Key details
- Organization
- Manang Ngisyang
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_मनाङ डिस्याङ गाउँपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बमन्धी कार्यविधि, २०८३ प्रस्तावना: नेपालको संविधानको धारा ५१ को खण्ड (ट) को उपखण्ड (२) ले सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता' वैकल्पिक उपायहरु अवलम्बन गर्ने निति अंगिकार गरेको र नेपालको संविधानको अनुसूची ८ को क्रम संख्या १२ मा स्थानीय तहको अधिकारको सुची भित्र मेलमिलाप र मध्स्थतालाई आत्मसाथ गरेको र धारा १२७ को उपधारा (२) मा स्थानीय अदालत सम्बन्धि व्यवस्था भएकोले,मेलमिलाप सम्बन्धि ऐन, २०६८ र मेलमिलाप सम्बन्धि नियमावली, २०७० मा भएको व्यवस्थालाई समेत ध्यानमा राखी स्था्रीस-सरकार संचालन ऐन, २०७४ को दफा ve बमोजिम गठन हुने न्यायिक समितिले ऐ. दफा ४७ मौ उल्लेख गरिएका विवाद समाधान गर्ने सम्बन्धमा एक कार्यविधि बनाई लागु गर्न बान्छनीय भएकोले मनाङ डिस्याङ गाउँपालिकाको न्यायिक समितिले यो मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि,२०८३ जारी गरेको छ | परिच्छेद-१ प्रारम्भिक 1. सङ्क्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३” रहेको छ। (२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ। 2. परिभाषा: बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा, (1) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालनएऐन, २०७४ सम्झनु पर्छ। (2) "दोस्रो पक्ष” अन्नाले पहिलो पक्षको निवेदनको आधारमा मेलमिलाप वार्ताको लागि मेलमिलाप केन्द्रले बोलाएको विवादको पक्ष सम्झनु पर्छ। (३) “न्यायिक समिति” भन्नाले नेपालको संविधानको धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम गाउँपालिकाको उपाध्यक्षको अध्यक्षतामा गठित न्यायिक समिति सम्झनु पर्छ। (4) "पहिलो पक्ष” भन्नाले विवाद समाधानको लागि मेलमिलाप केन्द्रमा निवेदन दिने व्यक्ति सम्झनु पर्छ। (5) "पक्ष" भन्नाले विवादका पक्ष सम्झनु पर्छ। (6) "मन्त्रालय" भन्नाले संघीय मामिला तथा सामान्य प्रशासज मन्त्रालय सम्झनु पर्छ। (7) “मेलमिलाप” भन्नाले प्रचलित कानून बमोजिम मेलमिलाप हुनसक्ने प्रकृतिका विवादमा मेलमिलाप गराउने गरी गाउँपालिकाबाट सञ्चालित सेवा सम्झनु पर्छ।र यो शब्दले गाउँपालिकाको स्वीकृतिमा समुदायमा सञ्चालन भएको सामुदायिक मेलमिलाप सेवालाई समेत जनाउने छ। (8) “मेलमिलापकर्ता” भन्नाले पक्ष बीचको विवादलाई छलफलद्वारा सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि उत्प्रेरित गर्न मेलमिलाप सम्बन्धी आधारभूत तालीम लिई गाउँपालिकामा सूचीकृत व्यक्ति सम्झनु पर्छ। (9) "मेलमिलाप केन्द्र” भन्नाले यस गाउँपालिकाले विवाद समाधानका लागि स्थापना गरेको केन्द्र सम्झिनु पर्छ।सो शब्दले मेलमिलाप सेवा प्रदान गर्ने सामुदायिक मेलमिलाप केन्द्र समेत सम्झिनु पर्छ। (0) “मेलमिलाप सत्र" भन्नाले मेलमिलापकर्ताले मेलमिलाप प्रकृयादवारा विवाद समाधानका wife विवादका सरोकारवालाको रुपमा रहेका विवादका पक्ष सम्मिलित सुरक्षित एवम् सहज स्थानमा वार्ता तथा छलफल गराउने उद्देश्यले सञ्चालन गरिने बैठक बकस ३ पर्छ। (11)“संयोजक” भन्नाले मेलमिलाप केन्द्रको व्यवस्थापनको काँमकाज गर्ने गरि गाउँपालिकाले मेलमिलाप केन्द्रको संयोजकको जिम्मेवारीमा नियुक्त गरेको व्यक्ति सम्झिनु पर्छ। (32)"स्थानीय तह” भन्नाले यो गाउँपालिकालाई सम्झिनु पर्छ। 3. कार्यविधिको उददेश्य:(१) यस कार्यविधिको उददेश्य देहाय बमोजिम हुनेछ = [1) गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मेलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित बनाउने। Q) मेलमिलाप सम्बन्धि कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरि न्यायमा समुदाएको सहज पहुँच अभिबृद्धि गर्ने। (3) समुदायमा हुने विवादहरुलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताबाट सहजीकरणदवारा दुवै पक्षहरुको .सुमधुर सम्बन्ध स्थापित हुने गरि समाधान गर्ने । “7 = (4) स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरि स्थानीय बिकास प्रक्रियालाई टेवा पुर्याउने। 4 (5) महिला, दलित, आदिवासी, जनजाति,मधैसी, मुस्लिम, पिछडिएको वर्ग, सीमान्तकृत समुदाएको सशक्तिकरण गरि सभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानव अधिकार र नगरिक हितको संवर्द्धनमा सहयोग गर्ने | (6) स्थानीय जनताको न्यायमा सहज पहुँच स्थापना गर्ने । परिच्छेद-२ मेलमिलाप केन्द्रको स्थापना, काम, कर्तब्य र अधिकार 4. मेलमिलाप केन्द्रको स्थापना: (१) न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद मेलमिलाप प्रक्रियादवारा समाधानमा HEAT Pasa गाउँपालिकाको प्रत्येक वडामा आवश्यकता अनुसार मेलमिलाप केन्द्र स्थापना गरिनेछ] ‘ (२) गाउँपालिकाको कार्यालय भवन वा वडा कार्यालयको भवन वा कार्यपालिकाले तोकेको स्थानमा उपदफा (१) बमोजिमको कार्यालय स्थापना गरिनेछ। 5, मेलमिल्लाप केन्द्रको काम, कर्तब्य र अधिकारः (१) मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: (1) a पक्षबाट विवादसँग सम्बन्धित विषयको अनुसूची-१ को ढाँचामा निवेदन लिने र दर्ता गर्ने। (2) मेलमिलाप सम्बन्धी विवादका पक्षलाई सूचना दिने। (3) मेलमिलापकर्ता हुने योग्यता पुगेको व्यक्तिले मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन मेलमिलाप केन्द्रमा निवेदन दिएमा न्यायिक समितिमा पठाउने। (4) न्यायिक समितिबाट मेलमिलापकर्ताको शपथ लिएका व्यक्तिलाई मेलमिलापकर्ताको काममा लगाउने। (5) सूचीकृत मेलमिलापकर्ता मध्येबाट विवादका पक्षलाई मेलमिलापकर्ता छनौट गर्न लगाउने। (6) मेलमिलाप प्रक्रियामा सहजीकरण गर्ने] (7) विवादको निवेदन, अन्य कागजात तथा सहमति पत्रको न्यायिक समितिले तोके बमोजिम अभिलेख राख्ने तथा तोकिएको स्थानमा प्रतिवेदन दिने। (8) मेलमिलाप प्रकृया बमोजिम सहमति 2 नमो विषय न्यायिक समितिमा फिर्ता पठाउने। (9) विवादको दोस्रो पक्ष उपस्थित भएर अध समाकताो छनौटको काम सकिएको मितिले तीन महिना भित्र मेलमिलापको माध्यमबाट विवादको समाधान गर्ने व्यवस्था मिलाउने। (10)पक्ष बीचको सहमति कार्यान्वयनको लागि विवादको मिसिल न्यायिक समितिमा पठाउने। [11]विवादका पक्षबाट मेलमिलापको प्रकृयाबाट भएको सहमति कार्यान्वयन गरे नगरेको नियमित रुपमा अनुगमन गर्ने गराउने तथा पक्षको आपसी सम्बन्धबारे जानकारी लिने। [12)स्थानीय बासिन्दालाई मेलमिलाप सेवा प्रयोग गर्न अभिप्रेरित गर्ने] (13)मेलमिलापकर्ताको क्षमता अभिबृद्धिसम्बन्धी आवश्यक कार्य ah | (14गाउँपालिकाको कार्यक्रम बमोजिम मेलमिलाप सेवाको प्रचार प्रसार गर्ने र सचेतनामूलक कार्यक्रम चलाउने। 2 (15)न्यायिक समितिबाट तोकिएका वा अधिकार प्रत्यायोजन गरिएका अन्य कामहरु गर्ने] मेलमिबाप केन्द्रमा हुन पर्ने आधारथूत सुविधाहरू: केन्द्रमा देहाय बमोजिमका आधारभूत सुविधा रहनेछन्ः- (1) मेलमिलाप सत सञ्चालनका लागि गोपनीयत र सुरक्षित स्थान! (2) मेलमिलापकर्ता, विवादका पक्ष एवम् सरोकारवालाको सुविधाको लागि मेलमिलाप कक्षमा आवश्यक कुर्सी, टेबल लगायत पर्याप्त स्थान। : (3) सूचीकृत मेलमिलापकर्ताको नाम, ठेगाना र फोटो सहितको सूची र मेलमिलाप केन्द्र चिनाउनुको लागि साईन बोई। (4) विवादका पक्षको लागि स्वच्छ पिउने पानी तथा शौचालय।| (5) विवाद दर्ता निवेदनको फारम र विवाद दर्ता गर्ने रजिष्टर, मेलमिलापकर्ता रोजेको रेकर्ड tReet लागि फारम, दोस्रो पक्षलाई जानकारी गराउने फारम, मेलमिलापकर्तालाई जानकारी गराउने फारम, सहमति-पत्रको फारम, प्रगति प्रतिवेदन फारम, अभिलेख we रजिष्टर लगायतका अन्य मसलन्द सामग्री। परिच्छेद-३ मेलमिलाप सेवाको व्यवस्थापन 7. विवाद दर्ता:१) न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद समाधानको लागि न्यायिक समिति वा न्यायिक समितिले लोकेको स्थानमा दर्ता — (२) उपदफा (१) बमोजिम न्यायिक BAS प्रथम पक्ष बसोबास गर्ने वडामा रहेको मेलमिलाप केन्द्रमा समेत निवेदन दर्ता गर्न सक्ने गरी निर्णय गर्न सक्नेछ। (3) उपदफा (१) र (२) बमोजिम कुनै व्यक्तिले लिखित नभै मौखिक रुपमा गुनासो उजुरी निवेदन व्यक्त गरेमा त्यसलाई लिखित रुपमा उतार गरी गाउँपालिका वा मेलमिलाप केन्द्रले निजको सहीछाप गराई दर्ता गर्ने व्यवस्था (४) यस दफा बमोजिम न्यायिक समितिमा दर्ता भएको निवेदन सो समितिले मेलमिलाप गर्ने प्रयोजनको लागि सम्बन्धित वडामा रहेको मेलमिलाप केन्द्रमा पठाउने व्यवस्था मिलाउनु पर्नेछ। मेलमिलापकर्ताको छनौट प्रकृया: (१) प्रत्येक वडामा कम्तिमा एक मेलमिलाप केन्द्र WAT! 8. मेलमितापकर्ताको छनौट प्रकृया: (2) प्रत्येक मेलमिल्लाप केन्द्रमा कम्तिमा ६ जना लैतलिलापरकता रहनेछन्। तर एउटा मेलमिलाप केन्द्रमा sir telat अन्य मेलमिलाप केन्द्रमा सूचीकृत भै मेलमिलाप सेवा प्रदान गर्न चाहेमा त्यस्तो सूचीकृत गरी मेलमिलाप सेवा सुचारु गर्न कुनै बाधा पर्ने छैन। (3) पक्षले रोजेको मेलमिलापकर्ताबाट मेलमिलाप सम्बन्धी कार्य सञ्चालन गरिने छ। (४) गाउँपालिकाको मुख्य कार्यालय रहेको स्थानमा समेत मेलमिलाप केन्द्रको स्थापना गर्न सकिने छ। (५) यो कार्यविधि लागू हुँदा सात्रिकदेखि स्थानीय मेलमिलाप केन्द्रमा कार्यरत मेलमिलापकर्ता कायमै रहनेछन्। (६) विवादको संख्या बढ्न गई वा अन्य कारणले मेलमिलापकर्ताको संख्या कमी भएमा कार्यालयले उपदफा (२) मा उल्लेखित संख्याको अतिरिक्त आवश्यक संख्यामा थप मेलमिलापरकर्ता सूचीकृत गर्न कुनै बाधा पर्ने छैन। (७) न्यायिक समितिले आफू समक्ष दर्ता भएका वा कार्यविधि बमोजिम तोकिएको स्थानमा दर्ता भएका विवाद कुनै पनि मेलमिलाप केन्द्रबाट मेलमिलाप प्रकृया अपनाउने गरी तोक्न सक्नेछ। (८) कार्यालयले सूचिकृत भएका मेलमिलापकर्ताको विवरण अनुसूचि-२ बमोजिमको ठाँचामा तयार गरी कार्यालय तथा सम्बन्धित वडाको मेलमिलाप केन्द्रमा रारब्रे व्यवस्था मिलाउने छ। 9. मेलमिलापको लागि मेलमिलापकर्ताको छ्नोट:[१) मेलमिलाप केन्द्रमा विवाद दर्ता गराउने पहिलो पक्षले मेलमिलाप केन्द्रमा रहेको अनुसूची-२ बमोजिम तयार गरिएको मेलमिलापकर्ताको सूचीबाट मेलमिलापकर्ता छनौट गर्न पाउने छन्। (2) उपदफा (१) बमोजिम विवादको पहिलो पक्षले रोजेको व्यक्ति बाहेक chat पक्षले मेलमिलापकर्ताको सूचीमा नाम भएका अन्य कुनै पनि मेलमिलापकर्तालाई छनौट गर्न पाउने छन्। (3) विवादका पहिलो र दोस्रो पक्षले मेलमिलापकर्ता छनोट गरे पश्चात संयोजकले छानिएका दुईजना मेलमिलापकर्तासँगको समन्वय गरी मेलमिलापकर्ताको सूचीमा नाम उल्लेख भएका अन्य मेलमिलापकर्ता मध्येबाट तेस्रो मेलमिलापकर्ताको छनौट गर्नु पर्नेछ। (४) विवादका पक्षले मेलमिलापकर्ता छनौट गर्दा कुनै विवादको सम्बन्धमा न्यायिक समितिको संयोजक वा कुनै सदस्यको निजी सरोकार वा स्वार्थ गाँसिएको वा त्यस्तो संयोजक वा सदस्यको नाता भित्रका व्यक्ति विवादकौ पक्ष भएमा त्यस्तो मेलमिलापकर्ताको सट्टामा अर्को मेलमिलापकर्ता रोज्न पाउने छन्। 10. विवादका पक्षको उपस्थितिः (१) विवादका पक्ष मेलमिलाप केन्द्रबाट तोकिएको मिति, स्थान र समयमा मेलमिलापको लागि उपस्थित हुनुपर्नेछ। (२) मेलमिलापको लागि तोकिएको दिनमा दुबै पक्ष उपस्थित भएपछि मात्र मेलमिलापकर्ताले मेलमिलापको प्रकृया अघि बढाउनु पर्छ। (3) विवादका पक्षलाई मेलमिल्लापको लागि तोकिएको दिनमा विवादका पक्षलाई निर्धारण गरेको समय भन्दा पहिला नै मेलमिलाप कक्षमा मेलमिलापकर्ता उपस्थित हुनु पर्नेछ। (४) मेलमिलापका लागि तोकिएको दिनमा कुनै एक पक्ष वा दुवै पक्ष उपस्थित नभएमा मेलमिलापकर्ताले सोही व्यहोरा जनाई अनुसूची-३ को ढाँचामा मेलमिलाप केन्द्रमा प्रतिवेदन सहित फिर्ता पठाई दिनु पर्नेछ। 11. मेलमिलाप सत्र सञ्चालन प्रकृयाः (१) दफा ८ बमोजिम छनौट भएका तीन जना मेलमिलापर्कर्ताले मेलमिलाप सत्र सञ्चालन गर्नेछन्। (2) उपदफा (१) बमोजिमका मेलमिलापकर्तालाई मेलमिलाप केन्द्रमा तोकिएको मितिमा उपस्थित हुन संयोजकले जानकारी गराउने छ। (३) उपदफा (२) बमोजिम पहिलो मेलमिलापर्कर्ताले मेलमिलापकर्ताको रुपमा काम गर्न असमर्थता देखाएमा केन्द्रले विवादको दुवै पक्षलार्ठइ बाँकी मेलमिलापकर्ता मध्येबाट तीन तीन जना मेलमिलापकर्ता रोजी प्राथमिकता समेत तोक्न लगाउनु पर्नेछ। (४) उपदफा (३) बमोजिम तोकिएका मेलमिलापर्कर्तालार्डड केन्द्रले प्राथमिकताक्रमको आधारमा मेलमिलाप सत्र सञ्चालन गर्न लगाउने छ। (५) विवादका दुवै पक्षले एकै जना मेलमिलापकर्तालाई sete wet सहमति गरेमा एकजना मेलमिलापकर्ताले मात्र पनि मेलमिलाप प्रक्रिया सञ्चालन गर्न सक्नेछन्।