वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरु लक्षित सीप विकास तालिमको आवश्यकता पहिचान गर्नका लागि भर्ने फारम सम्बन्धी सूचना
Summary
बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google रोजगारीबाट ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको गर्न Google Form भर्नेसम्बन्धी सूचना। a वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको ज्ञान, सीप र क्षमतालाई स्वदेशी श्रम बजारसँग…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5642901e-7d13-4d1a-9ffe-a5479f98296b.pdfPDF · 1 page · 1.4 MBOpen
Key details
- Organization
- Foreign Employment Board
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय © ०१-५३२०३११ वैदेशिक रोजगार बोर्डको सचिवालय © ०१-५३२०४३३/१६ फ्याक्स नं. ०१-५३२०५४३ ct 7 ee काठमाडौं E-mail: [email protected] प.सं. २०८३/८४ PM cadet 04 रोजगार बोर्डकी च.न. Pony (प्रथम पटक प्रकाशित मिति: 2068/06/04) बैदेशिक रोजगारीबाट फर्किएका ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google रोजगारीबाट ब्यक्ति (Returnee) का लागि सीप विकास तालिमको गर्न Google Form भर्नेसम्बन्धी सूचना। a वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको ज्ञान, सीप र क्षमतालाई स्वदेशी श्रम बजारसँग जोड्नका लागि वैदेशिक रोजगारीमा रहँदा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई तालिम प्रदायक संस्थाहरुमार्फत स्तरीकरण गरी उत्पादनशील स्वरोजगारी एवं रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम प्रस्ताव गरेको छ। यस कार्यक्रममार्फत युवाहरूले वैदेशिक रोजगारीबाट प्राप्त गरेका पुँजी, प्रविधि, ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न मद्दत पुग्ने अपेक्षा गर्दै वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्ति (Retumee) का लागि तालिमको आवश्यकता पहिचान गर्न २१ दिनभित्र संलग्न Google form भर्न हुन सम्वन्धित सवैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ। (निर्मल कुमार उप्रेती) कार्यकारी निर्देशक Scan गर्ने QR Code: Google form Link: ae क गा" https://forms.gle/Y2Yrm3RuL9sL3hUW9