न्यायिक समितिको मेलमिलापकर्ता सूचिकृत हुने सम्बन्धी सुचना

Summary
, बैनी नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ को दफा ५९, ६० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (३) को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि न्यायिक समितिको निर्णय अनुसार बेनी नगरपालिकामा मेलमिलापकर्ताको रुपमा आफ्नो नाम सूचिकृत गराउन चाहने मेलमिलाप सम्बन्धी तालिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6cb850d5-910a-4d40-a674-dcc375a54fad.jpgJPEG · 2409×3437 · 356 KBOpen
Key details
- Organization
- Beni Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a, बेनी नगरपालिका करी रैछ टु र)” ail gh? ie rit ge, ep 9 , रु थक ,गङ्रुदईक्कार्यपालिकात कार्यालय Ee १ reat गण्डकी प्रदेश, नेपाल GH २०८३/८४ कपल, नेप च.नं. | ah नगरपालिका न्यायिक समितिको मेलमिलापकर्ता सचिकत पाःबस्थी मितिः २०८३/०६/१४ , बैनी नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ को दफा ५९, ६० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (३) को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८३/०८४ को लागि न्यायिक समितिको निर्णय अनुसार बेनी नगरपालिकामा मेलमिलापकर्ताको रुपमा आफ्नो नाम सूचिकृत गराउन चाहने मेलमिलाप सम्बन्धी तालिम प्राप्त गरेको व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ३० (तिस) दिन भित्र निवेदन दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । तपसिल HS त १. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 0) पट २. पच्चीस वर्ष उमेर पुरा भएको, Oo ae ३. SLC/SEE वा सो सरहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, ers ४. मेलमिलापकर्ताको आधारभूत (४८ घण्टे) तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, कती ५. मेलमिलापकर्ताको पासपोर्ट साइजको हालसालै खिचेको फोटो दुई प्रति, , ween: निवेदन फारम यस बेनी नगरपालिका न्यायिक समितिको सचिवालयबाट निःशुल्क प्राप्त गर्न सकिनेछ । फोन नं-०६९-५२१०९५/५२०१२०पफ्याक्स नं. फोन नं-०६९-५२१०९५/५२०१२०फ्याक्स नं. ०६९-५२१०९५बेबसाइट: ५/५५.०601100,820000 ९-५२१०९५वेबसाइटः www.benimun.gov.np इमेलः [email protected], [email protected] age :www.facebook.com/beninagarpalika