२०८३ सालको वडा दशैं र तिहार बिदा सम्बन्धी परिपत्र ।
Summary
fava: २०८३ सालको वडा-दशैं र तिहार बिदा सम्बन्धी परिपत्र । काठमाडौं, नेपाल । २००३ सालको वडा दशैं तथा तिहार बिदाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार बिदाको समयमा अस्पतालको दैनिक कार्य सञ्चालनमा बाधा नपरोस भन्ने उद्देश्यले विगतका बर्षहरुमा झैँ यस वर्षमा पनि निम्नानुसारको व्यवस्था…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 17961b91-b9c9-4cf3-9d01-76c935e9024a.pdfPDF · 2 pages · 1.5 MBOpen
Key details
- Organization
- Tribhuvan University Teaching Hospital
- Industry
- Health
- Category
- Circular
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या TT S28 | 2 श्री सम्पूर्ण विभाग/. वार्ड / शाखा / ओ.पि.डि.तथा युनिटहरू त्रिभुवन विश्वविद्यालय शिक्षण त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज | fava: २०८३ सालको वडा-दशैं र तिहार बिदा सम्बन्धी परिपत्र । मिति तार-दुथमेड महाराजगञ्ज काठमाडौं, नेपाल । हि """र0८३7०६7२०" २००३ सालको वडा दशैं तथा तिहार बिदाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको क्यालेण्डर अनुसार बिदाको समयमा अस्पतालको दैनिक कार्य सञ्चालनमा बाधा नपरोस भन्ने उद्देश्यले विगतका बर्षहरुमा झैँ यस वर्षमा पनि निम्नानुसारको व्यवस्था गर्न, गराउन यो परिपत्र गरिएको छ । साथै २०८३ सालको वडा दशैं तथा तिहार बिदामा अस्पतालको सम्पूर्ण प्रशासनिक निकाय तथा विभागहरु बन्द रहेता पनि निम्नानुसारको व्यवस्था कायम गरिएकोले सोही अनुसार गर्न गराउन हुन अनुरोध गर्दछु । अस्पतान पूरा सञ्चालन हुने दिनहरू अस्पताल पूरा बिदा हुने दिनहरू मिति चाडपर्वहरु मिति चाडपर्वहरु २०८५३%६/२६ | द्वितिया २०८३/६/२५ घटस्थापना 2053/86/29 | तृतिया 2053/08/94 महा अष्टमी २०८३०६/२० चतुर्थी २०५३%७/२ अष्टमी २००५३%६८२९ | पञ्चमी २००५३०७/३ महानवमी 2053/%/30 | षष्ठी २०८३%७/४ विजया दशमी २००३०७/५ एकादशी R053/9/% द्वादशी २०८३%७/२२ लक्ष्मीपूजा 2053/19/23 गाई तिहार 2058/19/26 म्हःपूजा २०८३/७/२५ भाइ टीका २००३%७/२६ तृतीया ey क्रमशः फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फयाक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np पत्र संख्या :- ५) १०) त्रिभुवन विश्वविद्यालय तार-टुथमेड महाराजगञ्ज शिक्षण अस्पताल ०” उपरोक्त बिदाको दिनहरूमा आकस्मिक कक्ष, अन्तरंग र आकस्मिक शल्यक्रिया २४ सै घण्टा खुल्ला राख्ने व्यवस्था मिलाउने । आकस्मिक सेवाको निम्ति रेडियोलोजी, इमर्जेन्सी ल्याव, ब्लड बैंक यथावत सञ्चालन गर्ने व्यवस्था सम्बन्धित प्रमुखमार्फत sata मिलाउने | उपरोक्त बिदाका दिनहरूमा बिरामीहरूलाई डिस्चार्ज गर्दा आवश्यक हिसाव मिलान गर्न आर्थिक प्रशासन शाखाले आवश्यक व्यवस्था मिलाई सोको जानकारी सम्बन्धित safe अफिसरलाई उपलव्ध गराउने | अन्तरङ्ग विभाग, आर्थिक, सुरक्षा, यातायात, मर्मत सम्भार, हाउस किपिङ्ग, टेलिफोन एक्सचेञ्ज, डाईटरी विभाग, लण्ड्डी र फार्मेसी आदि शाखाहरूले उपरोक्त पूरा समय बिदाको दिनहरूको लागि अनिवार्य रुपमा विशेष रोष्टर तालिका बनाई आलोपालो ड्यूटि मिलाई कार्यरत रहने व्यवस्था मिलाउने र सो cafe रोष्टर कर्मचारी प्रशासन शाखा र कन्ट्रोल रुममा अनिवार्य रुपमा उपलब्ध गराउने व्यवस्था सम्बन्धित प्रमुख मार्फत इञ्चार्जले मिलाउने । उपरोक्त बिदाको दिनहरूमा ढ्यूटिमा तोकिएको कुनै पनि कर्मचारीहरू कार्यमा अनुपस्थित भएमा सम्बन्धित प्रमुख तथा इञ्चार्जले अर्को व्यवस्था मिलाई तत्काल कन्ट्रोल रुममा wale अफिसरलाई लिखित जानकारी दिने र सोको जानकारी cafe अफिसरले कर्मचारी प्रशासन शाखामा लिखित रुपमा अनिवार्य उपलब्ध गराउने व्यवस्था मिलाउने । उपरोक्त पुरा समय बिदाको दिनहरूमा आकस्मिक सेवाको निम्ति तथा माथि उल्लेख गरिएको बाहेक अन्य कर्मचारीहरूलाई कार्य गर्न लगाउनु पर्ने भई कार्य गर्न लगाइएमा तत्काल wale अफिसरलाई लिखित जानकारी दिने र सोको जानकारी प्रमाणित गरी gale अफिसरले कर्मचारी प्रशासन शाखामा लखित रुपमा अनिवार्य उपलब्ध गराउने व्यवस्था मिलाउने । दशै तिहार बिदाहरूमा ड्यूटि रोष्टरमा राखिएका कर्मचारीहरू बाहेक अन्य कर्मचारीहरूलाई कार्य लगाउनु पर्ने भएमा विभाग/शाखा प्रमुख वा इञ्चार्जको अनिवार्य रुपमा पूर्वस्वीकूति लिनुपर्ने र ड्युटि रोष्टरमा नभएमा कर्मचारीहरूलाई हाजिर नगराउने । अस्पताल पुरा बिदा हुने दिनहरूमा कुनै पनि बार्ड/शाखाहरूमा अधिकृत स्तर वा सो भन्दा माथिका एक सिफ्टमा एक जना मात्र कर्मचारी ड्यूटीमा आउने व्यवस्था मिलाउने र नगरेमा गएल गरिने । कुनै पनि वार्डमा बिरामीको संख्या कम भएमा वार्डहरूमा कार्य गर्ने कुनै पनि कर्मचारीहरूलाई आवश्यकता अनुसार अन्य वार्डहरूमा कार्य गर्न लगाउने व्यवस्था मिलाउने । (दशैं, तिहार तथा अन्य सार्वजनिक बिदाहरूमा wale रोष्टरअनुसार कार्य गर्न आएका कर्मचारीहरूले Thumb Print अनिवार्य रुपमा गर्नु पर्नेछ । Thumb Print बाट आएको /गएको दुबैतर्फ हाजिर गरेको नपाईएमा र कम्तिमा तोकिएको घण्टा डयूटी नदेखिएमा सावर्जनिक बिदाको रकम उपलब्ध गराउन सकिने छैन । काठमाडौं बाहिर जानुभन्दा अघि सिनियर कर्मचारीहरूले पूर्व जानकारी गराई आवश्यक व्यवस्था मिलाउने र दशैँ तिहारको बिदा अवधिभर फोन सम्पर्क सुनिशिति गर्ने । aa प्रसाद आचार्य फोन नं. : ४५-१२४०४, ४५-१२५०५, ४५-१२७०७, फयाक्स : ९७७-१-४४-२२५५३, पोष्ट बक्स नं. : ३५७८ E-mail: [email protected], Website: www.tuth.org.np