बाेलपत्र रद्द गरिएकाे सम्बन्धमा सूचना ।।
Summary
यस दुल्लु नगरपालिकाबाट मिति २०८३/०४/२५ गतेको प्रकाशित सूचना अनुसार ई-बोलपत्र (e-GP System) मार्फत आह्वान गरिएको तपशिलमा उल्लेखित निर्माण कार्यको बोलपत्र दाखिला गर्ने अन्तिम म्याद मिति २०८३/०५/१५ गते सम्म रहेकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को प्रणाली मर्मत सम्भारका कारण e-GP प्रणाली स्थगन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c9ee658c-4769-4239-98ee-c53a982ec865.pdfPDF · 1 page · 446 KBOpen
Key details
- Organization
- Dullu Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
दुल्लू नगरपालिका नगर कार्यपालिकाको कार्यालय दुल्लू दैलेख कर्णाली प्रदेश नेपाल प.सं.:२०८३/०८४ मितिः २०८३/०६/०६ Wa. विषय: बोलपत्र रद्द गरिएको सम्बन्धमा सूचना oO सूचना प्रकाशित मितिः २०८३/०६/०६ यस दुल्लु नगरपालिकाबाट मिति २०८३/०४/२५ गतेको प्रकाशित सूचना अनुसार ई-बोलपत्र (e-GP System) मार्फत आह्वान गरिएको तपशिलमा उल्लेखित निर्माण कार्यको बोलपत्र दाखिला गर्ने अन्तिम म्याद मिति २०८३/०५/१५ गते सम्म रहेकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को प्रणाली मर्मत सम्भारका कारण e-GP प्रणाली स्थगन भएकोमा उक्त सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न गर्नुपर्ने भएकोले नगर कार्यपालिकाको मिति २०८३/०६/०६ गतेको निर्णय र सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम उक्त बोलपत्र प्रक्रिया रद्द गरिएको जानकारी गराइन्छ | साथै उक्त योजनाको ठेक्का प्रक्रिया हार्ड कपी (Hard Copy) माध्यमबाट पुनः आह्वान गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल: ठेक्का नं. (Contract ID) : WORKS/NCB/DM/01/2083/084 योजनाको नाम र ठेगाना : Roadway Upgrading (Structure and Pavement) works of Bartadi, Shantibazzar, Kritikhamba, Patangini, Saubada to gadi Road Dullu 4,7,8 . QE म प्रमुख प्रशासकीय अधिकृत ToT गौतम, प्रमुख प्रशासकीय अधिकृत | ७] CamScanner