Online DAMS सेवा अवरुद्ध भएको सम्बन्धमा अत्यन्त जरुरी सूचना।

Summary
यस विभागबाट प्रदान गरिने सेवाहरु सञ्चालनमा ल्याउन प्रयोग गरिएको Drug मा अचानक देखिएको प्राविधिक समस्या (PHP) कारण हाल Online DAMS सेवा पूर्णरुपमा अवरुद्ध भएको छ। हाल विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोधका कारण अनलाईनबाट प्रदान हुने सम्पूर्ण सेवाहरु अर्को सूचना नआएसम्मको लागि पूर्ण रुपमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3d9f0da1-21ce-46dc-a294-a62fd72e5377.jpgJPEG · 1606×2291 · 266 KBOpen
Key details
- Organization
- Department of Drug Administration
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ee LON | nn en ee (८ बिजुलीबजार, काठमाडौं | औषधि 'थ्कस्दा विभाग Tansey seat गरि खाद्य ae व्यवस्थ पत्र संख्या:- nat «< चलानी नं.:- Online DAMS सेवा अवरुद्ध भएको सम्बन्धमा अत्यन्त जरुरी सूचना। प्रकाशित मितिः २०८३/०७/०९ यस विभागबाट प्रदान गरिने सेवाहरु सञ्चालनमा ल्याउन प्रयोग गरिएको Drug Administration Management System (DAMS) Software (http://dams.dda.gov.np) मा अचानक देखिएको प्राविधिक समस्या (PHP) कारण हाल Online DAMS सेवा पूर्णरुपमा अवरुद्ध भएको छ। हाल विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोधका कारण अनलाईनबाट प्रदान हुने सम्पूर्ण सेवाहरु अर्को सूचना नआएसम्मको लागि पूर्ण रुपमा अवरुद्ध हुने व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै, प्राविधिक कार्य सम्पन्न हुनसाथ यथासिघ सेवाहरु पुनः सुचारु गरिने र सो सम्बन्धि सूचना यस विभागको आधिकारिक Website https://dda.gov.np मा प्रकाशन गरी सेवाग्राहीहरुमा जानकारी गराइने व्यहोरा अनुरोध छ। । यसबाट सेवाग्राही महानुभावहरुमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ। 0७ . CA ioe (बिनला जोशी) सहायक सूचना अधिकारी