शाखा कार्यालयहरु गाभिने/समायाेजन सम्बन्धी जरुरी सूचना ।
Summary
यस हिमालयन बैँक लिमिटेडको तपसिलका aa कार्यालय मिति २०८३ माघ 8 Ta देखि एकआपसमा समायोजन गरि कारोबार गर्न लाजेको र समायोजन हुने शाखाका ग्राहक महानुभावहरुले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु लिन सकिने भएकोले सम्बन्धित सम्पूर्ण ग्राहक महानुभावहरुको जानकारीका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Himalayan Bank Ltd.
- Industry
- Bank/Finance
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
शाखा कार्यालयहरू गामिने/समायोजन सम्बन्धी जरूरी सूचना यस हिमालयन बैँक लिमिटेडको तपसिलका aa कार्यालय मिति २०८३ माघ 8 Ta देखि एकआपसमा समायोजन गरि कारोबार गर्न लाजेको र समायोजन हुने शाखाका ग्राहक महानुभावहरुले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु लिन सकिने भएकोले सम्बन्धित सम्पूर्ण ग्राहक महानुभावहरुको जानकारीका लाणि यो सूचना प्रकाशित जरिएको छ । साथै, यसबाट हाम्रा समस्त ग्राहकवर्ज, सेवाग्राही तथा सम्बन्धित सबैमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ । गामिने/समायोजन हुने शाखाको नाम र ठेगाना ja | घरान शाखा २ | उ घरानशाखा | शाखा २७० मि. घरान उप महानजरपालिका, वडा नं. ०९, घरान उप महानजरपालिका, वडा नं. ०९, आचार्य लाइन, घरान, सुनसरी Yoon लाईन, घरान, सुनसरी फोन : ०२४-४३६२६२, ४३६२६३ फोन : ०२४-४७८२६६ ४७८२६७ 1२ । दमक २ शाखा दमक शाखा ८०० मि. दमक नजरपालिका, वडा ai. 0६, दमक नजरपालिका, वडा नं. ०४, फर्निचर लाईन, दमक, फापा हाईवेलाईन, दमक, कापा फोन : ०२३-४७२७२४/०२३-४७२७२४ फोन : ०0२३ ४७४२२१/९२ 1३ । घनगढी-२ शाखा घनगढी शाखा ७00 मि. घनजढी उप महानजरपालिका, वडा oi. 08, घनजढी उप महानजरपालिका, वडा जं. 0२, चौराहा, कैलाली सन्तोसी ठोल, कैलाली फोन : ०२९१-४१६३२९ फोन : ०९१-४२०२०२/०२९१४२०२०४ पुनश्च : यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ | gre te fe हिमालयन बैंक लि. केन्द्रीय कार्यालय कमलादी, काठमाडौँ, फोन नं. 0१-४२७१३8& Himalayan Bank Lid.