अन्तर तहको दरखास्त अस्वीकृत गरिएको सम्बन्धमा ।

Summary
अन्तर तहको दरखास्त अस्वीकत गरिएको सम्बन्धमा । यस आयोगबाट सूचना नं. २८८/२०८२-८३, मिति २०८३/०२/२९ गते प्रकाशन भएको वि.नं.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ee3f335f-c6b8-4355-93b8-e47e6fb3a27c.jpgJPEG · 2480×3508 · 1.6 MBOpen
Key details
- Organization
- Province Public Service Commission, Lumbini Province
- Industry
- Province
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
SE सरे , Se 4 (00) १ आयोग V3 EAS fey परदेश लोक सेवा आयोग = fp > लुम्बिनी प्रदेश, हिट ge. |: ye Vet 202 0000 र र ई tg Er सूचना नं. ६७/०८३-०८४ , पर रु मितिः २०८३।०६।१४ अन्तर तहको दरखास्त अस्वीकत गरिएको सम्बन्धमा । यस आयोगबाट सूचना नं. २८८/२०८२-८३, मिति २०८३/०२/२९ गते प्रकाशन भएको वि.नं. ५५००३- ५५००९/२०८२-८३(अन्तर तह, खुला तथा समावेशी), प्रदेश/स्थानीय शिक्षा सेवा, शिक्षा प्रशासन/शि.प्र. र परीक्षण तथा मूल्याङ्कन, निरीक्षण, अधिकृतस्तर सातौं तह शिक्षा अधिकृत/प्रशिक्षक पदको स्वीकृत नामावली प्रकाशन गरिएकोमा मास्टर आइ.डि. २८६३०५, रोल नं. ३६० का जगदिश न्यौपानेको अन्तर तह तर्फको दरखास्त भुलवश स्वीकृत भएको तर निजले पेश गरेको सेवा अनुभव सम्बन्धी फाराममा अन्तर तह तर्फको प्रतिस्पर्धात्मक परीक्षाका लागि प्रदेश निजामती सेवा ऐन, २०८० को दफा १० को उपदफा ४(१) बमोजिम ५ वर्ष सेवा अवधि नपुगेको देखिएकोले प्रदेश लोक सेवा आयोग नियमावली, २०७६ को नियम १०(६) बमोजिम निजको अन्तर तह तर्फको दरखास्त अस्वीकृत गरिएको व्यहोरा जानकारी गराइन्छ | We Cees 19 OG ( राम प्रसाद भट्टराई ) उपसचिव E-mail: [email protected], Website:www.ppsc.lumbini.gov.np, Facebook:- ppsc.lumbini, Whatsapp 9857088697