आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary
बन्दीपुर गाउँपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको चालु आ.व २०८३।०८६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको व्याड बोका उपलब्ध गराउने कार्यक्रम रहेको हुदाँ बन्दीपुर गाउँपालिका भित्रका पशुपालक सम्बन्धी व्यवसायिक कृषक, फर्म, समूह, समिति तथा कृषि सहकारीले यो सूचना प्रकाशित गरिएको १५ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fc7ee5f9-5a6e-4149-b813-f0e940e9ff43.jpegJPEG · 836×1279 · 150 KBOpen
Key details
- Organization
- Bandipur Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बन्दीपुर गाउँपालिका हक Bandipur Rural Municipality || oe गाउँ कार्यप्रालिकाको कार्यालय ०, Office of ey njcipal Executive ait ००१ तनहुँ ei , Feaehan asides bees ए. सं. (Ref. No.) :-२०८३/०८४ १ = a. न. (Des. No.) :- मिति:२०८३/०६/१३ प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१३ बन्दीपुर गाउँपालिका पशुपन्छी तथा मत्स्य बिकास शाखाको चालु आ.व २०८३।०८६४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको व्याड बोका उपलब्ध गराउने कार्यक्रम रहेको हुदाँ बन्दीपुर गाउँपालिका भित्रका पशुपालक सम्बन्धी व्यवसायिक कृषक, फर्म, समूह, समिति तथा कृषि सहकारीले यो सूचना प्रकाशित गरिएको १५ दिन भित्र तोकिएको ढाँचामा कार्ययोजना सहित देहाय अनुसारको कागजातहरू पशुपन्छी तथा मत्स्य विकास शाखामा पेश गर्नको लागी सम्बन्धित सरोकारवाला सवैमा यो सूचना प्रकाशित गरिएको छ । तपसिल a a bal Be कार्यक्रम/परियोजना संख्या | संख्या अधिकतम | कुल बजेट [कैफिय जि अनुदान सहयोग | वितरण कार्यक्रम आवश्यक कागजातहरू १.आवेदन फारम । २.नेपाली नागरिकताको प्रतिलिपि । ३.व्यावसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि | ४. सम्बन्धित वडाको सिफारिस पत्र | ५,समूह, समिति र सहकारीको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि र अघिलो आ.व.को कर चुक्ता र प्यान न.को प्रतिलिपि । ६.जग्गाधनी पुर्जा वा करारमा लिएको भए कम्तिमा ५ वर्षको करार सम्झौता पत्रको प्रतिलिपि | ORS फरम्याट अनुसारको संक्षिप्त कार्ययोजना प्रस्ताव | द&.वबैदेशिक रोजगारबाट फर्केको युवाहरुको हकमा पासपोर्टको प्रतिलिपि | थु aN "प्रेम खवास प्रमुख अधिकृत प्रेम बहर Ta , wre एमा or aking '