Notice Park
Bhumikasthan Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बैंक खाता खोल्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना ।

Deadline 9 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस भूमिकास्थान नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्तगर्नको लागि आ.व २०८३/८४ को प्रथम त्रैमासिक( साउन, भदौ र असोज) महिनामा वडा कार्यालयमा निवेदन पेश गरेका तपशिल बमोजिमका लाभग्राहीहरुले हाल सम्म पनि बैंक खाता नखोलेको देखिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले सात (५) दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhumikasthan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नगर कार्यालय Fae ॥ Website: bhumikasthanmun.gov.np पत्र सख्या ०20 c¥/o Ce E-mail. [email protected] चलानी नम्बर : “दछ Freie, ae, oS ‘het भए) मितिः २०८३/०६/१६ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बैंक खाता खोल्ने सम्बन्धी अत्यन्तै जरुरी सूचना III प्रस्तुत विषयमा यस भूमिकास्थान नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्तगर्नको लागि आ.व २०८३/८४ को प्रथम त्रैमासिक( साउन, भदौ र असोज) महिनामा वडा कार्यालयमा निवेदन पेश गरेका तपशिल बमोजिमका लाभग्राहीहरुले हाल सम्म पनि बैंक खाता नखोलेको देखिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले सात (५) दिन भित्र अनिवार्य रुपमा तपशिल बमोजिमको बैंकमा गई आफ्नो खाता खोल्नुहुन अनुरोध | तपशिलः aera बैंक १,२,३,४ |साईनरैसुङ्गा डेभलपमेन्ट बैंक लि. धारापानी शाखा ५,६,७,८ प्रभु बैंक लि.नुवाकोट शाखा 8 [कृषि बिकास बैंक लि.सन्धिखर्क शाखा १० नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लि. सन्धिखर्क शाखा बोधार्थः श्री वडा कार्यालय सबै, भूमिकास्थान नगरपालिका । (० जुना पाण्डे जु नि.प्रमुख प्रशासकिय अधिकृत i oie eel Sarees.

Like

0

Views

0

Comments

0

Share

0

Save

Report