च्याउको बीउ माग सम्बन्धी सूचना ।
Summary
प्रस्तुत विषयमा तहाँ कार्यालयको कृषि विकास शाखाको आ.व २०८३/०८४ को बार्षिक स्वीकृत पोषण सुधारका लागि च्याउको बीउ वितरण कार्यक्रम सञ्चालनका लागि मिति २०८३/०६/२० मा प्रकाशित सूचना अनुसार च्याउको..............: प्याकेट बीउ उपलब्ध गराईदिनुहुन सादर अनुरोध निवेदन पेश गर्दछु ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 68e0db42-ee83-41c1-acba-efa3cb8a7ab0.pdfPDF · 2 pages · 264 KBOpen
Key details
- Organization
- Bhumikasthan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मभूमिकास्थान नगरपालिका ae नगर कार्यपालिक्ताको कार्यालय पत्र संख्या 900 G/0 cK 1! Website: bhumikasthanmun.gov.np pee Fuge, SR E-mail: [email protected] चलानी नम्बर : haley की नुवाकोट" कौ जुम्बिनी च्याउको बीउ माग सम्बन्धी सूचना । प्रथम पटक सूचना प्रकाशन मिति :२०८३/०६/२० भूमिकास्थान नगरपालिका कृषि विकास शाखाको आ.व २०८३/०८४ को वार्षिक स्वीकृत पोषण सुधारका लागि च्याउको बीउ बितरण कार्यक्रम अन्तर्गत च्याउको बीउ वितरण कार्य गर्नुपर्ने भएकोले च्याउ खेती गर्न इच्छुक कृषकहरुले आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ औ दिन(२०८३/०६/२६) गतेभित्र कार्यालय समयमा तोकिएको निवेदन ढाँचा बमोजिम निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । रित नपुगेका र म्याद नाघी दर्ता हुन आएका निवेदनहरु माथि कुनै पनि कारवाही नहुने व्यहोरा समेत जानकारी गराईन्छ । आवश्यक कागजातहरु ; १. तोकिएको ढाँचा बमोजिमको सक्कलै निवेदन, २. निवेदकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको छाँयाप्रती | थप जानकारीका लागि: ९८५७०६९९८६,९८४७२८६४५१ वा कृषि विकास शाखामा सम्पर्क गर्न सकिनेछ | LZ > न्द्र प्रसाद चौधरी प्रमुख sa ead [धिकृत रबिन्द्र प्रसाद rant प्रमुख प्रशासकीय अधिकृत श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू, भूमिकास्थान नगरपालिका नुवाकोट, अर्घाखाँची । मिति : विषय : च्याउको बीउ माग सम्बन्धमा । महोदय, प्रस्तुत विषयमा तहाँ कार्यालयको कृषि विकास शाखाको आ.व २०८३/०८४ को बार्षिक स्वीकृत पोषण सुधारका लागि च्याउको बीउ वितरण कार्यक्रम सञ्चालनका लागि मिति २०८३/०६/२० मा प्रकाशित सूचना अनुसार च्याउको..............: प्याकेट बीउ उपलब्ध गराईदिनुहुन सादर अनुरोध निवेदन पेश गर्दछु । निवेदक : दस्तखत : ताम ; ठेगाना : सम्पर्क नं :