Notice Park
Gadhawa Rural Municipality
Others

प्राकृतिक पुष्प माला प्रयोग गर्ने सम्बन्धमा।

प्राकृतिक पुष्प माला प्रयोग गर्ने सम्बन्धमा।

Summary

प्रस्तुत विषयमा आउदैँ गरेको हिन्दुहरुको महान चाड शुभ दिपावली (तिहार) को पावन अवसरमा सम्पूर्ण गढवा बासीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै गढवा गाँउपालिका क्षेत्र भित्र प्लाष्टिक तथा रवरजन्य माला प्रयोग नगरी यस गढवा गाउँपालिका क्षेत्र भित्र पुष्प खेती प्रवर्द्धन र वातावरण संरक्षण गर्नका लागि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gadhawa Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गढवा गाउँपालिका फोन नं. ०८२-४१००६४ गाउँकार्यपालिकाको Gadhawa Rural Municipality frit, र कार्यालय बि ee Office of The Rural Municipal Executive Pra : कृषि,क्कास, शाखा Sl casa Agriculture.Dew eysnent Section nF ०, है Rap dn oe की Ee a Sei sienl, नेपाल लुक्बिथिए Province Nepal ef [email protected] [email protected] प.सं. २०८३/ ०८४ (कृषि विकास शाखा) मितिः- २०८३/०७/१८ गते विषयः प्राकृतिक पुष्प माला प्रयोग गर्ने सम्बन्धि सूचना | प्रस्तुत विषयमा आउदैँ गरेको हिन्दुहरुको महान चाड शुभ दिपावली (तिहार) को पावन अवसरमा सम्पूर्ण गढवा बासीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै गढवा गाँउपालिका क्षेत्र भित्र प्लाष्टिक तथा रवरजन्य माला प्रयोग नगरी यस गढवा गाउँपालिका क्षेत्र भित्र पुष्प खेती प्रवर्द्धन र वातावरण संरक्षण गर्नका लागि प्लाष्टिक जन्य फूलमाला विक्रि वितरण नगर्नुहुन सम्बन्धित सवैमा अनुरोध छ । साथै प्लाष्टिकको फूलमाला खरिद विक्रिको सट्टा प्राकृतिक फूलमाला खरिद विक्रि सहजताका लागि यस गढवा गाउँपालिका भित्र पुष्प खेती गर्ने तपसिलका व्यवसायिक कृषकहरुको नाम ठेगाना र सम्पर्क नंम्बर रहेको अवगत गराउदै यस विवरणमा छुटेका कृषकहरु आ आफ्नो नाम ठेगाना र सम्पर्क नं गढवा गाउँपालिका कृषि विकास शाखामा जानकारी गराउन हुन अनुरोध छ | तपशिल pe | eae रावत ले विरेन्द्र शाह | ra मधुसुदन केसी | fe [aes tears | गबवाधेद्रै सयम बिक्ला देवेश चोरी खाल | | re [पुस्योतस setae ge | सयप्री पिक | । विष्णु प्रसाद ज्ञवाली प्रमुख प्रशासकीय अधिकत विष्णु ORG ज्ञवाली a Wo एशासकीया अघिक्‌

Like

0

Views

0

Comments

0

Share

0

Save

Report