५०% अनुदानमा गँहुको उन्नत विउको लागि आवेदन दिने सम्बन्धी सूचना।
Summary
yeaa विषयमा यस करैयामोई गाउँपालिका अन्तर्गत कृषि शाखाको आ.ब. २०८३%८४ को सशर्त कार्यक्रम तर्फको खाधान्न बालीको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा उन्नत गहुँको बीउ माग गर्नको लागि कृषि विभाग अन्तर्गत रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको मिति २०८३/०५/०५…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9ec361ea-32cd-40f7-8d33-51ab98f84466.pdfPDF · 2 pages · 331 KBOpen
Key details
- Organization
- Karaiyamai Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
करैयामार्ड गाउँपालिका Karaiyamai Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office of Rura¥$¥unicipal Executive करैया, nse र Bara) पत्र संख्या, 1 ९६००: oc, 4) ok" ao. as ie roel त क ayer Nepal) २०८३/०५/०९ चलानी प्रदेश, मिति/021/ श्री सम्पुर्ण कृषकहरु,कृषक समूह, कृषि सहकारी,कृ्षि करैयामाई गाउँपालिका,करैया,बारा | fava: ५०% अनुदानमा गहुँको उन्नत विउको लागि आवेदन दिने सम्बन्धि सूचना | yeaa विषयमा यस करैयामोई गाउँपालिका अन्तर्गत कृषि शाखाको आ.ब. २०८३%८४ को सशर्त कार्यक्रम तर्फको खाधान्न बालीको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा उन्नत गहुँको बीउ माग गर्नको लागि कृषि विभाग अन्तर्गत रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको मिति २०८३/०५/०५ गतेको प्रकाशित सूचना अनुसार गहुँको उन्नत वीउको माग संकलन गरि विधुतीय बीउ व्यबस्थापन प्रणाली (Digital Seed Management System - DESES) मा माँग 'बिवरण प्रविष्टि गर्नुपर्ने भएकोले यस गाँउपालिका भित्रका कृषक/कृषक समूह/कृषि सहकारी/कृषि उधमीले मिति २०८३/०५/२६ गते सम्म कार्यालय समय भित्र तोकएको ढाँचामा तपसील अनुसारका कागजातहरु संलग्न राखि यस करैयामाई गाउँपालिकाको कृषि fag शाखामा आवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । नोटः: गहुँको उन्नत वीउ प्रयोगमा मूल्य अनुदान उपलब्ध हुने गहुँका जातहरु ति तल हत 1 ea. | बाली जात _ _ ee १. | ag विजय, एन.एल.९७१,गौतम आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरु १. गहुँको जात र परिमाण खुलाईएको निवेदन । २, नागरिकताको फोटोकपी - १ प्रति। . लालपुर्जाको फोटोकपि - १ प्रति। अरुको जग्गामा गहुँ खेती गरिने भए जग्गाको करारनामा । aw ५, सम्बन्धित बडा कार्यालयको सिफारिस | ६, हालको मालपोत तिरेको रसिद । ७. कृषक समूह,कृषि सहकारी संस्थाहरुको हकमा लेटरप्याडमा निवेदन साथै दर्ता प्रमाणपत्र, करचुक्ता र बैठकको निर्णको प्रतिलिपि । Ne EY Taw SIO HOSS नागेन्द्र यादव 8 ee ashe : बोधार्थः-श्री वडा कार्यालय (4-5), सूचना पाँटिमा टाँस गरि सम्पूर्ण कृषकहरुलाई जानकारी ere https://karaiyamaimun.gov.np, email: [email protected]., [email protected] मितिः- श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू, करैयामाई गाउँ कार्यपालिकाको कार्यालय, करैया,वारा विषयः- 40% अनुदानमा गहुँको उन्नत बीउ माग सम्बन्धमा । प्रस्तुत विषयमा यस करैयामाई गाउँपालिकाको कार्यालयको मिति २०८३/०५/०९ गतेको प्रकाशित सूचना अनुसार आ.व.२०८३/८४ को स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा गहुँको उन्नत वीउ उपलब्ध गराईदिने भएको हुँदा मलाई जम्मा .................... क्षेत्रफल जग्गामा खेती गर्न तपसील अनुसारको गहुँको उन्नत बीउ आवश्यकता परेको हुँदा आवश्यक कागजात संलग्न राखी निवेदन पेश गरेको छु । उपलब्ध गराई पाउँ | तपसील क्रस. | गहुँको जत | क्षेत्रल | परिमाण केजी, | कैफियत. । | | | ॥ __ | __ _ L - 1 a निवेदक नामः ठेगानाः सम्पर्क नं. हस्ताक्षर: