५०% अनुदानमा मकैको विउको लागि आवेदन दिने सम्बन्धी सूचना ।
Summary
yeaa बिषयमा यस करैयामाः' गाउँपालिका अन्तर्गत कृपि व्रिकास शाखाको आ.व. २०८३%८४ गा.पा.स्तरीय स्वीकृत कार्यक्रम अन्तर्गत मकैको बीउ वितरण कार्यक्रम रहेकोले यस करैयामाई गाउँपालिका अन्तर्गत वडा नं. १ देखि ८ सम्मका कृषकहरुलाई तपसील अनुसारको मकैको बीउ खरिद गरि वितरण गर्नुपर्ने भएकोले वडा ने.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 63833980-747d-41be-85b7-a3e2f1d29952.pdfPDF · 2 pages · 496 KBOpen
Key details
- Organization
- Karaiyamai Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
करैयामार्ड गाउँपालिका Karaiyamai Rural Municipality ons कार्यपाल्रिक्काको कार्यालय Office of Ru en Executive करैया, (0104, Bara) a aay a ua Wem/Letter र) B/E मधेश van hp h Province, Nepal) २०८३/०५/२४ श्री सम्पुर्ण कृषकहरु, करैयामाई गाउँपालिका,करैया,बार। | विपय:- Rom अनुद नमा मकैको बीउको लागि आवेदन दिने सम्बन्धि सूचना। yeaa बिषयमा यस करैयामाः' गाउँपालिका अन्तर्गत कृपि व्रिकास शाखाको आ.व. २०८३%८४ गा.पा.स्तरीय स्वीकृत कार्यक्रम अन्तर्गत मकैको बीउ वितरण कार्यक्रम रहेकोले यस करैयामाई गाउँपालिका अन्तर्गत वडा नं. १ देखि ८ सम्मका कृषकहरुलाई तपसील अनुसारको मकैको बीउ खरिद गरि वितरण गर्नुपर्ने भएकोले वडा ने. १ देखि ८ सम्मका कृपकहरुसँग मकैको बीउको लागि माग a गरि लागत ईस्टिमेट तयार गर्नुपर्ने आवश्यक रहेकोले यो सूचना प्रकाशन भएको मिति देखि ७ भित्र तोकएको ढाँचामा तपसील अनुसारका कागजातहरु संलग्न राखि यस करैयामाई गाउँपालिकाको कृपि विकास शाखामा आवेदन दिनुहुन सम्बन्धित सवैमा जानकारी गराईन्छ | aa | | कैफियत | , मकेको जात र परिमाण खुलाईएको [को निवेदन | २. नागरिकताको फोटोकपी - । प्रति। ३. लालपुर्जाको फोटोकपि'-- १ प्रति। ४. अरुको जग्गामा मकै खेती गरिने भए जग्गाको करारनामा । 4. सम्बन्धित वडा कार्यालयको सिफारिस | = ee ६. हालको मालपोत तिरेको रसिद । —— । Dee ads बोधार्थः- श्री बडा कार्यालय (१-८।, सूचना पाँटिमा टाँस गरि सम्पूर्ण कृषकहरुलाई जानकारी गराईदिनुहन । https://karaiyamaimun.gov.np, email: [email protected]., [email protected] [कस | मकैको ee | परिमाण के.जी./पाकेट सं | कैफियत | मितिः- श्रीमान प्रमुख प्रशासकीय अधिफृत ज्यु, करैयामाई गाउँ कार्यपालिकाक कार्यालय, करेया,वारा fron. ५०% अनुदानमा मकैको बीउ माग सम्बन्धमा ।. Hela, प्रस्तुत विषयमा यस फरैयामाई गाउँपालिकाको कार्यालयको मिति 20G8/0K/2¥ गतेको प्रकाशित सूचना अनुसार आ.व.२०८३%०४ को स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मकैको वीउ उपलब्ध गराईदिने भएको हुँदा मलाई जम्मा .. क्षेत्रफल जग्गामा खेती गर्न तपसील अनुसारको Hear वीउ आवश्यकता परेको हुँदा आवश्यक कागजात संलग्न राखी निवेदन पेश गरेको छु । उपलब्ध गराई पाउँ तपसील | | | _प्रति पाकेट ४ के.जी.) निवेदक नामः ठेगानाः सम्पर्क नं. हस्ताक्षर: